Jump to content

Page:Sunko bihani.pdf/46: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{center block| <poem> {{pcn|(६)}} देख्छु यो जब बूढी अबलाई ::लाग्छ हाँस्न मन हेर मलाई । दाँत खै त कुन ठाउँ अफाल्यौ ::केशमा हिउँ अहो ! किन हाल्यौ ? {{pcn|(७)}} चाउरीहरू गला पनि तानी ::कल्ल कल्लसित प्यूँदछ पानी । कान ह..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<noinclude>{{start center block}}</noinclude>
<poem>
<poem>
{{pcn|(६)}}
{{pcn|(६)}}
Line 17: Line 17:
::क्या बुढी छ बिनु पातकि बोट ।
::क्या बुढी छ बिनु पातकि बोट ।
तन्त्रमन्त्रहरू धेर निकाली
तन्त्रमन्त्रहरू धेर निकाली
::पाल्दछ कि छउँडा र बिराली ॥
::पाल्दछे कि छउँडा र बिराली ॥


{{pcn|(९)}}
{{pcn|(९)}}
Line 24: Line 24:
छोप्दछे पछि त ऐठनद्वारा
छोप्दछे पछि त ऐठनद्वारा
::यो भयंकर छ हेर बिचारा ॥
::यो भयंकर छ हेर बिचारा ॥
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>

Latest revision as of 14:59, 18 April 2025

This page has been proofread

(६)
देख्छु यो जब बूढी अबलाई
लाग्छ हाँस्न मन हेर मलाई ।
दाँत खै त कुन ठाउँ अफाल्यौ
केशमा हिउँ अहो ! किन हाल्यौ ?

(७)
चाउरीहरू गला पनि तानी
कल्ल कल्लसित प्यूँदछ पानी ।
कान हेर बहिरी किन ज्यूँछे
आधि च्यानतिर भै जल प्यूँछे ॥

(८)
गुन्गुनाउँदछ हेरन ओठ
क्या बुढी छ बिनु पातकि बोट ।
तन्त्रमन्त्रहरू धेर निकाली
पाल्दछे कि छउँडा र बिराली ॥

(९)
ह्वैन ह्वैन अति जिस्किन हुन्न
हुन्छ है डर बुढी यदि रुन्न ।
छोप्दछे पछि त ऐठनद्वारा
यो भयंकर छ हेर बिचारा ॥