Jump to content

Page:Lalitya bhag 1 ra 2.pdf/237: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> </poem> {{end center block}}"
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
<noinclude>{{start center block}}</noinclude>
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(३२)}}
भन्छन पैले नियति गतिले नीँदमा विष्णु पर्दा
::ब्रह्मालाई दनुज दुइले घातको यत्न गर्दा ।
ब्रह्माजीले स्मृति-वचनले नीँद त्यो दूर सारे
::ब्यूँझे विष्णु, भ्रम पर हट्यो, ती दुवै दैत्य मारे ॥


{{pcn|(३३)}}
त्यो बेलाको अगम हरिको योग-निद्रा त त्यस्तो
::होला हामी अबुझ नरको मोहको नीँद कस्तो ?
निद्राले नै सब तलतलै लोक यो भासिँदो छ
::सत्ता-पत्ता सकल सुखको शान्तिको नासिँदो छ ॥
{{pcn|(३४)}}
निद्राभन्दा शत-शतगुना बेस उन्निद्रता छ
::देखेँ यस्मा सहज हँसिलो भावको भद्रता छ ।
निद्रा भागोस्‌ परपर, बनोस्‌ विश्व उन्निद्र सारा
::उन्निद्रा भै थरिथरि छरोस्‌ लेखनी लेख-धारा ॥
</poem>
</poem>
{{end center block}}
{{end center block}}

Latest revision as of 11:40, 18 May 2025

This page has not been proofread

(३२)
भन्छन पैले नियति गतिले नीँदमा विष्णु पर्दा
ब्रह्मालाई दनुज दुइले घातको यत्न गर्दा ।
ब्रह्माजीले स्मृति-वचनले नीँद त्यो दूर सारे
ब्यूँझे विष्णु, भ्रम पर हट्यो, ती दुवै दैत्य मारे ॥

(३३)
त्यो बेलाको अगम हरिको योग-निद्रा त त्यस्तो
होला हामी अबुझ नरको मोहको नीँद कस्तो ?
निद्राले नै सब तलतलै लोक यो भासिँदो छ
सत्ता-पत्ता सकल सुखको शान्तिको नासिँदो छ ॥

(३४)
निद्राभन्दा शत-शतगुना बेस उन्निद्रता छ
देखेँ यस्मा सहज हँसिलो भावको भद्रता छ ।
निद्रा भागोस्‌ परपर, बनोस्‌ विश्व उन्निद्र सारा
उन्निद्रा भै थरिथरि छरोस्‌ लेखनी लेख-धारा ॥