Jump to content

Page:Shakuntala.pdf/284: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
क्या असम्भव करा ! हन सक्छ ?
क्या असम्भव कुरा ! हुन सक्छ ?
::गर्भिणी युवाँत छन्‌ मन छक्‌ छ ॥
::गर्भिणी युवति छन्‌ मन छक्‌ छ ॥
ह्वैन ह्वैन दुइ कान छकाई ।
ह्वैन ह्वैन दुइ कान छकाई ।
::भ्रान्ति दिन्छ किन आज मलाई ?
::भ्रान्ति दिन्छ किन आज मलाई ?
{{pcn|(५९)}}
{{pcn|(५९)}}


स्वप्न हो कि निपनासरि हन्छ
स्वप्न हो कि बिपनासरि हुन्छ
::'यो धकावट' भनी दिन भन्छ ॥
::'यो थकावट' भनी दिल भन्छ ॥
सोच्छु तैपनि खुलस्त बताउन्‌
सोध्छु तैपनि खुलस्त बताऊन्‌
::यी कुराहरु खुलून्‌ अबलाई ।"
::यी कुराहरु खुलून्‌ अबलाई ।"
{{pcn|(६०)}}
{{pcn|(६०)}}


शोच पार्छ नहि गाँठो ।
शोच पार्छ भ्रुकुटीकन गाँठो ।
::तीक्ष्ण दृष्टिसंग यो छल बाटो ॥
::तीक्ष्ण दृष्टिसँग यो छल बाटो ॥
के रहेछ त भनेर निहारी ।
के रहेछ त भनेर निहारी ।
::भन्दछन्‌ "सब खुलस्त बताउ
::भन्दछन्‌ "सब खुलस्त बताऊ
यो रहस्य, स्मृति दुर्बल भारी ।
यो रहस्य, स्मृति दुर्बल भारी ।
::भो म सक्दिनँ यिनीकन चिन्न ॥
::भो म सक्दिनँ यिनीकन चिन्न ॥
Line 22: Line 22:
{{pcn|(६१)}}
{{pcn|(६१)}}


कोधसाय निदुरी अति लाल ।
क्रोधसाथ निठुरी अति लाल ।
::फुल्दछन्‌ कि त कपाल गुलाफ ॥
::फुल्दछन्‌ कि त कपाल गुलाफ ॥
झै तिनी मनमनै अब रत्न
झैं तिनी मनमनै अब रत्न ।  
::क्रुर मूर्तिसित छन्‌ अप्रसन्न ॥
::क्रूर मूर्तिसित छन्‌ अप्रसन्न ॥
{{pcn|(६२)}}
{{pcn|(६२)}}


Line 35: Line 35:


सम्झना पनि लुकेर छिपाई ।
सम्झना पनि लुकेर छिपाई ।
::छैन याद कसरी प्रभूलाई
::छैन याद कसरी प्रभूलाई ?
ठीक हम्न अनलाइ् बहाना ।
ठीक हुन्न अबलाइ बहाना ।
::निच्कलहु यहादार खाना
::निष्कलङ्क यशदार खजाना
{{pcn|(६४)}}
{{pcn|(६४)}}
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 20:34, 27 May 2025

This page has been proofread

क्या असम्भव कुरा ! हुन सक्छ ?
गर्भिणी युवति छन्‌ मन छक्‌ छ ॥
ह्वैन ह्वैन दुइ कान छकाई ।
भ्रान्ति दिन्छ किन आज मलाई ?
(५९)

स्वप्न हो कि बिपनासरि हुन्छ ।
'यो थकावट' भनी दिल भन्छ ॥
सोध्छु तैपनि खुलस्त बताऊन्‌ ।
यी कुराहरु खुलून्‌ अबलाई ।"
(६०)

शोच पार्छ भ्रुकुटीकन गाँठो ।
तीक्ष्ण दृष्टिसँग यो छल बाटो ॥
के रहेछ त भनेर निहारी ।
भन्दछन्‌ "सब खुलस्त बताऊ ॥
यो रहस्य, स्मृति दुर्बल भारी ।
भो म सक्दिनँ यिनीकन चिन्न ॥
सम्झना रति मसाथ रहन्न ।"
(६१)

क्रोधसाथ निठुरी अति लाल ।
फुल्दछन्‌ कि त कपाल गुलाफ ॥
झैं तिनी मनमनै अब रत्न ।
क्रूर मूर्तिसित छन्‌ अप्रसन्न ॥
(६२)

गैतमी नृपतिको मुख हेरी ।
निर्दयी कपटतुल्य विचारी ॥
भन्दछिन्‌ "प्रभु अहो ! यहि चाला ।
गर्दछन्‌ नृपतिले यशवाला
(६३)

सम्झना पनि लुकेर छिपाई ।
छैन याद कसरी प्रभूलाई ?
ठीक हुन्न अबलाइ बहाना ।
निष्कलङ्क यशदार खजाना ॥
(६४)