Jump to content

Page:Satya harihschandra katha.pdf/40: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(१४४)}} यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥ दीयो खङ्ग तथापि आँट्नेनसकीभन्छन्‌तद' काँतर्‌बनी ॥ हे चाण्डालपते । अह्वाउ गरेंला जो काम होला अरू । यस..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
{{pcn|(१४४)}}
{{pcn|(१४४)}}
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
दीयो खङ्ग तथापि आँट्नेनसकीभन्छन्‌तद' काँतर्‌बनी ॥
दीयो खङ्ग तथापि आँट्ननसकीभन्छन्‌तद<ref>राजा</ref> काँतर्‌बनी ॥
हे चाण्डालपते । अह्वाउ गरेंला जो काम होला अरू ।
हे चाण्डालपते । अह्राउ गरूँला जो काम होला अरू ।
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस्‌ बरु ॥
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस्‌ बरु ॥


{{pcn|(१४५)}}
{{pcn|(१४५)}}
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्‌ले गरी ।
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्‌ले गरी ।
अंरि कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
औरै कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
एक्का ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
एक्ता ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
उस्माथी पनि स्रीर ब्राह्मण" इता क्रम्तै हउन्‌ तापनि ॥
उस्माथी पनि स्त्री र ब्राह्मण<ref>स्त्री र ब्राह्मण मार्न धर्मशास्त्राटिल निषेध गरेको छ ।</ref> इता कस्तै हउन्‌ तापनि ॥


{{pcn|(१४६)}}
{{pcn|(१४६)}}
मार्नू छैन अवध्य छन्‌ बुझ तिमी हुँदैन यो सर्वथा ।
मार्नू छैन अवध्य छन्‌ बुझ तिमी हुँदैन यो सर्वथा ।
जावस्‌ ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम्‌ मता ॥
जावस्‌ ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम्‌ मता ॥
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईइकन
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईकन
लाग्यो भत्रन तँलाइ यो सब कुरा वास्ता छ दुर्जन ॥
लाग्यो भन्न तँलाइ यो सब कुरा वास्ता छ के दुर्जन ॥


{{pcn|(१४७)}}
{{pcn|(१४७)}}
मेरो चाकरहोस्‌ म भन्दछ जसा तसौ तँगर लौ यहाँ ।
मेरो चाकरहोस्‌ म भन्दछु जसो तेसो तँगर् लौ यहाँ ।
मान्दैनस्‌ यदि पीटनेछ छाउले बाँधेर खम्बा महाँ ॥
मान्दैनस्‌ यदि पीटनेछ छडिले बाँधेर खम्बा महाँ ॥
नारी ब्राह्मण मार्नुछैन छनता हा जान्दछु मै पनी ।
नारी ब्राह्मण मार्नुछैन छनता हो जान्दछू मै पनी ।
दस्कर्मी छ भने उ मारन महाँ नाग्दैन दोष क्यै पनी ॥
दुस्कर्मी छ भने उ मारन महाँ लाग्दैन दोष् क्यै पनी ॥
(६) राजा (२) सरी र द्राहाण मार्न दसणाखाटिल निषध गरका ए  ।
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 15:08, 6 May 2025

This page has been proofread

(१४४)
यस्ता बात सुन्यो र त्यो श्वपचले यस्लाइ लौ काट्भनी ॥
दीयो खङ्ग तथापि आँट्ननसकीभन्छन्‌तद[1] काँतर्‌बनी ॥
हे चाण्डालपते । अह्राउ गरूँला जो काम होला अरू ।
यस्तो काम कदापि गर्दिन मता यो प्राण जावस्‌ बरु ॥

(१४५)
मार्नू काम अयोग्य हो तर पनी तिम्रा हकुम्‌ले गरी ।
औरै कोहि भए म तत्पर भई मार्थे अगाडि सरी ॥
एक्ता ज्यान लिनूछ कर्म घटिया कोही हवस तापनि ।
उस्माथी पनि स्त्री र ब्राह्मण[2] इता कस्तै हउन्‌ तापनि ॥

(१४६)
मार्नू छैन अवध्य छन्‌ बुझ तिमी हुँदैन यो सर्वथा ।
जावस्‌ ज्यान बरू म दिन्छु बदला गर्दीन योकाम्‌ मता ॥
यस्ता बात सुनीसकी स्वपच त्यो केही रिसाईकन ।
लाग्यो भन्न तँलाइ यो सब कुरा वास्ता छ के दुर्जन ॥

(१४७)
मेरो चाकरहोस्‌ म भन्दछु जसो तेसो तँगर् लौ यहाँ ।
मान्दैनस्‌ यदि पीटनेछ छडिले बाँधेर खम्बा महाँ ॥
नारी ब्राह्मण मार्नुछैन छनता हो जान्दछू मै पनी ।
दुस्कर्मी छ भने उ मारन महाँ लाग्दैन दोष् क्यै पनी ॥

  1. राजा
  2. स्त्री र ब्राह्मण मार्न धर्मशास्त्राटिल निषेध गरेको छ ।