Page:Shakuntala.pdf/265: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ? | |||
::भन्दछन् कि | ::भन्दछन् कि ? या चिनेर भन्दछन् कि भेटिनँ ? | ||
ह्वैन ह्वैन छैन चित्त हाय ! | ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी । | ||
::कामकाज भीडबाट फुर्सदी नभै रही ॥ | ::कामकाज भीडबाट फुर्सदी नभै रही ॥ | ||
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई । | |||
::शोच | ::शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥ | ||
{{pcn|(२६)}} | {{pcn|(२६)}} | ||
मिरमिर | मिरमिर भो अब साँझ झमक्क । | ||
:: | ::तिमिर भो तम भो ढकमक्क ॥ | ||
पिलपिल छन् | पिलपिल छन् उडु पङ्ख सुषुप्त । | ||
::विधु नभमा | ::विधु नभमा तर स्वर्गृह गुप्त ॥ | ||
{{pcn|(२७)}} | {{pcn|(२७)}} | ||
हर हर चल्दछ तीर प्रवात । | हर हर चल्दछ तीर प्रवात । | ||
:: | ::सुरभित, शीतल, चाल्दछ पात ॥ | ||
नगर नजीक छ पर्दछ रात । | नगर नजीक छ पर्दछ रात । | ||
::तर पथ | ::तर पथ शून्य छ मिर्मिर खालि ॥ | ||
डर पनि | डर पनि लाग्छ थकाइ छ साथ । | ||
{{pcn|(२८)}} | {{pcn|(२८)}} | ||
निकट छ एक सरोवर हेर | निकट छ एक सरोवर हेर ? | ||
::टलपल | ::टलपल वक्ष छ छन् उडु थोर ॥ | ||
नभ प्रतिबिम्बित हेर्दछ ऐना । | नभ प्रतिबिम्बित हेर्दछ ऐना । | ||
::"हरि हरि" बोल्छ नजीक छ मैना ॥ | ::"हरि हरि" बोल्छ नजीक छ मैना ॥ | ||
तटतरु | तटतरु झर्दछ उल्टिन कालो । | ||
::निकट किसानकटी छ उज्यालो ॥ | ::निकट किसानकटी छ उज्यालो ॥ | ||
पिलपिल | पिलपिल झ्याल ! अरू घर छैन । | ||
::अब पर | ::अब पर बढ्नु त व्यर्थ हुँदैन ? | ||
{{pcn|(२९)}} | {{pcn|(२९)}} | ||
अघिअघि ब्राह्मण तीन गए । | अघिअघि ब्राह्मण तीन गए । | ||
::घचघच द्वार | ::घचघच द्वार गरे र उठेर ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} |
Latest revision as of 07:19, 25 May 2025
आज छैन सम्झना कि को तिमी म चिन्दिनँ ?
भन्दछन् कि ? या चिनेर भन्दछन् कि भेटिनँ ?
ह्वैन ह्वैन छैन चित्त हाय ! क्रुर निर्दयी ।
कामकाज भीडबाट फुर्सदी नभै रही ॥
सम्झिएर सम्झिएन ! क्या तरङ्गिणी भई ।
शोच गर्छु यी अनिष्ट चिन्तनाहरू लिई ॥
(२६)
मिरमिर भो अब साँझ झमक्क ।
तिमिर भो तम भो ढकमक्क ॥
पिलपिल छन् उडु पङ्ख सुषुप्त ।
विधु नभमा तर स्वर्गृह गुप्त ॥
(२७)
हर हर चल्दछ तीर प्रवात ।
सुरभित, शीतल, चाल्दछ पात ॥
नगर नजीक छ पर्दछ रात ।
तर पथ शून्य छ मिर्मिर खालि ॥
डर पनि लाग्छ थकाइ छ साथ ।
(२८)
निकट छ एक सरोवर हेर ?
टलपल वक्ष छ छन् उडु थोर ॥
नभ प्रतिबिम्बित हेर्दछ ऐना ।
"हरि हरि" बोल्छ नजीक छ मैना ॥
तटतरु झर्दछ उल्टिन कालो ।
निकट किसानकटी छ उज्यालो ॥
पिलपिल झ्याल ! अरू घर छैन ।
अब पर बढ्नु त व्यर्थ हुँदैन ?
(२९)
अघिअघि ब्राह्मण तीन गए ।
घचघच द्वार गरे र उठेर ॥