Page:Luni.pdf/44: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४)}} केलाएका ग्रार भुवा सुनका तारले फदड्कन्छन् । सीलको छाला मारेर गुलाफ जलले छर्कन्छन् ॥ तकिया त्यसको लम्याई केश ती काला लर्कन्छन् ॥ चरी-भुवा डसनामा परीक..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(१४)}} | {{pcn|(१४)}} | ||
केलाएका | केलाएका झार भुवा | ||
सुनका तारले | ::सुनका तारले फड्कन्छन् । | ||
सीलको छाला मारेर | सीलको छाला मारेर | ||
गुलाफ जलले छर्कन्छन् ॥ | ::गुलाफ जलले छर्कन्छन् ॥ | ||
तकिया त्यसको लम्याई | तकिया त्यसको लम्याई | ||
केश ती काला लर्कन्छन् ॥ | ::केश ती काला लर्कन्छन् ॥ | ||
चरी-भुवा डसनामा | चरी-भुवा डसनामा | ||
परीका करले फर्कन्छन् ॥ | ::परीका करले फर्कन्छन् ॥ | ||
{{pcn|(१५)}} | {{pcn|(१५)}} | ||
तर छन् रानी | तर छन् रानी लूनीलाई | ||
नजर भुलभुल छिनछिनमा । | ::नजर भुलभुल छिनछिनमा । | ||
कपाल दुख्यो भन्दछिन् | कपाल दुख्यो भन्दछिन् | ||
बादल हाली ती मनमा । | ::बादल हाली ती मनमा । | ||
{{pcn|(१६)}} | {{pcn|(१६)}} | ||
सम्झिन् उल्टो 'लूनी' ले | |||
चाङना बस्ने | ::चाङना बस्ने झोपडी | ||
तारामण्डल | तारामण्डल झ्याङप्वाले | ||
खरको छानो आलटाले | ::खरको छानो आलटाले | ||
बाङ्गोटिङ्गो कटेरो, | बाङ्गोटिङ्गो कटेरो, | ||
स्याउलाको ओछ्यान लाएको, | ::स्याउलाको ओछ्यान लाएको, | ||
कम्बल पाखी | कम्बल पाखी झुत्राको | ||
स्वर्ग जस्तो त्यो घडी । | ::स्वर्ग जस्तो त्यो घडी । | ||
जहाँ गुड्थ्यो विट्विना | जहाँ गुड्थ्यो विट्विना | ||
::घैँटे जलको लडिबुडी ॥ | |||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 18:14, 27 May 2025
This page has been proofread
(१४)
केलाएका झार भुवा
सुनका तारले फड्कन्छन् ।
सीलको छाला मारेर
गुलाफ जलले छर्कन्छन् ॥
तकिया त्यसको लम्याई
केश ती काला लर्कन्छन् ॥
चरी-भुवा डसनामा
परीका करले फर्कन्छन् ॥
(१५)
तर छन् रानी लूनीलाई
नजर भुलभुल छिनछिनमा ।
कपाल दुख्यो भन्दछिन्
बादल हाली ती मनमा ।
(१६)
सम्झिन् उल्टो 'लूनी' ले
चाङना बस्ने झोपडी
तारामण्डल झ्याङप्वाले
खरको छानो आलटाले
बाङ्गोटिङ्गो कटेरो,
स्याउलाको ओछ्यान लाएको,
कम्बल पाखी झुत्राको
स्वर्ग जस्तो त्यो घडी ।
जहाँ गुड्थ्यो विट्विना
घैँटे जलको लडिबुडी ॥