Jump to content

Page:Shakuntala.pdf/315: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
"हरे ! मृत्यु मीठो तँ आ आजलाई ।
::लगीदे फुटेकी अभागी मलाई ॥"
भनी प्राणको प्रार्थनामाथि जाँदा ।
::गिर्‍यो बज्र चड्की चिरी मेघ आधा ॥
{{pcn|(२२८)}}


हरे ! सक्दथे स्वर्गका देवताले ।
::कहाँ खप्न यो दुःख चिम्लेर आँखा ॥
गिरेकी कलिली अभागी प्रसून ।
::जसै लोटिहालिन्‌ हुँदा दुःख ज्यादा ॥
{{pcn|(२२९)}}
झल्‌झल्‌ झिल्ल चट्याङ्ग घर्घर गरी चीरा परी बादल ।
::चड्क्यो बज्र अतासिइन्‌ प्रकृति नै थर्थर्‌ भयो भूतल ॥
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका ।
::आइन्‌ चट्ट लिई गइन्‌ पर कता प्यारी गिरेकी सुता ॥
{{pcn|(२३०)}}
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 15:55, 29 May 2025

This page has been proofread

"हरे ! मृत्यु मीठो तँ आ आजलाई ।
लगीदे फुटेकी अभागी मलाई ॥"
भनी प्राणको प्रार्थनामाथि जाँदा ।
गिर्‍यो बज्र चड्की चिरी मेघ आधा ॥
(२२८)

हरे ! सक्दथे स्वर्गका देवताले ।
कहाँ खप्न यो दुःख चिम्लेर आँखा ॥
गिरेकी कलिली अभागी प्रसून ।
जसै लोटिहालिन्‌ हुँदा दुःख ज्यादा ॥
(२२९)

झल्‌झल्‌ झिल्ल चट्याङ्ग घर्घर गरी चीरा परी बादल ।
चड्क्यो बज्र अतासिइन्‌ प्रकृति नै थर्थर्‌ भयो भूतल ॥
देख्ने एक भएन किन्तु नभमा ओर्ली छिटो मेनका ।
आइन्‌ चट्ट लिई गइन्‌ पर कता प्यारी गिरेकी सुता ॥
(२३०)