Page:Shakuntala.pdf/286: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> <noinclude>{{end center block}}</noinclude>" |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
सम्झ सम्झ नृपते ! कमजोर । | |||
::क्षुद्रको छ महिमा कमजोरी ॥ | |||
भन्छु यत्ति, जति लाज छ मान । | |||
::धर्मको त्रुटिविषे लिन जान ॥ | |||
{{pcn|(७१)}} | |||
नत्र गिर्दछ तलैतल आत्मा । | |||
::सोध भित्र दिलसाथ गुनेर ॥ | |||
भन्न सक्दिनँ म दुष्ट दुरात्मा । | |||
::कीर्तिको यति निनाद सुनेर ॥ | |||
{{pcn|(७२)}} | |||
देह जान्छ पछि हुन्छ खरानी । | |||
::यो अनित्य भवमा तब के छ ? | |||
एकसार सुखको जुन सत्य । | |||
::धर्म हो, यति नत्याग्नु रहेछ ॥ | |||
{{pcn|(७३)}} | |||
मेटिँदैन बुझ दाग खराब । | |||
::एक बार यदि नाम गुमाए ॥ | |||
आँसुले पछि अनन्त अगाडि । | |||
::पर्छ त्यो प्रलयसम्म पखाल्न ॥ | |||
{{pcn|(७४)}} | |||
सत्यका प्रतिनिधि प्रभुबाट । | |||
::सत्य छोड्नु बहुतै छ खराब ॥ | |||
सत्यले मुकुटको मणि दिव्य । | |||
::घाउ लाग्छ यसमा तल झर्दा ॥ | |||
{{pcn|(७५)}} | |||
भूप हुन् सुकृतिका अवतार । | |||
::दिव्य ऐश प्रतिमा पृथिवीमा ॥ | |||
सत्यशून्य नृप खालि हुँडार- | |||
::तुल्य हुन् अनृत वेश लिएका ॥ | |||
{{pcn|(७६)}} | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 21:12, 27 May 2025
This page has been proofread
सम्झ सम्झ नृपते ! कमजोर ।
क्षुद्रको छ महिमा कमजोरी ॥
भन्छु यत्ति, जति लाज छ मान ।
धर्मको त्रुटिविषे लिन जान ॥
(७१)
नत्र गिर्दछ तलैतल आत्मा ।
सोध भित्र दिलसाथ गुनेर ॥
भन्न सक्दिनँ म दुष्ट दुरात्मा ।
कीर्तिको यति निनाद सुनेर ॥
(७२)
देह जान्छ पछि हुन्छ खरानी ।
यो अनित्य भवमा तब के छ ?
एकसार सुखको जुन सत्य ।
धर्म हो, यति नत्याग्नु रहेछ ॥
(७३)
मेटिँदैन बुझ दाग खराब ।
एक बार यदि नाम गुमाए ॥
आँसुले पछि अनन्त अगाडि ।
पर्छ त्यो प्रलयसम्म पखाल्न ॥
(७४)
सत्यका प्रतिनिधि प्रभुबाट ।
सत्य छोड्नु बहुतै छ खराब ॥
सत्यले मुकुटको मणि दिव्य ।
घाउ लाग्छ यसमा तल झर्दा ॥
(७५)
भूप हुन् सुकृतिका अवतार ।
दिव्य ऐश प्रतिमा पृथिवीमा ॥
सत्यशून्य नृप खालि हुँडार-
तुल्य हुन् अनृत वेश लिएका ॥
(७६)