Jump to content

Page:Shakuntala.pdf/144: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
म त अन वन बस्ने, जान्नै प्रासादतर्फ ।
म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ ।
::प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्घ
::प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व
प्रचुर धन यहाँ छन्‌, रत्न“पन्ना«जुहार
प्रचुर धन यहाँ छन्‌, रत्न-पन्ना-जुहार
::विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
::विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
{{pcn|(२१)}}
{{pcn|(२१)}}
Line 9: Line 9:
हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
::किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
::किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पड्खी
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी
::पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
::पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
{{pcn|(२२)}}
{{pcn|(२२)}}
Line 15: Line 15:
खलबल नमचाओ, शान्त यो वन्य छाती ।
खलबल नमचाओ, शान्त यो वन्य छाती ।
::कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
::कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई।
नगर पर छिपेको पत्रले चट्ट छाई ।
::समर स्वर सुनेकी बालिका झैं बनाई ॥
::समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
Line 21: Line 21:


घरतिर सब जाओ सुस्तरी चूपचाप ।
घरतिर सब जाओ सुस्तरी चूपचाप ।
::बरु हृदय भएका प्रेमले कान धाप
::बरु हृदय भएका प्रेमले कान थाप
श्रवण ग्रषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
श्रवण ऋषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
::मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
::मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
{{pcn|(२४)}}
{{pcn|(२४)}}


पछिपछि मत हेर्दै सुस्तरी आउनेछु ।
पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
::थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
::थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झौंकका कामकाज ।
अलि छिन पर गर्दा झोँकका कामकाज ।
::अमर वन-विह्वारी बन्छु झन्‌ देवराज ॥”
::अमर वन-विहारी बन्छु झन्‌ देवराज ॥"
{{pcn|(२५)}}
{{pcn|(२५)}}


अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
::गिरि-शिखर कुटीका कुब्ज छाडी अमूल्य ॥
::गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
::वनभ्रमण विलासीको इरादा बुझेर ॥
::वनभ्रमण विलासीको इरादा बुझेर ॥

Latest revision as of 14:29, 29 April 2025

This page has been proofread

म त अब वन बस्ने, जान्नँ प्रासादतर्फ ।
प्रकृति यश यहाँको मेट्छ, सम्पूर्ण गर्व ॥
प्रचुर धन यहाँ छन्‌, रत्न-पन्ना-जुहार ।
विजय बहु यहाँ छन्‌ राज्य विस्तार सार ॥
(२१)

हरित कुसुम हाँगा मग्मगी पत्रदार ।
किरण मधुर छिर्ने छन्‌ जहाँ छत्र सार ॥
कुसुम रज छ लावा कीर्तिका गान-पङ्खी ।
पवन चमर डोल्ने हुन्छ सम्राट्‌ अपार ॥
(२२)

खलबल नमचाओ, शान्त यो वन्य छाती ।
कलिसदृश कलीलो भावले भाँतिभाँती ॥
नगर पर छिपेको पत्रले चट्ट छाई ।
समर स्वर सुनेकी बालिका झैं बनाई ॥
मृदु सुख सपनामा झट्ट झस्का पसाई ।
(२३)

घरतिर सब जाओ सुस्तरी चूपचाप ।
बरु हृदय भएका प्रेमले कान थाप ॥
श्रवण ऋषिहरूका सुन्दछन्‌ मञ्जरीमा ।
मृदुल मृदुल वार्ता शान्त कानेखुसीमा ॥
(२४)

पछिपछि म त हेर्दै सुस्तरी आउनेछु ।
थकित हृदय ठण्डा कीर्तिले छाउनेछु ॥
अलि छिन पर गर्दा झोँकका कामकाज ।
अमर वन-विहारी बन्छु झन्‌ देवराज ॥"
(२५)

अनुचर तब फर्के, रामका भक्ततुल्य् ।
गिरि-शिखर कुटीका कुञ्ज छाडी अमूल्य ॥
सहृदय सुखवार्ता ज्ञान ठण्डा सुनेर ।
वनभ्रमण विलासीको इरादा बुझेर ॥
(२६)