Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/289: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}"
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(३२)}}
शुक्यो शुगा त्यो, ए सान्नानी !
::किन नदिएको चारा पानी ?
भन्ने करुणा-रसको धारा
::आज नजरमा छल्क्यो सारा ॥


{{pcn|(३३)}}
खगको चोला, नरको बोली
::कठिन तपस्या ऋषिमुनिको ली ।
जहाँ  बिताएँ  जनम तमाम
::कसरी बिर्सुँ  अब त्यो ठाम ??
{{pcn|(३४)}}
पलपल त्यै घर, त्यै परिवार
::त्यै पिँजराको गोल दिवार ।
त्यो सब खाना घुम्दछ मनमा
::दैव ! पछारिस्‌ किन यो वनमा ??
{{pcn|(३५)}}
विन्ति छ मेरो कुटिल ! विधाता !
::अब नछुटाएस्‌ यस्तो नाता ।
सारा वनमा लगा डढेलो
::खरानीको गर छेलोखेलो ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 19:49, 18 May 2025

This page has not been proofread

(३२)
शुक्यो शुगा त्यो, ए सान्नानी !
किन नदिएको चारा पानी ?
भन्ने करुणा-रसको धारा
आज नजरमा छल्क्यो सारा ॥

(३३)
खगको चोला, नरको बोली
कठिन तपस्या ऋषिमुनिको ली ।
जहाँ बिताएँ जनम तमाम
कसरी बिर्सुँ अब त्यो ठाम ??

(३४)
पलपल त्यै घर, त्यै परिवार
त्यै पिँजराको गोल दिवार ।
त्यो सब खाना घुम्दछ मनमा
दैव ! पछारिस्‌ किन यो वनमा ??

(३५)
विन्ति छ मेरो कुटिल ! विधाता !
अब नछुटाएस्‌ यस्तो नाता ।
सारा वनमा लगा डढेलो
खरानीको गर छेलोखेलो ॥