Jump to content

Page:Luni.pdf/44: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(१४)}}
{{pcn|(१४)}}
केलाएका ग्रार भुवा
केलाएका झार भुवा
::सुनका तारले फदड्कन्छन्‌
::सुनका तारले फड्कन्छन्‌
सीलको छाला मारेर
सीलको छाला मारेर
::गुलाफ जलले छर्कन्छन्‌ ॥
::गुलाफ जलले छर्कन्छन्‌ ॥
तकिया त्यसको लम्याई
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन्‌ ॥
::केश ती काला लर्कन्छन्‌ ॥
::चरी-भुवा डसनामा
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन्‌ ॥
::परीका करले फर्कन्छन्‌ ॥
 


{{pcn|(१५)}}
{{pcn|(१५)}}
तर छन्‌ रानी ल्‌नीलाई
तर छन्‌ रानी लूनीलाई
::नजर भुलभुल छिनछिनमा ।
::नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्‌
कपाल दुख्यो भन्दछिन्‌
Line 19: Line 18:


{{pcn|(१६)}}
{{pcn|(१६)}}
सम्मिन्‌ उल्टो 'लुनी' ले
सम्झिन्‌ उल्टो 'लूनी' ले
::चाङना बस्ने कोपडी
::चाङना बस्ने झोपडी
तारामण्डल म्याङप्वाले
तारामण्डल झ्याङप्वाले
::खरको छानो आलटाले
::खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
बाङ्गोटिङ्गो कटेरो,
::स्याउलाको ओछ्यान लाएको,
::स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी मुत्राको
कम्बल पाखी झुत्राको
::स्वर्ग जस्तो त्यो घडी ।
::स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
जहाँ गुड्थ्यो विट्विना
::घेँटे जलको लडिबुडी ॥
::घैँटे जलको लडिबुडी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 18:14, 27 May 2025

This page has been proofread

(१४)
केलाएका झार भुवा
सुनका तारले फड्कन्छन्‌ ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन्‌ ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन्‌ ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन्‌ ॥

(१५)
तर छन्‌ रानी लूनीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्‌
बादल हाली ती मनमा ।

(१६)
सम्झिन्‌ उल्टो 'लूनी' ले
चाङना बस्ने झोपडी
तारामण्डल झ्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी झुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घैँटे जलको लडिबुडी ॥