Jump to content

Page:Luni.pdf/19: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(९)}} तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी । कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुक्री ॥ गरीब घरको सादा पोशाक बिहानलाई बादल छैँ । कस्तो राम्रो अनुहारमा सुह..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(९)}}
{{pcn|(९)}}
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
कम्बल कोट र कट्टु लाउँछ दुश्मन शिरको टुक्री
कम्बल कोट र कट्‌टु लाउँछ दुश्मन शिरको टुकुरी
गरीब घरको सादा पोशाक बिहानलाई बादल छैँ
गरीब घरको सादा पोशाक बिहानलाई बादल झैँ
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥


Line 11: Line 11:
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
हेलम्व्ृकी रानी लूनी नजर त्यसमा मुल्दछ
हेलम्बूकी रानी लूनी नजर त्यसमा झुल्दछ


{{pcn|(११)}}
{{pcn|(११)}}
आज बाला हेलम्बूमा नौनी चमी गाईका ।
आज बाला हेलम्बूमा नौनी चम्री गाईका ।
सेता क्रिलिमिल क्रिलिमिल बत्ती, 'मारदौन' मना गायिका ॥
सेता झिलमिल झिलमिल बत्ती, 'मारदौन' मनाऊ गायिका ॥
हातेमालो सेर्पा स्थावा घर घर आज &धुम्नेछ
हातेमालो सेर्पा<ref>तामाङ नृत्य</ref> स्यावा घर घर आज घुम्नेछ
सेर्पा चाङना हेलम्बूको लोङ्गु दरबार पुग्नेछ ॥
सेर्पा चाङना हेलम्बूको लोङ्‌गु दरबार पुग्नेछ ॥


{{pcn|(१२)}}
{{pcn|(१२)}}
हेलम्बकी रानी लूुनी उनकी आमा हेलम्बा ।
हेलम्बूकी रानी लूनी उनकी आमा हेलम्बा ।
गँथेकी छन्‌ माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
गुँथेकी छन्‌ माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥
क तामाङ नृत्य
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 16:07, 26 May 2025

This page has been proofread

(९)
तेर्सो पारी भिरेको छ बोक्रे दापमा खुकरी ।
कम्बल कोट र कट्‌टु लाउँछ दुश्मन शिरको टुकुरी ॥
गरीब घरको सादा पोशाक बिहानलाई बादल झैँ ।
कस्तो राम्रो अनुहारमा सुहाएको मखमल झैँ ॥

(१०)
फूलको हाँगा ल्याई उसको हातमा राखी कराए ।
मुजूर कल्की घालू टोपी माथि चढाई लगाए ॥
सेर्पा चाङना गुलाफ जस्तो गाला दुईमा फुल्दछ ।
हेलम्बूकी रानी लूनी नजर त्यसमा झुल्दछ ॥

(११)
आज बाला हेलम्बूमा नौनी चम्री गाईका ।
सेता झिलमिल झिलमिल बत्ती, 'मारदौन' मनाऊ गायिका ॥
हातेमालो सेर्पा[1] स्यावा घर घर आज घुम्नेछ ।
सेर्पा चाङना हेलम्बूको लोङ्‌गु दरबार पुग्नेछ ॥

(१२)
हेलम्बूकी रानी लूनी उनकी आमा हेलम्बा ।
गुँथेकी छन्‌ माला उनले रङ्गीचङ्गी फूलथुँगा ॥
आज उनको पयर छोई सेर्पा चाङना पाउनेछ ।
माला, मिनाज, सुनको थैलो सांवा कीर्ति गाउनेछ ॥

  1. तामाङ नृत्य