Jump to content

Page:Shakuntala.pdf/120: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
गुलाब छन्‌ लाल सुकोमला$धरा
गुलाब छन्‌ लाल सुकोमलाऽधरा
::बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
::बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
सुचारु रेखा तहदार चारुता ।
::फुकेर छाती मृदुपात भर्दछन्‌ ॥
::फुकेर छाती मृदुपात भर्दछन्‌ ॥
हवा छिपेका जब गृष्य चोर्दछन्‌ ।
हवा छिपेका जब गुह्य चोर्दछन्‌ ।
{{pcn|(९)}}
{{pcn|(९)}}


'शराव झैं लाल सुडोल बैंसका ।
शराव झैं लाल सुडोल बैंसका ।
::कपोलमा षड्पद भझुम्न भर्दछन्‌
::कपोलमा षड्पद झुम्न झर्दछन्‌
मौका ढुकी चुम्बन चारु गर्दछन्‌ ।
मौका ढुकी चुम्बन चारु गर्दछन्‌ ।
::जहाँ फुली कोमलता मनोहर ॥
::जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर भर्दछन्‌
छुवाइमा स्वर्ग सरर्र झर्दछन्‌
::लाली र लज्जा रस स्वास छर्दछन्‌ ॥
::लाली र लज्जा रस स्वास छर्दछन्‌ ॥
सुवास मुस्की सुकुमार सार छ।
सुवास मुस्की सुकुमार सार छ ।
::प्रफुल्लता बैंस लिँदो मुहार छ॥
::प्रफुल्लता बैंस लिँदो मुहार छ ॥
तथापि राम्रा रमणी कपोलमा ।
तथापि राम्रा रमणी कपोलमा ।
::सुचारु लाली अझ दिव्य सार छ॥
::सुचारु लाली अझ दिव्य सार छ ॥
{{pcn|(१०)}}
{{pcn|(१०)}}


हवा भजी पड्ख फिँजी ढलक्क ती ।
हवा भजी पङ्ख फिँजी ढलक्क ती ।
::गरेर भूँ भूँ भमरा भुली कति॥
::गरेर भूँ भूँ भमरा झुली कति ॥
चुसेर त्यो यौवनको सुधारस ।
चुसेर त्यो यौवनको सुधारस ।
::बनीरहेछन्‌ तरुमा मदा$$लस
::बनीरहेछन्‌ तरुमा मदाऽऽलस
तथापि कालो छ टलक्क टल्किने ।
तथापि कालो छ टलक्क टल्किने ।
::कपाल त्यो रेशम 'झैं सुधारस ॥
::कपाल त्यो रेशम झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
बनेर कालो रँग जन्मिएसरि ।
::सलक्क केस्रो लहराउँदो झरी ॥
::सलक्क केस्रो लहराउँदो झरी ॥
Line 31: Line 31:


कुरङ्ग हुन्छन्‌ वनमा रमाइला ।
कुरङ्ग हुन्छन्‌ वनमा रमाइला ।
::अनङ्गका पुष्पित कुन्जमा हरा ॥
::अनङ्गका पुष्पित कुञ्जमा हरा ॥
फुलेर झुल्छन्‌ लहरा जहाँ सुनी ।
फुलेर झुल्छन्‌ लहरा जहाँ सुनी ।
::बुट्टा बनी निर्झफरका नयाँ कुरा ॥
::बुट्टा बनी निर्झरका नयाँ कुरा ॥
</poem>}}
</poem>}}
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 23:16, 4 March 2025

This page has been proofread

गुलाब छन्‌ लाल सुकोमलाऽधरा ।
बोलूँ कि बोलूँ कि समान अप्सरा ॥
सुचारु रेखा तहदार चारुता ।
फुकेर छाती मृदुपात भर्दछन्‌ ॥
हवा छिपेका जब गुह्य चोर्दछन्‌ ।
(९)

शराव झैं लाल सुडोल बैंसका ।
कपोलमा षड्पद झुम्न झर्दछन्‌ ॥
मौका ढुकी चुम्बन चारु गर्दछन्‌ ।
जहाँ फुली कोमलता मनोहर ॥
छुवाइमा स्वर्ग सरर्र झर्दछन्‌ ।
लाली र लज्जा रस स्वास छर्दछन्‌ ॥
सुवास मुस्की सुकुमार सार छ ।
प्रफुल्लता बैंस लिँदो मुहार छ ॥
तथापि राम्रा रमणी कपोलमा ।
सुचारु लाली अझ दिव्य सार छ ॥
(१०)

हवा भजी पङ्ख फिँजी ढलक्क ती ।
गरेर भूँ भूँ भमरा झुली कति ॥
चुसेर त्यो यौवनको सुधारस ।
बनीरहेछन्‌ तरुमा मदाऽऽलस ॥
तथापि कालो छ टलक्क टल्किने ।
कपाल त्यो रेशम झैं सुधारस ॥
बनेर कालो रँग जन्मिएसरि ।
सलक्क केस्रो लहराउँदो झरी ॥
(११)

कुरङ्ग हुन्छन्‌ वनमा रमाइला ।
अनङ्गका पुष्पित कुञ्जमा हरा ॥
फुलेर झुल्छन्‌ लहरा जहाँ सुनी ।
बुट्टा बनी निर्झरका नयाँ कुरा ॥