Jump to content

Page:Luni.pdf/4: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{larger|'''प्रकाशकीय'''}}}} “रानी लूनी रामी बिारीष कोमल हामी' धनी गुनगुनाउँथे २००१ व्ालतिरका त्रिचन्द्र कलेजका विदार्थीहरू । महाकवि (अरु नमैर ३ेंका) लट्मीपसाद देवकोटा भाषानबाद परिषद्मा..."
 
 
(4 intermediate revisions by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{larger|'''प्रकाशकीय'''}}}}
{{c|{{larger|'''प्रकाशकीय'''}}}}


“रानी लूनी रामी
<blockquote>
बिारीष कोमल हामी'
<poem>
धनी गुनगुनाउँथे २००१ व्ालतिरका त्रिचन्द्र कलेजका विदार्थीहरू
'रानी लूनी राम्री
महाकवि (अरु नमैर ३ेंका) लट्मीपसाद देवकोटा भाषानबाद परिषद्मा
:शिरीष कोमल हाम्री'
जागीरे हनुहन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि
</poem>
बस्नुभएको हन्थ्यो, बरिपरि हन्ये- कलेजका रसिक छात्रहरू । “आज के
</blockquote>
लेख्नथयो. कबिजी ?भन्थे विद्यार्थीहरू, अलि गाके स्बर फिकेर उहाँ
 
गा उनुहन्य्यौ -
भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू
श्राब क्यान लुनी रानी
 
आज क्यान लूनी
महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्‌मा
आधा बचन सुन्न छाडघौ
जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि
आधा बचन मुनी... '
बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के
अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन याल्थे- 'आज
लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ
कान लनी ..'
गाउनुहुन्थ्यो–
लनीको मोहनी अलि छकै रहेछ म्यारे, महाकविका अख
 
कायग्टरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्चार्थीहरूबीच । यही बढी
<blockquote>
पिय थियो 'गर बैला महाकविको पनि ।
<poem>
त्यति धएर पनि किन हो लनी गुप्तबास बमिन्‌ । कारण थाह छैन
आज क्यान लूनी रानी
तर शायद मैर्पा “माम्बा सोग्गो' कै तस्बीरमा त्यम बेलाको ३ को छाया
:आज क्यान लूनी
परका देखियो कि ' जे होम्‌ कज्जिनी आड्न्‌, अनि गाकन्लला, सुलोचना
आधा वचन सुन्न छाड्यौ
:आधा बचन सुनी... '
</poem>
</blockquote>
 
अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज
क्यान लूनी ...'
 
लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू
काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी
प्रिय थियो त्यस बेला महाकविको पनि ।
 
त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन्‌ । कारण थाह छैन
तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया
परेको देखियो कि ? जे होस् कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना
{{nop}}

Latest revision as of 20:03, 27 May 2025

This page has been proofread
प्रकाशकीय

'रानी लूनी राम्री
शिरीष कोमल हाम्री'

भनी गुनगुनाउँथे २००१ सालतिरका त्रिचन्द्र कलेजका विद्यार्थीहरू ।

महाकवि (अझ नभैसकेका) लक्ष्मीप्रसाद देवकोटा भाषानुबाद परिषद्‌मा जागीरे हनुहुन्थ्यो त्यसताका । दिउँसो उहाँ कलेजको ठूलो मसलाको बोटमनि बस्नुभएको हुन्थ्यो, वरिपरि हन्थे– कलेजका रसिक छात्रहरू । "आज के लेख्नुभयो कविजी ?" भन्थे विद्यार्थीहरू, अलि नाके स्वर झिकेर उहाँ गाउनुहुन्थ्यो–

आज क्यान लूनी रानी
आज क्यान लूनी
आधा वचन सुन्न छाड्यौ
आधा बचन सुनी... '

अनि भोलिपल्टदेखि विद्यार्थीहरू पनि गुनगुनाउन थाल्थे- 'आज क्यान लूनी ...'

लूनीको मोहनी अलि छकै रहेछ क्यारे, महाकविका अरू काव्यहरूभन्दा बढी यही गाइन्थ्यो त्यसताका बिद्यार्थीहरूबीच । यही बढी प्रिय थियो त्यस बेला महाकविको पनि ।

त्यति भएर पनि किन हो लूनी गुप्तबास बसिन्‌ । कारण थाह छैन तर शायद सेर्पा “साम्बा सोङ्गो' को तस्वीरमा त्यस बेलाको ३ को छाया परेको देखियो कि ? जे होस् । कुज्जिनी आइन्, अनि शकुन्तला, सुलोचना