Jump to content

Page:Sunko bihani.pdf/11: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "{{c|{{x-larger|'''पैसा'''}}}} {{center block| <poem> पैसा छ क्या चमकदार र मोलवाला आँखा हुने जगतका यसमै उज्याला । ::क्या गोलगोल अनमोल छ चट्ट बान्की ::यो हातमा हुन गए मन उड्छ सन्की ॥ संसार गोल छ धनै पनि बाटुलो छ पैसा..."
 
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{c|{{x-larger|'''पैसा'''}}}}
{{c|{{x-larger|'''पैसा'''}}}}
{{center block|
{{start center block}}
<poem>
<poem>
पैसा छ क्या चमकदार र मोलवाला
पैसा छ क्या चमकदार र मोलवाला
Line 18: Line 18:
::कुत्ता बनेर जन फिर्दछ मानशून्य
::कुत्ता बनेर जन फिर्दछ मानशून्य
::पैसा रहेर जगबीच अहो निधान  ॥  
::पैसा रहेर जगबीच अहो निधान  ॥  
</poem>}}
</poem>
<noinclude>{{end center block}}</noinclude>
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 14:39, 18 April 2025

This page has been proofread
पैसा

पैसा छ क्या चमकदार र मोलवाला
आँखा हुने जगतका यसमै उज्याला ।
क्या गोलगोल अनमोल छ चट्ट बान्की
यो हातमा हुन गए मन उड्छ सन्की ॥
संसार गोल छ धनै पनि बाटुलो छ
पैसा यही सब कुराहरूमा ठूलो छ ।
पैसा भए हृदयमा सुखले खुलो छ
पैसा यही सकल रोगविशे मुलो छ ॥
पैसा छ जे छ अनि के यहाँ र फेरि
पैसा भए कम जगत् छ हुने अँधेरी ।
पैसा छ शेर, धन औ बल तेज जान
पैसा भए छ रहने सब थोक मान ॥
मै हूँ भनेर दुनियाँ पनि गर्छ सेखी
रित्तो भएर जब उड्दछ हातदेखि ।
कुत्ता बनेर जन फिर्दछ मानशून्य
पैसा रहेर जगबीच अहो निधान ॥