Page:Lalitya bhag 1 ra 2.pdf/293: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 3: | Line 3: | ||
{{pcn|(८)}} | {{pcn|(८)}} | ||
हेर हामी यसरी सुतनाले | हेर हामी यसरी सुतनाले | ||
::खिस्सखिस्स सब हाँसन थाले | ::खिस्सखिस्स सब हाँसन थाले । | ||
यो पनि गरनु पर्दछ याद | यो पनि गरनु पर्दछ याद | ||
::भैशकेछ सुतदा बरबाद | ::भैशकेछ सुतदा बरबाद ॥ | ||
{{pcn|(९)}} | {{pcn|(९)}} | ||
विन्ति मित्र ! उठ, जल्दि चनाखा | विन्ति मित्र ! उठ, जल्दि चनाखा | ||
::पारि लाउ दुनियाँतिर आँखा | ::पारि लाउ दुनियाँतिर आँखा । | ||
कत्तिको मधुर रङ्ग छ हेर | कत्तिको मधुर रङ्ग छ हेर | ||
::गर्दछौँ किन सुतेर अबेर | ::गर्दछौँ किन सुतेर अबेर ॥ | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
भन्नभन्न गरदै मुखनेर | भन्नभन्न गरदै मुखनेर | ||
::भन्कँदा पनि झिँगा नउठेर | ::भन्कँदा पनि झिँगा नउठेर । | ||
हामिले पथिकवर्ग हँसायौँ | हामिले पथिकवर्ग हँसायौँ | ||
::आफनू समय व्यर्थ गुमायौँ | ::आफनू समय व्यर्थ गुमायौँ ॥ | ||
{{pcn|(११)}} | {{pcn|(११)}} | ||
Line 23: | Line 23: | ||
::तीव्र हुन्छ अलसीपन मित्र ! | ::तीव्र हुन्छ अलसीपन मित्र ! | ||
पर्दछौँ अझ कती लमतन्न | पर्दछौँ अझ कती लमतन्न | ||
::ज्यास्ति भो, नयन चिम्लन हुन्न | ::ज्यास्ति भो, नयन चिम्लन हुन्न ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 19:51, 18 May 2025
This page has not been proofread
(८)
हेर हामी यसरी सुतनाले
खिस्सखिस्स सब हाँसन थाले ।
यो पनि गरनु पर्दछ याद
भैशकेछ सुतदा बरबाद ॥
(९)
विन्ति मित्र ! उठ, जल्दि चनाखा
पारि लाउ दुनियाँतिर आँखा ।
कत्तिको मधुर रङ्ग छ हेर
गर्दछौँ किन सुतेर अबेर ॥
(१०)
भन्नभन्न गरदै मुखनेर
भन्कँदा पनि झिँगा नउठेर ।
हामिले पथिकवर्ग हँसायौँ
आफनू समय व्यर्थ गुमायौँ ॥
(११)
मार्गमा जति सुत्यो उति भित्र
तीव्र हुन्छ अलसीपन मित्र !
पर्दछौँ अझ कती लमतन्न
ज्यास्ति भो, नयन चिम्लन हुन्न ॥