Jump to content

Page:Satya harihschandra katha.pdf/25: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "<noinclude>{{start center block}}</noinclude> <poem> {{pcn|(८४)}} भ्रु६ घिलाप 9६ अहो दीन कस्तो फित्यो लौ मलाई । कसोरी लिनू बेचि मोल्‌ प्यारी लाई ॥ मरेकै सरि जन्म भो आज मेरो । विपत्‌ रानिको आज भो झन्‌ नराम्रो ॥ {{pcn|(८५)}} छुरी ली..."
 
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 2: Line 2:
<poem>
<poem>
{{pcn|(८४)}}
{{pcn|(८४)}}
भ्रु६ घिलाप 9६
{{pcn|*विलाप*}}
अहो दीन कस्तो फित्यो लौ मलाई ।
अहो! दीन कस्तो फिर्‍यो लौ मलाई ।
कसोरी लिनू बेचि मोल्‌ प्यारी लाई ॥
कसोरी लिनू बेचि मोल्‌ प्यारी लाई ॥
मरेकै सरि जन्म भो आज मेरो ।
मरेकै सरि जन्म भो आज मेरो ।
Line 9: Line 9:


{{pcn|(८५)}}
{{pcn|(८५)}}
छुरी लीइ धस्वू बरू छाति माहाँ ।  
छुरी लीइ धस्नू बरू छाति माहाँ ।  
असल्‌ हो भनि ठान्दछ आज याहाँ ॥
असल्‌ हो भनि ठान्दछु आज याहाँ ॥
कसोरी यि प्राणृप्यारिको कष्ट हेर्नू ।
कसोरी यि प्राण्‌प्यारिको कष्ट हेर्नू ।
अहोँदैव अेल्हे गरिस्‌ लौ नगर्नु ॥
अहो! दैव अैल्हे गरिस्‌ लौ नगर्नु ॥


{{pcn|(८६)}}
{{pcn|(८६)}}
यती कष्ट भोम्ूू पस्यो सत्य थाम्दा ।
यती कष्ट भोग्नू पर्‍यो सत्य थाम्दा ।
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥
भयो आज यस्तो दशा यी प्रियाको ।
भयो आज यस्तो दशा यी प्रियाको ।
Line 22: Line 22:
{{pcn|(८७)}}
{{pcn|(८७)}}
यस्तो विलाप गरि गरी अति छाति ठोकी ।
यस्तो विलाप गरि गरी अति छाति ठोकी ।
रूदा भए धुरू धुरू दुइ हात टेकी ॥
रूँदा भए धुरू धुरू दुइ हात टेकी ॥
छैनन्‌ अधम्‌ म सरिका अरू हे पियारी ।
छैनन्‌ अधम्‌ म सरिका अरू हे पियारी ।
गर्नू असत्‌ चाहि छु मरनै तयारी ॥
गर्नू असत्‌ चाहिं छू मरनै तयारी ॥
</poem>
</poem>
<noinclude>{{end center block}}</noinclude>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 21:23, 3 May 2025

This page has been proofread

(८४)
*विलाप*
अहो! दीन कस्तो फिर्‍यो लौ मलाई ।
कसोरी लिनू बेचि मोल्‌ प्यारी लाई ॥
मरेकै सरि जन्म भो आज मेरो ।
विपत्‌ रानिको आज भो झन्‌ नराम्रो ॥

(८५)
छुरी लीइ धस्नू बरू छाति माहाँ ।
असल्‌ हो भनि ठान्दछु आज याहाँ ॥
कसोरी यि प्राण्‌प्यारिको कष्ट हेर्नू ।
अहो! दैव अैल्हे गरिस्‌ लौ नगर्नु ॥

(८६)
यती कष्ट भोग्नू पर्‍यो सत्य थाम्दा ।
अरू दुःख के हुन्छ यो देखि बढ्ता ॥
भयो आज यस्तो दशा यी प्रियाको ।
थियो सार जुन्‌ माथि तेहि छुटि गो ॥

(८७)
यस्तो विलाप गरि गरी अति छाति ठोकी ।
रूँदा भए धुरू धुरू दुइ हात टेकी ॥
छैनन्‌ अधम्‌ म सरिका अरू हे पियारी ।
गर्नू असत्‌ चाहिं म छू मरनै तयारी ॥