Page:Shakuntala.pdf/120: Difference between revisions
→Not proofread: Created page with "गुलाब छन् लाल सुकोमला$धरा । बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ सुचारु रेखा तहदार चारुता । फुकेर छाती मृदुपात भर्दछन् ॥ हवा छिपेका जब गृष्य चोर्दछन् । (९) 'शराव झैं लाल सुडोल बैंसका..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
गुलाब छन् लाल | {{center block| | ||
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ | <poem> | ||
गुलाब छन् लाल सुकोमलाऽधरा । | |||
सुचारु रेखा तहदार | ::बोलूँ कि बोलूँ कि समान अप्सरा ॥ | ||
सुचारु रेखा तहदार चारुता । | |||
चारुता । | ::फुकेर छाती मृदुपात भर्दछन् ॥ | ||
हवा छिपेका जब गुह्य चोर्दछन् । | |||
फुकेर छाती | {{pcn|(९)}} | ||
मृदुपात भर्दछन् ॥ | |||
हवा छिपेका जब | |||
(९) | |||
शराव झैं लाल सुडोल बैंसका । | |||
::कपोलमा षड्पद झुम्न झर्दछन् ॥ | |||
मौका ढुकी चुम्बन चारु गर्दछन् । | मौका ढुकी चुम्बन चारु गर्दछन् । | ||
जहाँ फुली | ::जहाँ फुली कोमलता मनोहर ॥ | ||
छुवाइमा स्वर्ग सरर्र झर्दछन् । | |||
कोमलता | ::लाली र लज्जा रस स्वास छर्दछन् ॥ | ||
सुवास मुस्की सुकुमार सार छ । | |||
मनोहर ॥ | ::प्रफुल्लता बैंस लिँदो मुहार छ ॥ | ||
छुवाइमा स्वर्ग | |||
लाली र लज्जा रस स्वास छर्दछन् ॥ | |||
सुवास मुस्की सुकुमार सार | |||
प्रफुल्लता बैंस लिँदो मुहार | |||
तथापि राम्रा रमणी कपोलमा । | तथापि राम्रा रमणी कपोलमा । | ||
सुचारु लाली अझ दिव्य सार | ::सुचारु लाली अझ दिव्य सार छ ॥ | ||
(१०) | {{pcn|(१०)}} | ||
गरेर भूँ भूँ भमरा | हवा भजी पङ्ख फिँजी ढलक्क ती । | ||
::गरेर भूँ भूँ भमरा झुली कति ॥ | |||
चुसेर त्यो यौवनको सुधारस । | चुसेर त्यो यौवनको सुधारस । | ||
बनीरहेछन् तरुमा | ::बनीरहेछन् तरुमा मदाऽऽलस ॥ | ||
तथापि कालो छ टलक्क टल्किने । | तथापि कालो छ टलक्क टल्किने । | ||
कपाल त्यो रेशम | ::कपाल त्यो रेशम झैं सुधारस ॥ | ||
बनेर कालो रँग जन्मिएसरि । | बनेर कालो रँग जन्मिएसरि । | ||
सलक्क केस्रो लहराउँदो झरी ॥ | ::सलक्क केस्रो लहराउँदो झरी ॥ | ||
{{pcn|(११)}} | |||
कुरङ्ग हुन्छन् वनमा रमाइला । | कुरङ्ग हुन्छन् वनमा रमाइला । | ||
::अनङ्गका पुष्पित कुञ्जमा हरा ॥ | |||
अनङ्गका पुष्पित | |||
फुलेर झुल्छन् लहरा जहाँ सुनी । | फुलेर झुल्छन् लहरा जहाँ सुनी । | ||
बुट्टा बनी | ::बुट्टा बनी निर्झरका नयाँ कुरा ॥ | ||
</poem>}} | |||
{{stanza continue}} |
Latest revision as of 23:16, 4 March 2025
गुलाब छन् लाल सुकोमलाऽधरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन् ॥
हवा छिपेका जब गुह्य चोर्दछन् ।
(९)
शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद झुम्न झर्दछन् ॥
मौका ढुकी चुम्बन चारु गर्दछन् ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर्र झर्दछन् ।
लाली र लज्जा रस स्वास छर्दछन् ॥
सुवास मुस्की सुकुमार सार छ ।
प्रफुल्लता बैंस लिँदो मुहार छ ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ ॥
(१०)
हवा भजी पङ्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा झुली कति ॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन् तरुमा मदाऽऽलस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)
कुरङ्ग हुन्छन् वनमा रमाइला ।
अनङ्गका पुष्पित कुञ्जमा हरा ॥
फुलेर झुल्छन् लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झरका नयाँ कुरा ॥