Page:Shakuntala.pdf/223: Difference between revisions
No edit summary |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | <noinclude>{{start center block}}</noinclude> | ||
<poem> | <poem> | ||
रन्की आँखा नयन दुइका बीच भौनेर | रन्की आँखा नयन दुइका बीच भौनेर रन्न । | ||
::फन्की जाँदा | ::फन्की जाँदा ऋषिकन सुने झट्ट साथीहरूले ॥ | ||
ढुङ्गा बन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका । | |||
::आए आँखा टलपल गरी ती पुकारी | ::आए आँखा टलपल गरी ती पुकारी दगुर्दै ॥ | ||
{{pcn|(३५)}} | {{pcn|(३५)}} | ||
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् | जोडी भन्छन् कर विनतिले "मूर्तिमान् हे तपस्या ! | ||
::सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥ | ::सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥ | ||
बेचाराले झकभर न ली रातमा नीद | बेचाराले झकभर न ली रातमा नीद ठण्डा । | ||
::गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥ | ::गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥ | ||
{{pcn|(३६)}} | {{pcn|(३६)}} | ||
Line 15: | Line 15: | ||
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म । | ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म । | ||
::त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥ | ::त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥ | ||
हुन्छन् ठूला | हुन्छन् ठूला ऋषि हृदयका कोमल ज्ञानसिन्धु । | ||
::राखी माया | ::राखी माया झुकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥ | ||
मर्नेछन् ती नत नयन झैं | मर्नेछन् ती नत नयन झैं भै जगत् अन्धकार । | ||
::साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ? | ::साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ? | ||
{{pcn|(३७)}} | {{pcn|(३७)}} | ||
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी । | लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी । | ||
:: | ::पर्छौ पस्री चरण दुइमा हे कृपाका पयोधि ! | ||
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै । | ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै । | ||
::फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥" | ::फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥" | ||
Line 28: | Line 28: | ||
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।' | भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।' | ||
::भन्ने ठानी नजर | ::भन्ने ठानी नजर दुइले रीसले चट्ट हेर्दा ॥ | ||
आधा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला । | |||
::दुर्वासा ती अलि पर अडे प्राणबाधा | ::दुर्वासा ती अलि पर अडे प्राणबाधा सुनेर ॥ | ||
{{pcn|(३९)}} | {{pcn|(३९)}} | ||
सोची भन्छन् "अब पनि यसै | सोची भन्छन् "अब पनि यसै गर्दछ्यौ के मुकुण्डो ? | ||
:: | ::कर्म्मै धर्म्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥ | ||
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी । | कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी । | ||
::त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि | ::त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि |
Latest revision as of 13:31, 17 May 2025
रन्की आँखा नयन दुइका बीच भौनेर रन्न ।
फन्की जाँदा ऋषिकन सुने झट्ट साथीहरूले ॥
ढुङ्गा बन्दा क्षणभर सफा त्रास पर्दा कुँदेका ।
आए आँखा टलपल गरी ती पुकारी दगुर्दै ॥
(३५)
जोडी भन्छन् कर विनतिले "मूर्तिमान् हे तपस्या !
सोझी सीधी सखि विरहले रुग्ण बेहोशमा छन् ॥
बेचाराले झकभर न ली रातमा नीद ठण्डा ।
गर्माएको मगज उनको चक्कराई छ मूर्छा ॥
(३६)
ती छन् पग्ली विरहरहमा, छैन क्यै ज्ञानसम्म ।
त्यस्ती दुःखीकन पनि हरे ! श्राप त्यस्ता अचम्म ॥
हुन्छन् ठूला ऋषि हृदयका कोमल ज्ञानसिन्धु ।
राखी माया झुकिदिनुहओस् शापको तीक्ष्ण शूल ॥
मर्नेछन् ती नत नयन झैं भै जगत् अन्धकार ।
साँच्चै हत्यासरि हुन गई लाग्छ है पाप क्यार ?
(३७)
लाखौं लाखौं विनतिहरुले माफ मागेर हामी ।
पर्छौ पस्री चरण दुइमा हे कृपाका पयोधि !
ठूलाको जो गुण हृदयको रत्न, त्यो हो क्षमा नै ।
फिर्ता बक्स्योस् स्मृति वचनले बक्सियोस् प्राणदान ॥"
(३८)
भन्दा चल्दा पयर नअडी 'कामकी राक्षसी यी ।'
भन्ने ठानी नजर दुइले रीसले चट्ट हेर्दा ॥
आधा सुन्दा प्रखर तपका ग्रीष्मका सूर्यज्वाला ।
दुर्वासा ती अलि पर अडे प्राणबाधा सुनेर ॥
(३९)
सोची भन्छन् "अब पनि यसै गर्दछ्यौ के मुकुण्डो ?
कर्म्मै धर्म्मैकन सब त्यजी साधु श्रद्धा नराखी ॥
कानै छैनन् जुन घर पुकाराहरूमा तपस्वी ।
त्यस्तालाई विरह नपरे पर्छ केमा र फेरि
(४०)