Jump to content

Page:Shakuntala.pdf/129: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 3: Line 3:
केशमा प्रचुर रङ्ग कोमल ।
केशमा प्रचुर रङ्ग कोमल ।
::भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
::भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
“फूल हेर नखरे सबै यहाँ ।
"फूल हेर नखरे सबै यहाँ ।
::वस्त्र सुन्दर तथा सिँगारले ॥
::वस्त्र सुन्दर तथा सिँगारले ॥
'शान गर्न चतुरा झुलीकन ।
शान गर्न चतुरा झुलीकन ।
::बैंसका रस सुवासले हवा ॥
::बैंसका रस सुवासले हवा ॥
पार्दछन्‌ सब फुलेर मग्मग ।
पार्दछन्‌ सब फुलेर मग्मग ।
::डाक्त ती मधुपलाइ सुन्दर ॥”
::डाक्न ती मधुपलाइ सुन्दर ॥"
{{pcn|(३९)}}
{{pcn|(३९)}}


“छाड भो ! सकल यी कुरा तिमी ।
"छाड भो ! सकल यी कुरा तिमी ।
::भर्न जानु बरु फेरि है घडा॥
::भर्न जानु बरु फेरि है घडा ॥
नत्र काम गरिनौ भनीकन ।
नत्र काम गरिनौ भनीकन ।
::जाउँला र म लगाउँला कुरा ॥”
::जाउँला र म लगाउँला कुरा ॥"
भन्दछिन्‌ सरस ती शकुन्तला ।
भन्दछिन्‌ सरस ती शकुन्तला ।
{{pcn|(४०)}}
{{pcn|(४०)}}


भन्दछन्‌ मनमनै महीप ती ।
भन्दछन्‌ मनमनै महीप ती ।
::“होइनन्‌ बिजलुता गा अलीकति॥
::"होइनन्‌ द्विजसुता अलीकति॥
अप्सरा कि त नर्यौं कुनै परी-
अप्सरा कि त नयाँ कुनै परी-
::तुल्य बोल्नु गतिमा छ माधुरी ॥'
::तुल्य बोल्नु गतिमा छ माधुरी ॥"
{{pcn|(४१)}}
{{pcn|(४१)}}


चारु भर्न घट चल्दछिन्‌ अन
चारु भर्न घट चल्दछिन्‌ अब
::लम्की पलमालचक डा कह्‌” रव॥
::कुँज्छ कोकिल 'कुहू कुहू' रव ॥
ला उचा |
लाम्चिली हँसमुखी उचाल्दछिन् ।
::नेत्र पिया त्यहाँ जब ॥
::नेत्र पानिभरिला त्यहाँ जब ॥
देखिने डर हुँदा यसो ॥
देखिने डर हुँदा यसो लुकी
::फर्किए नृपति, सँगी ॥
::फर्किए नृपति, खुम्चियो सँगी ॥
{{pcn|(४२)}}
{{pcn|(४२)}}


भन्छ शानहरुमा अनेकन ।
भन्छ शानहरुमा अनेकन ।
::चोच्दछरौँ श््यी सरदर यापक वन ॥
::"यी असुन्दर र पापका वन ॥
च्दछन्‌ कुसुममे ॥
घोच्दछन्‌ कुसुम शूलले यहाँ ।
::खान सब पेट रित्तियो॥
::खान छैन सब पेट रित्तियो ॥
</poem>}}
</poem>}}
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 15:43, 6 March 2025

This page has been proofread

केशमा प्रचुर रङ्ग कोमल ।
भन्दछिन्‌ अनि थपी तिनी त्यहाँ ॥
"फूल हेर नखरे सबै यहाँ ।
वस्त्र सुन्दर तथा सिँगारले ॥
शान गर्न चतुरा झुलीकन ।
बैंसका रस सुवासले हवा ॥
पार्दछन्‌ सब फुलेर मग्मग ।
डाक्न ती मधुपलाइ सुन्दर ॥"
(३९)

"छाड भो ! सकल यी कुरा तिमी ।
भर्न जानु बरु फेरि है घडा ॥
नत्र काम गरिनौ भनीकन ।
जाउँला र म लगाउँला कुरा ॥"
भन्दछिन्‌ सरस ती शकुन्तला ।
(४०)

भन्दछन्‌ मनमनै महीप ती ।
"होइनन्‌ द्विजसुता अलीकति॥
अप्सरा कि त नयाँ कुनै परी-
तुल्य बोल्नु गतिमा छ माधुरी ॥"
(४१)

चारु भर्न घट चल्दछिन्‌ अब ।
कुँज्छ कोकिल 'कुहू कुहू' रव ॥
लाम्चिली हँसमुखी उचाल्दछिन् ।
नेत्र पानिभरिला त्यहाँ जब ॥
देखिने डर हुँदा यसो लुकी ॥
फर्किए नृपति, खुम्चियो सँगी ॥
(४२)

भन्छ शानहरुमा अनेकन ।
"यी असुन्दर र पापका वन ॥
घोच्दछन्‌ कुसुम शूलले यहाँ ।
खान छैन सब पेट रित्तियो ॥