Page:Shakuntala.pdf/144: Difference between revisions
→Not proofread: Created page with "म त अन वन बस्ने, जान्नै प्रासादतर्फ । प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ ॥ प्रचुर धन यहाँ छन्, रत्न“पन्ना«जुहार । विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥ (र) हरित कुसुम हाँगा मग्म..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
म त | {{center block| | ||
<poem> | |||
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण | म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ । | ||
::प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥ | |||
प्रचुर धन यहाँ छन्, | प्रचुर धन यहाँ छन्, रत्न-पन्ना-जुहार । | ||
विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥ | ::विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥ | ||
( | {{pcn|(२१)}} | ||
हरित कुसुम हाँगा मग्मगी पत्रदार । | हरित कुसुम हाँगा मग्मगी पत्रदार । | ||
किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥ | ::किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥ | ||
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी । | |||
कुसुम रज छ लावा कीर्तिका गान- | ::पवन चमर डोल्ने हुन्छ सम्राट् अपार ॥ | ||
{{pcn|(२२)}} | |||
पवन | |||
चमर डोल्ने हुन्छ सम्राट् अपार ॥ | |||
( | |||
खलबल नमचाओ, शान्त यो वन्य छाती । | खलबल नमचाओ, शान्त यो वन्य छाती । | ||
::कलिसदृश कलीलो भावले भाँतिभाँती ॥ | |||
कलिसदृश | नगर पर छिपेको पत्रले चट्ट छाई । | ||
::समर स्वर सुनेकी बालिका झैं बनाई ॥ | |||
कलीलो | |||
भावले | |||
भाँतिभाँती ॥ | |||
पत्रले चट्ट | |||
समर स्वर सुनेकी बालिका झैं बनाई ॥ | |||
मृदु सुख सपनामा झट्ट झस्का पसाई । | मृदु सुख सपनामा झट्ट झस्का पसाई । | ||
{{pcn|(२३)}} | |||
(२३) | |||
घरतिर सब जाओ सुस्तरी चूपचाप । | |||
::बरु हृदय भएका प्रेमले कान थाप ॥ | |||
कानेखुसीमा ॥ | श्रवण ऋषिहरूका सुन्दछन् मञ्जरीमा । | ||
::मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥ | |||
{{pcn|(२४)}} | |||
पछिपछि म त हेर्दै सुस्तरी आउनेछु । | पछिपछि म त हेर्दै सुस्तरी आउनेछु । | ||
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥ | ::थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥ | ||
अलि छिन पर गर्दा झोँकका कामकाज । | |||
अलि छिन पर गर्दा | ::अमर वन-विहारी बन्छु झन् देवराज ॥" | ||
अमर वन- | {{pcn|(२५)}} | ||
(२५) | |||
अनुचर तब फर्के, रामका भक्ततुल्य् । | अनुचर तब फर्के, रामका भक्ततुल्य् । | ||
गिरि-शिखर कुटीका | ::गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥ | ||
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर । | सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर । | ||
वनभ्रमण | ::वनभ्रमण विलासीको इरादा बुझेर ॥ | ||
{{pcn|(२६)}} | |||
विलासीको | |||
(२६) | |||
</poem>}} |
Latest revision as of 14:29, 29 April 2025
म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥
प्रचुर धन यहाँ छन्, रत्न-पन्ना-जुहार ।
विजय बहु यहाँ छन् राज्य विस्तार सार ॥
(२१)
हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन् जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट् अपार ॥
(२२)
खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई ।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)
घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान थाप ॥
श्रवण ऋषिहरूका सुन्दछन् मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)
पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झोँकका कामकाज ।
अमर वन-विहारी बन्छु झन् देवराज ॥"
(२५)
अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)