Page:Satya harihschandra katha.pdf/26: Difference between revisions
Appearance
→Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८८)}} भोम्ू पन्यो अधिक दुःख यहाँ मलाई । गर्दा झुटा उहि हुनेछ पछी कमाई ॥ यस् निम्ति डर्दछु प्रियोम अधर्म देखी । भोग्दैछ पूर्वको कमाइ कती न राखी ॥ {{pcn|(८९)}} यस्तै बा..." |
|||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 2: | Line 2: | ||
<poem> | <poem> | ||
{{pcn|(८८)}} | {{pcn|(८८)}} | ||
भोग्नु पर्यो अधिक दुःख यहाँ मलाई । | |||
गर्दा झुटा उहि हुनेछ पछी कमाई ॥ | गर्दा झुटा उहि हुनेछ पछी कमाई ॥ | ||
यस् निम्ति डर्दछु | यस् निम्ति डर्दछु प्रिये! म अधर्म देखी । | ||
भोग्दैछु पूर्वकि कमाइ कती न राखी ॥ | |||
{{pcn|(८९)}} | {{pcn|(८९)}} | ||
यस्तै बात हुँदै थिए | यस्तै बात हुँदै थिए ऋषि पनी आए अगाडी तहाँ । | ||
भन्छन् भूप! मियाद् दिएर अबता जान्थें म तेसै कहाँ ॥ | भन्छन् भूप! मियाद् दिएर अबता जान्थें म तेसै कहाँ ॥ | ||
चौथाई दिन बाँकिमा त नदिए श्रापै म | चौथाई दिन बाँकिमा त नदिए श्रापै म दीन्छू यहाँ । | ||
येति हप्कि सुनाइ कौशिक फिरी फर्की गये फेर् वहाँ ॥ | येति हप्कि सुनाइ कौशिक फिरी फर्की गये फेर् वहाँ ॥ | ||
{{pcn|(९०)}} | {{pcn|(९०)}} | ||
रानीले पनि दिक्कमानि अधिकै भन्दी भइन् यो अनी । | रानीले पनि दिक्कमानि अधिकै भन्दी भइन् यो अनी । | ||
हेनाथ! छैन मियाद श्राप ऋषिले दिन्छन् अवश्यैपनी ॥ | |||
छोरो पाइ सकेकि | छोरो पाइ सकेकि छू म नभई हुँदैन खाँचो रती । | ||
ऐह्लै बेचि मलाइ धन् दिनु हवस् छाडेर चिन्ता जती ॥ | |||
{{pcn|(९१)}} | {{pcn|(९१)}} | ||
हा | हा! कष्ट राजा अति दुःख मानी । | ||
बेच्नै भनी साथ लियेर रानी ॥ | |||
वज्रै सरीको मन पारि पैले । | |||
जाँदा भये | जाँदा भये ऊठि बडा बलैले ॥ | ||
</poem> | </poem> | ||
<noinclude>{{end center block}}</noinclude> | <noinclude>{{end center block}}</noinclude> |
Latest revision as of 17:11, 5 May 2025
This page has been proofread
(८८)
भोग्नु पर्यो अधिक दुःख यहाँ मलाई ।
गर्दा झुटा उहि हुनेछ पछी कमाई ॥
यस् निम्ति डर्दछु प्रिये! म अधर्म देखी ।
भोग्दैछु पूर्वकि कमाइ कती न राखी ॥
(८९)
यस्तै बात हुँदै थिए ऋषि पनी आए अगाडी तहाँ ।
भन्छन् भूप! मियाद् दिएर अबता जान्थें म तेसै कहाँ ॥
चौथाई दिन बाँकिमा त नदिए श्रापै म दीन्छू यहाँ ।
येति हप्कि सुनाइ कौशिक फिरी फर्की गये फेर् वहाँ ॥
(९०)
रानीले पनि दिक्कमानि अधिकै भन्दी भइन् यो अनी ।
हेनाथ! छैन मियाद श्राप ऋषिले दिन्छन् अवश्यैपनी ॥
छोरो पाइ सकेकि छू म नभई हुँदैन खाँचो रती ।
ऐह्लै बेचि मलाइ धन् दिनु हवस् छाडेर चिन्ता जती ॥
(९१)
हा! कष्ट राजा अति दुःख मानी ।
बेच्नै भनी साथ लियेर रानी ॥
वज्रै सरीको मन पारि पैले ।
जाँदा भये ऊठि बडा बलैले ॥