Page:Luni.pdf/40: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> कमल हिउँ छालामा रजहाँसका चालामा नाच्छन् परी अप्सरा उकाला र ओराला ॥ {{pcn|(३)}} "सुन जलपकी प्ररखालकी बुद्धको सुनको दरबारकी, बिहान देवी हिमालकी ओर्लि एक दिन टेकिन् र..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
कमल हिउँ छालामा | कमल हिउँ छालामा | ||
रजहाँसका चालामा | ::रजहाँसका चालामा | ||
नाच्छन् परी अप्सरा | नाच्छन् परी अप्सरा | ||
उकाला र ओराला ॥ | ::उकाला र ओराला ॥ | ||
{{pcn|(३)}} | {{pcn|(३)}} | ||
"सुन जलपकी | "सुन जलपकी परखालकी | ||
बुद्धको सुनको दरबारकी, | ::बुद्धको सुनको दरबारकी, | ||
बिहान देवी हिमालकी | बिहान देवी हिमालकी | ||
ओर्लि एक दिन टेकिन् रे ! | ::ओर्लि एक दिन टेकिन् रे ! | ||
पयरले सुन सुन भरमारमै | पयरले सुन सुन भरमारमै | ||
सिङ डोङ्गारको फेदीमा ।" | ::सिङ डोङ्गारको फेदीमा ।" | ||
भन्छन् हाम्रो ह्लासामा । | भन्छन् हाम्रो ह्लासामा । | ||
त्यसैले सुनको खानी भो | ::त्यसैले सुनको खानी भो | ||
झलझल सुनको राशमा ॥ | |||
{{pcn|(४)}} | {{pcn|(४)}} | ||
हिमालभन्दा गहिरो छ | हिमालभन्दा गहिरो छ | ||
सुनको दरबार पृथ्वीको । | ::सुनको दरबार पृथ्वीको । | ||
भन्छन् लामा ह्लासाका | भन्छन् लामा ह्लासाका | ||
खम्बामा जसका हीरा छन् । | ::खम्बामा जसका हीरा छन् । | ||
मोती मुगा खासाका । | मोती मुगा खासाका । | ||
{{pcn|(५)}} | {{pcn|(५)}} | ||
पश्चिम हिमाल छेउमा | पश्चिम हिमाल छेउमा | ||
दिनको बाटो तताई । | ::दिनको बाटो तताई । | ||
धपधप बल्ने | धपधप बल्ने दिन– आँखा | ||
सूर्य नामका सुहाई ॥ | ::सूर्य नामका सुहाई ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | {{stanza continue}} |
Latest revision as of 23:28, 26 May 2025
This page has been proofread
कमल हिउँ छालामा
रजहाँसका चालामा
नाच्छन् परी अप्सरा
उकाला र ओराला ॥
(३)
"सुन जलपकी परखालकी
बुद्धको सुनको दरबारकी,
बिहान देवी हिमालकी
ओर्लि एक दिन टेकिन् रे !
पयरले सुन सुन भरमारमै
सिङ डोङ्गारको फेदीमा ।"
भन्छन् हाम्रो ह्लासामा ।
त्यसैले सुनको खानी भो
झलझल सुनको राशमा ॥
(४)
हिमालभन्दा गहिरो छ
सुनको दरबार पृथ्वीको ।
भन्छन् लामा ह्लासाका
खम्बामा जसका हीरा छन् ।
मोती मुगा खासाका ।
(५)
पश्चिम हिमाल छेउमा
दिनको बाटो तताई ।
धपधप बल्ने दिन– आँखा
सूर्य नामका सुहाई ॥