Page:Luni.pdf/49: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(६)}} ल्मे ल्मे हरलामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी । अक्षर अक्षर देख्यो फलफुल चाङ्ना सुकमारी । जपना सपना बिपना उसका फुल्न लागे भारी ॥ {{pcn|(७)}} कन् फुन् बन्द..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(६)}} | {{pcn|(६)}} | ||
ल्मे ल्मे | ल्मे ल्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी । | ||
अक्षर अक्षर देख्यो | अक्षर अक्षर देख्यो झलझल चाङना सुकुमारी । | ||
जपना सपना बिपना उसका फुल्न लागे भारी ॥ | जपना सपना बिपना उसका फुल्न लागे भारी ॥ | ||
{{pcn|(७)}} | {{pcn|(७)}} | ||
झन् झन् बन्दै गयो मैन शरीर उसको सारा । | |||
अन्धकारले ठाउँ | अन्धकारले ठाउँ छोड्यो बर्स्यो अमृतधारा । | ||
जून | जून झैँ शीतल ज्योति निकल्यो मगजबाट सारा ॥ | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
Line 18: | Line 18: | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
आखिर तिनी लूनी रानी सजीव बन्दै गइन् । | आखिर तिनी लूनी रानी सजीव बन्दै गइन् । | ||
वरिपरि नाच्ने मूर्ति पहिरो हुन गइन् । | |||
सपनामा मीठा मीठा सन्देश बोल्ने भइन् ! | सपनामा मीठा मीठा सन्देश बोल्ने भइन् ! | ||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 18:34, 27 May 2025
This page has been proofread
(६)
ल्मे ल्मे ह्लामा ह्लामा पुस्तक दिन्थ्यो भारी भारी ।
अक्षर अक्षर देख्यो झलझल चाङना सुकुमारी ।
जपना सपना बिपना उसका फुल्न लागे भारी ॥
(७)
झन् झन् बन्दै गयो मैन शरीर उसको सारा ।
अन्धकारले ठाउँ छोड्यो बर्स्यो अमृतधारा ।
जून झैँ शीतल ज्योति निकल्यो मगजबाट सारा ॥
(८)
देख्न लाग्यो चाङना अब रानी लूनी ज्योति ।
भगवान् बुद्ध चन्द्रमा झैँ आकाश बल्ने माथि ।
सारा संसार तिनमा बस्यो ज्योति जस्तो जाति ॥
(९)
आखिर तिनी लूनी रानी सजीव बन्दै गइन् ।
वरिपरि नाच्ने मूर्ति पहिरो हुन गइन् ।
सपनामा मीठा मीठा सन्देश बोल्ने भइन् !