Page:Shakuntala.pdf/158: Difference between revisions
Appearance
→Not proofread: Created page with "लमकोस ती रसिला कुना । पनि छन् लुकाउन क्यै छली ॥ प्रभु कृष्णलाई प्रसूनले । क्षण मौन बीच सिँगार्दछिन् ॥ अनि यो लता सपना हुँदो । गहले भुलेर निहार्दछिन् ॥ शरमाउँदी (२४) मुख-रङ्ग नभन..." |
No edit summary |
||
(5 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
<noinclude>{{start center block}}</noinclude> | |||
<poem> | |||
लमकोस ती रसिला कुना । | लमकोस ती रसिला कुना । | ||
::पनि छन् लुकाउन क्यै छली ॥ | |||
पनि छन् लुकाउन क्यै छली ॥ | |||
प्रभु कृष्णलाई प्रसूनले । | प्रभु कृष्णलाई प्रसूनले । | ||
::क्षण मौन बीच सिँगार्दछिन् ॥ | |||
क्षण मौन बीच सिँगार्दछिन् ॥ | |||
अनि यो लता सपना हुँदो । | अनि यो लता सपना हुँदो । | ||
गहले | ::गहले भुलेर निहार्दछिन् ॥ | ||
भुलेर | {{pcn|(२४)}} | ||
निहार्दछिन् ॥ | |||
(२४) | |||
शरमाउँदी नभनी कुरा । | |||
::मुख-रङ्ग चट्ट सपार्दछिन् ॥ | |||
कृशता बढी अलि म्लान भै । | |||
::अधरै सुकेर बिगार्दछिन् ॥ | |||
मृदु बोटका कुसुमोज्ज्वल । | मृदु बोटका कुसुमोज्ज्वल । | ||
सखि मुग्ध छन् जब निश्चित ॥ | ::सखि मुग्ध छन् जब निश्चित ॥ | ||
पृथिवी-पती | पृथिवी-पती महिमासित ।" | ||
महिमासित | {{pcn|(२५)}} | ||
( | |||
यति बातले दुइ मुस्मुसे । | |||
::रहँदा भए अलि खुस्खुसे ॥ | |||
जन सूर्य लाल भई घुसे । | |||
::जल-गेहमा पर झल्मल ॥ | |||
{{pcn|(२६)}} | |||
त्यस रातमा न त नीँदले । | |||
::पनि छोइँदी वन-मञ्जरी ॥ | |||
सपनाहरू बिउँझै रची- | सपनाहरू बिउँझै रची- | ||
::कन सोच्दछिन् मनमा परी ॥ | |||
कुन भाव यो मधुराऽकरी ? | |||
{{pcn|(२७)}} | |||
"कसरी उनीकन भित्रका । | "कसरी उनीकन भित्रका । | ||
मृदु | ::मृदु भाव रङ्ग विचित्रका ॥ | ||
कुन ढङ्गबाट बुझाउनु ? | |||
भाव | ::नबुझे कहाँ सुख पाउनु ॥ | ||
</poem> | |||
रङ्ग | <noinclude>{{end center block}}</noinclude> | ||
{{stanza continue}} | |||
कुन | |||
नबुझे | |||
सुख | |||
Latest revision as of 18:17, 3 May 2025
This page has been proofread
लमकोस ती रसिला कुना ।
पनि छन् लुकाउन क्यै छली ॥
प्रभु कृष्णलाई प्रसूनले ।
क्षण मौन बीच सिँगार्दछिन् ॥
अनि यो लता सपना हुँदो ।
गहले भुलेर निहार्दछिन् ॥
(२४)
शरमाउँदी नभनी कुरा ।
मुख-रङ्ग चट्ट सपार्दछिन् ॥
कृशता बढी अलि म्लान भै ।
अधरै सुकेर बिगार्दछिन् ॥
मृदु बोटका कुसुमोज्ज्वल ।
सखि मुग्ध छन् जब निश्चित ॥
पृथिवी-पती महिमासित ।"
(२५)
यति बातले दुइ मुस्मुसे ।
रहँदा भए अलि खुस्खुसे ॥
जन सूर्य लाल भई घुसे ।
जल-गेहमा पर झल्मल ॥
(२६)
त्यस रातमा न त नीँदले ।
पनि छोइँदी वन-मञ्जरी ॥
सपनाहरू बिउँझै रची-
कन सोच्दछिन् मनमा परी ॥
कुन भाव यो मधुराऽकरी ?
(२७)
"कसरी उनीकन भित्रका ।
मृदु भाव रङ्ग विचित्रका ॥
कुन ढङ्गबाट बुझाउनु ?
नबुझे कहाँ सुख पाउनु ॥