Page:Lalitya bhag 1 ra 2.pdf/219: Difference between revisions
Appearance
No edit summary |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 15: | Line 15: | ||
{{pcn|(१०)}} | {{pcn|(१०)}} | ||
पलपल मुख चोपी चप्प कालो मसीमा | पलपल मुख चोपी चप्प कालो मसीमा | ||
::कलम ! रगड खाँदै त्यो मसीको कसीमा | ::कलम ! रगड खाँदै त्यो मसीको कसीमा । | ||
अणुमय अति सानू भैसकिस् नाम-शेष | अणुमय अति सानू भैसकिस् नाम-शेष | ||
::किन अझ कवितामा चाह तेरो विशेष ?? | ::किन अझ कवितामा चाह तेरो विशेष ?? | ||
Line 23: | Line 23: | ||
::मुनिवरहरुको त्यो काव्यको दिव्य रस्ता । | ::मुनिवरहरुको त्यो काव्यको दिव्य रस्ता । | ||
अब सब सपना भो घोटिने काम छैन | अब सब सपना भो घोटिने काम छैन | ||
::कलम ! नियति-रेखा क्यै गरी मेटिँदैन ॥ | ::कलम ! नियति-रेखा क्यै गरी मेटिँदैन ॥<ref>(यो कविता पहिला कविसम्मेलनमा पढिएको हो ।)</ref> | ||
(यो कविता पहिला कविसम्मेलनमा पढिएको हो ।) | |||
</poem> | </poem> | ||
{{end center block}} | {{end center block}} |
Latest revision as of 19:16, 18 May 2025
This page has not been proofread
(८)
बिनिबिनि सब मेरा प्रेमका ती विचार
कलम ! तँ पनि उन्दै निर्मलाऽऽकार हार ।
सहृदय जनलाई दङ्ग पार्छु म भन्थिस्
निशिदिन ननिदाई घोटिँदैमा खिइन्थिस् ॥
(९)
खिइखिइकन ठाडै घोटिँदै चञ्चु तेरा
मगज सकल घुम्थ्यो चक्कराएर मेरा ।
न त अलिकति आफू केही विश्राम लिन्थिस्
कलम ! न त मलाई सुन्न साऽऽनन्द दिन्थिस् ॥
(१०)
पलपल मुख चोपी चप्प कालो मसीमा
कलम ! रगड खाँदै त्यो मसीको कसीमा ।
अणुमय अति सानू भैसकिस् नाम-शेष
किन अझ कवितामा चाह तेरो विशेष ??
(११)
कविकुलगूरु उस्ता व्यास, वाल्मीकि जस्ता
मुनिवरहरुको त्यो काव्यको दिव्य रस्ता ।
अब सब सपना भो घोटिने काम छैन
कलम ! नियति-रेखा क्यै गरी मेटिँदैन ॥[1]
- ↑ (यो कविता पहिला कविसम्मेलनमा पढिएको हो ।)