Page:Shakuntala.pdf/118: Difference between revisions
→Not proofread: Created page with "फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा । उरोजमा चादरतुल्य लत्रिँदा ॥ प्रकाशतर्फै नित तिर्सना लिँदा । समीरमा सर्सर रोम पल्लव सजीव रोमाञ्च लिई हिलाउँदा । (४) ॥ रँगीन छन् स्वर्गिक-रश्मि..." |
|||
(2 intermediate revisions by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा । | फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा । | ||
उरोजमा | ::उरोजमा चादरतुल्य लत्रिँदा ॥ | ||
चादरतुल्य | |||
लत्रिँदा ॥ | |||
प्रकाशतर्फै नित तिर्सना लिँदा । | प्रकाशतर्फै नित तिर्सना लिँदा । | ||
::समीरमा सर्सर रोम पल्लव ॥ | |||
समीरमा सर्सर रोम पल्लव | |||
सजीव रोमाञ्च लिई हिलाउँदा । | सजीव रोमाञ्च लिई हिलाउँदा । | ||
(४) | {{pcn|(४)}} | ||
रँगीन छन् स्वर्गिक-रश्मिका शिशु । | रँगीन छन् स्वर्गिक-रश्मिका शिशु । | ||
::उषापरीका कुसुमाञ्चला सुता ॥ | |||
चढेर पानी सुकुमार बैंसमा । | |||
उषापरीका | ::मुना तथा फूल र कोश केशर ॥ | ||
लिएर जन्मे रँगिँदा, रमाउँदा । | |||
पानी | ::हवा भजी शीतल, छुन्मुनाउँदा ॥ | ||
विचित्र भावादिकतुल्य बैंसका । | |||
::फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥ | |||
फुटीदिँदा जीवन डाँठका सुरा । | |||
::सुवास दिन्छन् तरुमा, सुनी चरा ॥ | |||
{{pcn|(५)}} | |||
तथापि सापेक्षिक भावमा त्यहाँ । | तथापि सापेक्षिक भावमा त्यहाँ । | ||
हिलूँ वक्ष उचालियोस् | ::फुलूँ हिलूँ वक्ष उचालियोस् झुलूँ ॥ | ||
रँगीन बन्दै मधुवासले खुलूँ । | |||
रँगीन | ::मिलिन्द सानन्द बनाउँदै चलूँ ॥ | ||
चरा-कुरामा पृथिवी सबै भुलूँ । | |||
मधुवासले | ::लज्जा रसीला नवपल्लवाऽधर ॥ | ||
खोलेर, आधा मुसकान सुन्दर । | |||
मिलिन्द सानन्द बनाउँदै चलूँ | ::अनङ्गका रङ्ग खुलाउँदै डुलूँ ॥ | ||
भन्ने सबै भाव पह्लाउँदा ठिटी । | |||
चरा-कुरामा पृथिवी सबै | ::छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥ | ||
लज्जा रसीला | |||
खोलेर, आधा मुसकान | |||
अनङ्गका | |||
भन्ने सबै भाव पह्लाउँदा | |||
बैंसवल्ली अझ हेर सुन्दरी ॥ | |||
सुवास चोखा वनबैंस मुस्मुसे । | सुवास चोखा वनबैंस मुस्मुसे । | ||
{{pcn|(६)}} | |||
(६) | |||
कडा र चिल्ला अलि दीर्घ बान्किला । | कडा र चिल्ला अलि दीर्घ बान्किला । | ||
सलक्क उप्सीकन | ::सलक्क उप्सीकन फर्किंदा निका ॥ | ||
</poem>}} | |||
{{stanza continue}} |
Latest revision as of 23:03, 4 March 2025
फुकाउँछन् कुड्मल पत्र घुम्रिँदा ।
उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
(४)
रँगीन छन् स्वर्गिक-रश्मिका शिशु ।
उषापरीका कुसुमाञ्चला सुता ॥
चढेर पानी सुकुमार बैंसमा ।
मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रँगिँदा, रमाउँदा ।
हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥
फुटीदिँदा जीवन डाँठका सुरा ।
सुवास दिन्छन् तरुमा, सुनी चरा ॥
(५)
तथापि सापेक्षिक भावमा त्यहाँ ।
फुलूँ हिलूँ वक्ष उचालियोस् झुलूँ ॥
रँगीन बन्दै मधुवासले खुलूँ ।
मिलिन्द सानन्द बनाउँदै चलूँ ॥
चरा-कुरामा पृथिवी सबै भुलूँ ।
लज्जा रसीला नवपल्लवाऽधर ॥
खोलेर, आधा मुसकान सुन्दर ।
अनङ्गका रङ्ग खुलाउँदै डुलूँ ॥
भन्ने सबै भाव पह्लाउँदा ठिटी ।
छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
(६)
कडा र चिल्ला अलि दीर्घ बान्किला ।
सलक्क उप्सीकन फर्किंदा निका ॥