Jump to content

Page:Luni.pdf/9: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(७)}} चामर डोल्छे एउटी मखमल अल्खाकी । चस्री चामर लामो- सेतो लरबर चामर चाँदी डाँठको चामर, तिरछो रूल्काकी । एउटी लिन्छे पङ्खा- मुजूर पुच्छर पा, चाँदी डाँठका पङ्ा, रा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(७)}}
{{pcn|(७)}}
चामर डोल्छे एउटी
चामर डोल्छे एउटी
मखमल अल्खाकी ।
:मखमल अल्खाकी ।
चस्री चामर लामो-
::चस्री चामर लामो-
सेतो लरबर चामर
:::सेतो लरबर चामर
चाँदी डाँठको चामर,
चाँदी डाँठको चामर,
तिरछो रूल्काकी
:तिर्छो झल्काकी
एउटी लिन्छे पङ्खा-
एउटी लिन्छे पङ्खा–
मुजूर पुच्छर पा,
:मुजूर पुच्छर पङ्खा,
चाँदी डाँठका पङ्ा,
::चाँदी डाँठका पङ्खा,
राम्रो- उल्काकी ।
:::राम्रो– उल्काकी ।


{{pcn|(८)}}
{{pcn|(८)}}
ठूला ठूला सुनका
ठूला ठूला सुनका
द्यौता थान थानमा ।
:द्यौता थान थानमा ।
म्यान म्यान- बज्छन्‌ म्याली
झ्यान झ्यान– बज्छन्‌ झ्याली
छिटा फ्यान ञ्यानमा
:छिटा झ्यान झ्यानमा
घ्याङ घ्याङ बज्दछन्‌ घट
घ्याङ घ्याङ बज्दछन्‌ घट
बुद्ध मन्दिरमा ।
:बुद्ध मन्दिरमा ।
घोडा पुच्छर तारका
घोडा पुच्छर तारका
बाजा सुन्दरमा,
:बाजा सुन्दरमा,
राँ राँ रु रुँ गर्छन्‌
राँ राँ रुँ रुँ गर्छन्‌
साँर सबेरी ।
:साँझ सबेरी ।
छिटा छिटा स्वरमा
::छिटा छिटा स्वरमा
स्वरका भडेरी
:::स्वरका भङेरी
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 15:18, 26 May 2025

This page has been proofread

(७)
चामर डोल्छे एउटी
मखमल अल्खाकी ।
चस्री चामर लामो-
सेतो लरबर चामर
चाँदी डाँठको चामर,
तिर्छो झल्काकी ।
एउटी लिन्छे पङ्खा–
मुजूर पुच्छर पङ्खा,
चाँदी डाँठका पङ्खा,
राम्रो– उल्काकी ।

(८)
ठूला ठूला सुनका
द्यौता थान थानमा ।
झ्यान झ्यान– बज्छन्‌ झ्याली
छिटा झ्यान झ्यानमा ।
घ्याङ घ्याङ बज्दछन्‌ घट
बुद्ध मन्दिरमा ।
घोडा पुच्छर तारका
बाजा सुन्दरमा,
राँ राँ रुँ रुँ गर्छन्‌
साँझ सबेरी ।
छिटा छिटा स्वरमा
स्वरका भङेरी ।