Jump to content

Page:Shakuntala.pdf/301: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
छकाएको होला मकन कि भनी उज्ज्वल बनिन्‌ ।
छकाएको होला मकन कि भनी उज्ज्वल बनिन्‌ ।
::अझै आशा गर्दी जलद अलि उचघ्रेसरि फिका ॥
::अझै आशा गर्दी जलद अलि उघ्रेसरि फिका ॥
चियाइन्‌ राजाको मुखतिर उनी, कृद्ध संहसा
चियाइन्‌ राजाको मुखतिर उनी, क्रुद्ध सहसा
::उनी भन्छन्‌ "यो के छल ? नबुझिसक्ने छ बहस ॥
::उनी भन्छन्‌ "यो के छल ? नबुझिसक्ने छ बहस ॥
{{pcn|(१५२)}}
{{pcn|(१५२)}}


कर्हो मैले देखेँ यिनकन कहाँको वनतिर
कहाँ मैले देखें यिनकन कहाँको वनतिर ?
::यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
::यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
जाने नामै नै न त कुल न पाएँ परिचय ।
जानें नामै नै न त कुल न पाएँ परिचय ।
::कहाँ बस्थिन्‌ पैले कन घरविषे कौन जनको ॥"
::कहाँ बस्थिन्‌ पैले कुन घरविषे कौन जनको ॥"
{{pcn|(१५३)}}
{{pcn|(१५३)}}


शारङ्गवत्‌ अघि सरे अन भूपलाई ।
शारङ्गवत्‌ अघि सरे अब भूपलाई ।
::राम्रो गरीकन क्रा सब भन्नलाई ॥
::राम्रो गरीकन कुरा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
"सर्कारको हुन गयो वनमा सवारी ।
::राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
::राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
Line 21: Line 21:
बेला थियो मधुर पुष्प र मञ्जरीको ।
बेला थियो मधुर पुष्प र मञ्जरीको ।
::खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
::खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शारम अग्र भएर आई ।
ज्यादा थियो शरम अग्र भएर आई ।
::'त्यो हो कुटीनमृग' भनीकन बिन्ति लाई ॥
::'त्यो हो कुटी-मृग' भनीकन विन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
रोकेर आश्रमविषे प्रभुको सवारी ।
::भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
::भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर क्रषि कण्व यिनीहरूले ।
टाढा भएर ऋषि कण्व यिनीहरूले ।
::सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
::सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभृतर्फ आयो ।
सेना त्यसै समयमा प्रभुतर्फ आयो ।
::'बस्छु' भनेर वनमा प्रभुबाट आज्ञा ॥
::'बस्छू' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
पाएर ती सब गए प्रभु राजधानी ।
::केही बसेर दिन त्यो वनमा निहा भो ॥
::केही बसेर दिन त्यो वनमा बिहा भो ॥
यी सुन्दरीसँग, यिनी ग्रषिकी सुता हन्‌
यी सुन्दरीसँग, यिनी ऋषिकी सुता हुन्‌
::गान्धर्व जो जब विवाह परेर काम ॥
::गान्धर्व जो जब विवाह परेर काम ॥
सड्य्रामको प्रभु सवारि भयो स्वधाम ।
सङ्ग्रामको प्रभु सवारि भयो स्वधाम ।
::यी गर्भिणी हुन गइन्‌ यिनको छ नाम ॥
::यी गर्भिणी हुन गइन्‌ यिनको छ नाम ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 22:07, 28 May 2025

This page has been proofread

छकाएको होला मकन कि भनी उज्ज्वल बनिन्‌ ।
अझै आशा गर्दी जलद अलि उघ्रेसरि फिका ॥
चियाइन्‌ राजाको मुखतिर उनी, क्रुद्ध सहसा ।
उनी भन्छन्‌ "यो के छल ? नबुझिसक्ने छ बहस ॥
(१५२)

कहाँ मैले देखें यिनकन कहाँको वनतिर ?
यिनी नौली को को ? म त न पहिचानूँ क्षणभर ॥
न जानें नामै नै न त कुल न पाएँ परिचय ।
कहाँ बस्थिन्‌ पैले कुन घरविषे कौन जनको ॥"
(१५३)

शारङ्गवत्‌ अघि सरे अब भूपलाई ।
राम्रो गरीकन कुरा सब भन्नलाई ॥
"सर्कारको हुन गयो वनमा सवारी ।
राखेर फौज रथ वस्त्रहरू पछाडि ॥
(१५४)

बेला थियो मधुर पुष्प र मञ्जरीको ।
खेदेर मिर्गकन कण्वपिता कुटीको ॥
ज्यादा थियो शरम अग्र भएर आई ।
'त्यो हो कुटी-मृग' भनीकन विन्ति लाई ॥
रोकेर आश्रमविषे प्रभुको सवारी ।
भो, पी थिए युवति चार त्यहाँ अगाडि ॥
टाढा भएर ऋषि कण्व यिनीहरूले ।
सत्कार मात्र प्रभुको न त गर्न पाए ॥
सेना त्यसै समयमा प्रभुतर्फ आयो ।
'बस्छू' भनेर वनमा प्रभुबाट आज्ञा ॥
पाएर ती सब गए प्रभु राजधानी ।
केही बसेर दिन त्यो वनमा बिहा भो ॥
यी सुन्दरीसँग, यिनी ऋषिकी सुता हुन्‌ ।
गान्धर्व जो जब विवाह परेर काम ॥
सङ्ग्रामको प्रभु सवारि भयो स्वधाम ।
यी गर्भिणी हुन गइन्‌ यिनको छ नाम ॥