Page:Luni.pdf/40: Difference between revisions
Appearance
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 7: | Line 7: | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
"सुन जलपकी | "सुन जलपकी परखालकी | ||
::बुद्धको सुनको दरबारकी, | ::बुद्धको सुनको दरबारकी, | ||
बिहान देवी हिमालकी | बिहान देवी हिमालकी | ||
Line 15: | Line 15: | ||
भन्छन् हाम्रो ह्लासामा । | भन्छन् हाम्रो ह्लासामा । | ||
::त्यसैले सुनको खानी भो | ::त्यसैले सुनको खानी भो | ||
झलझल सुनको राशमा ॥ | |||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
Line 27: | Line 27: | ||
पश्चिम हिमाल छेउमा | पश्चिम हिमाल छेउमा | ||
::दिनको बाटो तताई । | ::दिनको बाटो तताई । | ||
धपधप बल्ने | धपधप बल्ने दिन– आँखा | ||
::सूर्य नामका सुहाई ॥ | ::सूर्य नामका सुहाई ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 23:28, 26 May 2025
This page has been proofread
कमल हिउँ छालामा
रजहाँसका चालामा
नाच्छन् परी अप्सरा
उकाला र ओराला ॥
(३)
"सुन जलपकी परखालकी
बुद्धको सुनको दरबारकी,
बिहान देवी हिमालकी
ओर्लि एक दिन टेकिन् रे !
पयरले सुन सुन भरमारमै
सिङ डोङ्गारको फेदीमा ।"
भन्छन् हाम्रो ह्लासामा ।
त्यसैले सुनको खानी भो
झलझल सुनको राशमा ॥
(४)
हिमालभन्दा गहिरो छ
सुनको दरबार पृथ्वीको ।
भन्छन् लामा ह्लासाका
खम्बामा जसका हीरा छन् ।
मोती मुगा खासाका ।
(५)
पश्चिम हिमाल छेउमा
दिनको बाटो तताई ।
धपधप बल्ने दिन– आँखा
सूर्य नामका सुहाई ॥