Jump to content

Page:Luni.pdf/5: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "पनि आए । हदाहँदा ह्मेन्दुसम्म आइसक्ता पनि लुनीचाहिँ गुम्बाको गुम्बै । लनी लुककी लुक्यै रहिन्‌ । आज नाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साम प॒काशनले पायौ । सन्जोगैल..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
पनि आए । हदाहँदा ह्मेन्दुसम्म आइसक्ता पनि लुनीचाहिँ गुम्बाको गुम्बै ।
पनि आए । हुँदाहुँदा ह्मेन्दुसम्म आइसक्ता पनि लूनीचाहिँ गुम्बाको गुम्बै ।
लनी लुककी लुक्यै रहिन्‌ ।
लूनी लुकेकी लुक्यै रहिन्‌ ।


आज नाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साम
आज बाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साझा
प॒काशनले पायौ । सन्जोगैले पाएको क्रामा हामी जसको दाना गर्न
प्रकाशनले पायो । सन्जोगैले पाएको कुरामा हामी जसको दाबा गर्न
सक्तैनौं । त गर्व हामीलाई छ- महाकविको 'ल्‌नी रानी' लाई सबको
सक्तैनौं । त गर्व हामीलाई छ– महाकविको 'लूनी रानी' लाई सबको
सामुन्ने आउन महत गर्न पाएकोमा ।
सामुन्ने आउन मद्दत गर्न पाएकोमा ।


त्रिचन्द्र कलेजका त्यस बेलाका छात्रहरूले झैँ अब अरूले पनि ल्‌नी
त्रिचन्द्र कलेजका त्यस बेलाका छात्रहरूले झैँ अब अरूले पनि लूनी
रानीलाई माया गरेको हेर्ने हाम्रो धोको छ ।
रानीलाई माया गरेको हेर्ने हाम्रो धोको छ ।


२०२४ {{right|'''कमलमणि दीक्षित'''}}
२०२५ {{right|'''कमलमणि दीक्षित'''}}

Latest revision as of 20:06, 27 May 2025

This page has been proofread

पनि आए । हुँदाहुँदा ह्मेन्दुसम्म आइसक्ता पनि लूनीचाहिँ गुम्बाको गुम्बै । लूनी लुकेकी लुक्यै रहिन्‌ ।

आज बाइस वर्षपछि महाकविको लूनीलाई उद्धार गर्ने श्रेय साझा प्रकाशनले पायो । सन्जोगैले पाएको कुरामा हामी जसको दाबा गर्न सक्तैनौं । त गर्व हामीलाई छ– महाकविको 'लूनी रानी' लाई सबको सामुन्ने आउन मद्दत गर्न पाएकोमा ।

त्रिचन्द्र कलेजका त्यस बेलाका छात्रहरूले झैँ अब अरूले पनि लूनी रानीलाई माया गरेको हेर्ने हाम्रो धोको छ ।

२०२५

कमलमणि दीक्षित