Page:Satya harihschandra katha.pdf/43: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१५६)}} चल्नू पर्दछ स्वामिका खटनमा यै धर्म थाम्ने भया । काटी दीनु हवस् मलाइ अहिले कत्ती नराखी दया ॥ रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै । ठूलो चोट पस्यो र व..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 5: | Line 5: | ||
काटी दीनु हवस् मलाइ अहिले कत्ती नराखी दया ॥ | काटी दीनु हवस् मलाइ अहिले कत्ती नराखी दया ॥ | ||
रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै । | रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै । | ||
ठूलो चोट | ठूलो चोट पर्यो र वज्र सरिको लोटे जिमिन्मा तसै ॥ | ||
{{pcn|(१५७)}} | {{pcn|(१५७)}} | ||
केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ । | केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ । | ||
भन्छन् मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥ | भन्छन् मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥ | ||
जाऊ मालिकको टहल् गरिरहू आज्ञा न चूकी रती । | |||
साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥ | साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥ | ||
{{pcn|(१५८)}} | {{pcn|(१५८)}} | ||
हा पुत्र प्राण प्रिय हा! तिमिलाइ यस्तो । | हा पुत्र! प्राण प्रिय हा! तिमिलाइ यस्तो । | ||
देख्नू | देख्नू पर्यो नि अहिले गति बाबु! त्यस्तो ॥ | ||
हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो । | हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो । | ||
देखेर चित्त अझ फेरि | देखेर चित्त अझ फेरि विकल् भई गो ॥ | ||
{{pcn|(१५९)}} | {{pcn|(१५९)}} | ||
बाँच्नू अवश्य पनि छैन निको मलाई । | बाँच्नू अवश्य पनि छैन निको मलाई । | ||
भो जिन्दगी पनि त आखिर आज | भो जिन्दगी पनि त आखिर आज ञाही ॥ | ||
छोडेर साहस शरीर अब काँप्न थाल्यो । | छोडेर साहस शरीर अब काँप्न थाल्यो । | ||
आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥ | आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 15:25, 6 May 2025
This page has been proofread
(१५६)
चल्नू पर्दछ स्वामिका खटनमा यै धर्म थाम्ने भया ।
काटी दीनु हवस् मलाइ अहिले कत्ती नराखी दया ॥
रानीका यति बात वज्र सरिका सूनी लिएथे जसै ।
ठूलो चोट पर्यो र वज्र सरिको लोटे जिमिन्मा तसै ॥
(१५७)
केही बेर पछी उठी गह भरी आँशू गराई तहाँ ।
भन्छन् मर्छु चितामहाँ सुति सँगै यो देह पोली यहाँ ॥
जाऊ मालिकको टहल् गरिरहू आज्ञा न चूकी रती ।
साँचो धर्म छ ता कुनै जनममा योग होला पछी ॥
(१५८)
हा पुत्र! प्राण प्रिय हा! तिमिलाइ यस्तो ।
देख्नू पर्यो नि अहिले गति बाबु! त्यस्तो ॥
हा प्राण प्यारि! तिमरो पनि दुर्दशा यो ।
देखेर चित्त अझ फेरि विकल् भई गो ॥
(१५९)
बाँच्नू अवश्य पनि छैन निको मलाई ।
भो जिन्दगी पनि त आखिर आज ञाही ॥
छोडेर साहस शरीर अब काँप्न थाल्यो ।
आँखा पनी तिरिमिरी भई घुम्न लाग्यो ॥