Jump to content

Page:Satya harihschandra katha.pdf/44: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१६०)}} लाग्दैन क्यै भर पनी अब दैव? तेरो । गर्नू जती गरि लिइस्‌ बरबाद मेरो ॥ रानी सुन्यौ, अबत अन्तिम भेट आहीं । हाम्रो अवश्य पनि भेट हुँदैन काहीँ ॥ {{pcn|(१६१)}} येती भनी..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 4: Line 4:
लाग्दैन क्यै भर पनी अब दैव? तेरो ।
लाग्दैन क्यै भर पनी अब दैव? तेरो ।
गर्नू जती गरि लिइस्‌ बरबाद मेरो ॥
गर्नू जती गरि लिइस्‌ बरबाद मेरो ॥
रानी सुन्यौ, अबत अन्तिम भेट आहीं
रानी सुन्यौ, अबत अन्तिम भेट ञाहीं
हाम्रो अवश्य पनि भेट हुँदैन काहीँ
हाम्रो अवश्य पनि भेट हुँदैन काहीं


{{pcn|(१६१)}}
{{pcn|(१६१)}}
येती भनी धुरु धुरू अति रोड ताहाँ ।
येती भनी धुरु धुरू अति रोइ ताहाँ ।
मूर्छा परे पृथिवीमा शीरि भूप वाहाँ ॥
मूर्छा परे पृथिवीमा गिरि भूप वाहाँ ॥
देखेर रानि भइ विषह्वल धेर मन्‌मा ।
देखेर रानि भइ विह्वल धेर मन्‌मा ।
पाञ समाति कन भन्छिन भूपतीमा ॥
पाऊ समाति कन भन्छिन भूपतीमा ॥


{{pcn|(१६२)}}
{{pcn|(१६२)}}
नाथ्‌को सवारि भइगो यहिँ बस्न लाई ।
नाथ्‌को सवारि भइगो यहिं बस्न लाई ।
दीदिन शार पनि सम्मति नारि लाई ॥
दींदैन शास्त्र पनि सम्मति नारि लाई ॥
तस्मात्‌ सती भइ शरीर जलाइ दिन्छु ।
तस्मात्‌ सती भइ शरीर जलाइ दिन्छु ।
दासी म ता हजुरकी सँग जाइ जान्छ
दासी म ता हजुरकी सँग जाइ जान्छु


{{pcn|(१६३)}}
{{pcn|(१६३)}}
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो ।
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो ।
जो सारक्ो चिज थियो उ पनी गईंगो
जो सारको चिज थियो उ पनी गईगो
बिर्सू कसोगरि म प्राण समान पुत्रा
बिर्सूं कसोगरि म प्राण समान पुत्र
सामू अगाडि अब ता यहि देख्छ नेत्रा
सामू अगाडि अब ता यहि देख्छ नेत्र
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:29, 6 May 2025

This page has been proofread

(१६०)
लाग्दैन क्यै भर पनी अब दैव? तेरो ।
गर्नू जती गरि लिइस्‌ बरबाद मेरो ॥
रानी सुन्यौ, अबत अन्तिम भेट ञाहीं ।
हाम्रो अवश्य पनि भेट हुँदैन काहीं ॥

(१६१)
येती भनी धुरु धुरू अति रोइ ताहाँ ।
मूर्छा परे पृथिवीमा गिरि भूप वाहाँ ॥
देखेर रानि भइ विह्वल धेर मन्‌मा ।
पाऊ समाति कन भन्छिन भूपतीमा ॥

(१६२)
नाथ्‌को सवारि भइगो यहिं बस्न लाई ।
दींदैन शास्त्र पनि सम्मति नारि लाई ॥
तस्मात्‌ सती भइ शरीर जलाइ दिन्छु ।
दासी म ता हजुरकी सँग जाइ जान्छु ॥

(१६३)
सम्झेर फाटि हृदयै पनि चूर्ण भैगो ।
जो सारको चिज थियो उ पनी गईगो ॥
बिर्सूं कसोगरि म प्राण समान पुत्र ।
सामू अगाडि अब ता यहि देख्छ नेत्र ॥