Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/251: Difference between revisions

From Nepali Proofreaders
No edit summary
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(२४)}}
{{pcn|(२४)}}
यो छ मटीलो भाग मधेश
यो छ मटीलो भाग मधेश
::यसमा उबजा हुन्छ विशेष
::यसमा उबजा हुन्छ विशेष
राष्ट्रकोषको पोषण पूर्ति
राष्ट्रकोषको पोषण पूर्ति
::गर्छ सदा यो मङ्गल मूर्ति
::गर्छ सदा यो मङ्गल मूर्ति


{{pcn|(२५)}}
{{pcn|(२५)}}
ग्रीष्मकालको गरमी बढ्दा
ग्रीष्मकालको गरमी बढ्दा
::नील गगनमा मेघ नचढ्दा
::नील गगनमा मेघ नचढ्दा
रोम कूपका खोली द्वार
रोम कूपका खोली द्वार
::सलसल बग्छन मुक्ताहार
::सलसल बग्छन मुक्ताहार


{{pcn|(२६)}}
{{pcn|(२६)}}
सब देहाती चातक बन्छन्‌
सब देहाती चातक बन्छन्‌
::कुन यो तातो पातक ! भन्छन्‌
::कुन यो तातो पातक ! भन्छन्‌
तर वर्षाको शीतल आशा
तर वर्षाको शीतल आशा
::पलपल दिलमा दिन्छ दिलासा
::पलपल दिलमा दिन्छ दिलासा


{{pcn|(२७)}}
{{pcn|(२७)}}
यसमा पनि छन्‌ धेरै जाति
यसमा पनि छन्‌ धेरै जाति
::भेष र भाषा सब देहाती
::भेष र भाषा सब देहाती
न  त त्यो हिन्दी न त नेपाली
न  त त्यो हिन्दी न त नेपाली
::सकल गंँवैया बोली-चाली
::सकल गंँवैया बोली-चाली
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 19:27, 18 May 2025

This page has not been proofread

(२४)
यो छ मटीलो भाग मधेश
यसमा उबजा हुन्छ विशेष ।
राष्ट्रकोषको पोषण पूर्ति
गर्छ सदा यो मङ्गल मूर्ति ॥

(२५)
ग्रीष्मकालको गरमी बढ्दा
नील गगनमा मेघ नचढ्दा ।
रोम कूपका खोली द्वार
सलसल बग्छन मुक्ताहार ॥

(२६)
सब देहाती चातक बन्छन्‌
कुन यो तातो पातक ! भन्छन्‌ ।
तर वर्षाको शीतल आशा
पलपल दिलमा दिन्छ दिलासा ॥

(२७)
यसमा पनि छन्‌ धेरै जाति
भेष र भाषा सब देहाती ।
न त त्यो हिन्दी न त नेपाली
सकल गंँवैया बोली-चाली ॥