Page:Luni.pdf/17: Difference between revisions
Appearance
→Not proofread: Created page with "{{c|{{larger|'''(ग)'''}}}} {{start center block}} <poem> {{pcn|(१)}} आज वैशाख पूर्णिमाको 'मारदौन'% भन्ने उत्सव छ । सारा सेर्पा हेलम्ब नै हेर्न आज उत्सुक छ ॥ स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ । आइमाई बच्चो ठिटो बूढो जवान..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 4: | Line 4: | ||
<poem> | <poem> | ||
{{pcn|(१)}} | {{pcn|(१)}} | ||
आज वैशाख पूर्णिमाको 'मारदौन' | आज वैशाख पूर्णिमाको 'मारदौन'<ref>एक काल्पनिक जात्रा tournament जस्तो मानो मार दमन भन्ने बौद्धिक | ||
सारा सेर्पा | शब्दको विकृति जस्तो झल्काइएको छ ।</ref> भन्ने उत्सव छ । | ||
सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ॥ | |||
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ । | स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ । | ||
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥ | आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥ | ||
{{pcn|(२)}} | {{pcn|(२)}} | ||
कुश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ । | |||
छिटो घोडा चढ्ने पट्ठो | छिटो घोडा चढ्ने पट्ठो मुजूर कल्की पहिरल्छ ॥ | ||
राक्षस जस्ता मारका मूर्ति | राक्षस जस्ता मारका मूर्ति मारमुङ्ग्रीले लड्दछन् । | ||
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन् ॥ | आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन् ॥ | ||
Line 18: | Line 19: | ||
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ? | घोडेजात्रा के रमाइलो नेपालको चउरमा ? | ||
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा । | आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा । | ||
बाँसुरीले ह्लामा नाच्छन्, धूँ धूँ पार्छन् तुरही ॥ | |||
हार्नेलाई कालो | हार्नेलाई कालो मुसो जित्नेलाई फूल हाँगो | ||
के नाच्ला है सेर्पा जस्तो । | के नाच्ला है सेर्पा जस्तो । | ||
आज पर्वतको छाँगो ? | आज पर्वतको छाँगो ? | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:55, 26 May 2025
This page has been proofread
(ग)
(१)
आज वैशाख पूर्णिमाको 'मारदौन'[1] भन्ने उत्सव छ ।
सारा सेर्पा हेलम्बू नै हेर्न आज उत्सुक छ ॥
स्यावा मैदान मखमल-हरा चारैतिर घेरिन्छ ।
आइमाई बच्चो ठिटो बूढो जवान सारा वैरिन्छ ॥
(२)
कुश्ती तरबार ढालको लडाइँ काँढको वर्षा देखिन्छ ।
छिटो घोडा चढ्ने पट्ठो मुजूर कल्की पहिरल्छ ॥
राक्षस जस्ता मारका मूर्ति मारमुङ्ग्रीले लड्दछन् ।
आज स्यावा मैदानमाथि जोडतोड गर्ने भिड्दछन् ॥
(३)
घोडेजात्रा के रमाइलो नेपालको चउरमा ?
आज हेर ! सेर्पा संसार घाम लागेको प्रहरमा ।
बाँसुरीले ह्लामा नाच्छन्, धूँ धूँ पार्छन् तुरही ॥
हार्नेलाई कालो मुसो जित्नेलाई फूल हाँगो
के नाच्ला है सेर्पा जस्तो ।
आज पर्वतको छाँगो ?
- ↑ एक काल्पनिक जात्रा tournament जस्तो मानो मार दमन भन्ने बौद्धिक
शब्दको विकृति जस्तो झल्काइएको छ ।