Jump to content

Page:Shakuntala.pdf/134: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
यति भनी नखरे मृदुलाधरा।
{{center block|
मुसुमुसू मित मुस्किदिइन् बरी ।।
<poem>
त्रिदशकी दुहितासरि ती परी-
यति भनी नखरे मृदुलाधरा ।
कन गरी दिनकी महिमासरि ॥
::मुसुमुसू मित मुस्किदिइन्‌ बरी
सुमनका मनमा मृदु शब्द ती।
त्रिदशकी दुहितासरी ती परी-
श्रवणसिक्त प्रसन्नमना नृप ।।
::कन गरी दिनकी महिमासरि ॥
मधुपको मधु प्यॅन चढ़े अधि।
सुमनका मनमा मृदु शब्द ती ।
नजरले मधुकार शिकारमा
::श्रवणसिक्त प्रसन्नमना नृप
(६२)
मधुपको मधु प्यूँन चढे अघि ।
:नजरले मधुकार शिकारमा
{{pcn|(६२)}}


सकल चञ्चलता चकिता बने।
सकल चञ्चलता चकिता बने ।
मृदुलता लसिता असिता लता ।।
::मृदुलता लसिता असिता लता
अब विचित्र बने छविचित्र ती।
अब विचित्र बने छविचित्र ती ।
नचलने चल-नेत्र अलीकति ।।
::नचलने चल-नेत्र अलीकति
पुरुषको रसको सुख कर्किदा ।
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिंदा ।।
::पवनले गति चञ्चल बिर्सिँदा ॥
(६३)
{{pcn|(६३)}}


जन प्रतिष्ठित को ? कुन यो युवा ?
जन प्रतिष्ठित को ? कुन यो युवा ?
नर कि किन्नर ? देव कि मार वा ।।
::नर कि किन्नर ? देव कि मार वा
विपुल भाल समुज्वल चेहरा ।
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
::मधुर यौवन यो वनमा हरा ?
(६४)
{{pcn|(६४)}}


किन यतातिर आउँछ त्यो युवा ?
किन यतातिर आउँछ त्यो युवा ?
रहन के, वसनोज्ज्वल यो घर ?
::रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
::सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैंस 'शकुन्तला'।
सरि तिनी मधुबैँस 'शकुन्तला' ।
चकित छन् कृतभङ्कृतकुन्तला ।।
::चकित छन्‌ कृतझङ्‌कृतकुन्तला ॥
(६५)
{{pcn|(६५)}}


'अलि' हटयो अलि दुष्ट त्यहाँ छली।
'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
::भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिद्दकन फुर्सद, हेर्न त्यो
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ।।
::पुरुषको रसको मनमोहन
(६६)
{{pcn|(६६)}}
 
</poem>}}

Latest revision as of 16:18, 6 March 2025

This page has been proofread

यति भनी नखरे मृदुलाधरा ।
मुसुमुसू मित मुस्किदिइन्‌ बरी ॥
त्रिदशकी दुहितासरी ती परी-
कन गरी दिनकी महिमासरि ॥
सुमनका मनमा मृदु शब्द ती ।
श्रवणसिक्त प्रसन्नमना नृप ॥
मधुपको मधु प्यूँन चढे अघि ।
नजरले मधुकार शिकारमा ॥
(६२)

सकल चञ्चलता चकिता बने ।
मृदुलता लसिता असिता लता ॥
अब विचित्र बने छविचित्र ती ।
नचलने चल-नेत्र अलीकति ॥
पुरुषको रसको सुख कर्किदा ।
पवनले गति चञ्चल बिर्सिँदा ॥
(६३)

जन प्रतिष्ठित को ? कुन यो युवा ?
नर कि किन्नर ? देव कि मार वा ॥
विपुल भाल समुज्वल चेहरा ।
मधुर यौवन यो वनमा हरा ?
(६४)

किन यतातिर आउँछ त्यो युवा ?
रहन के, वसनोज्ज्वल यो घर ?
मनमनै नभनीकन चिन्तना-
सहित ती वन कोमल कल्पना-
सरि तिनी मधुबैँस 'शकुन्तला' ।
चकित छन्‌ कृतझङ्‌कृतकुन्तला ॥
(६५)

'अलि' हट्यो अलि दुष्ट त्यहाँ छली ।
भ्रमर कुन्तलबाट शकुन्तला-
कन दिईकन फुर्सद, हेर्न त्यो
पुरुषको रसको मनमोहन ॥
(६६)