Jump to content

Page:Shakuntala.pdf/118: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 6: Line 6:
::समीरमा सर्सर रोम पल्लव ॥
::समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
सजीव रोमाञ्च लिई हिलाउँदा ।
::fdsfadf
{{pcn|(४)}}
{{pcn|(४)}}


Line 13: Line 12:
चढेर पानी सुकुमार बैंसमा ।
चढेर पानी सुकुमार बैंसमा ।
::मुना तथा फूल र कोश केशर ॥
::मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रेँगिँदा, रमाउँदा ।
लिएर जन्मे रँगिँदा, रमाउँदा ।
::हवा भजी शीतल, छुन्मुनाउँदा ॥
::हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
विचित्र भावादिकतुल्य बैंसका ।
::फुलूँ र सिजूँ रँगले भरै भनी॥
::फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥
फुटीदिँदा जीवन डाँठका
फुटीदिँदा जीवन डाँठका सुरा ।
::सुवास दिन्छन्‌ तरुमा, सुनी चरा ॥
::सुवास दिन्छन्‌ तरुमा, सुनी चरा ॥
{{pcn|(५)}}
{{pcn|(५)}}


तथापि सापेक्षिक भावमा त्यहाँ ।
तथापि सापेक्षिक भावमा त्यहाँ ।
::हिलूँ वक्ष उचालियोस्‌ झूलूँ
::फुलूँ हिलूँ वक्ष उचालियोस्‌ झुलूँ
रँगीन मधुवासले
रँगीन बन्दै मधुवासले खुलूँ ।
::मिलिन्द सानन्द बनाउँदै चलूँ
::मिलिन्द सानन्द बनाउँदै चलूँ
चरा-कुरामा पृथिवी सबै भूनूँ
चरा-कुरामा पृथिवी सबै भुलूँ
::लज्जा रसीला नवपल्लवा$धर
::लज्जा रसीला नवपल्लवाऽधर
खोलेर, आधा मुसकान जुनु
खोलेर, आधा मुसकान सुन्दर ।
::अनङ्गका रङंग खुला
::अनङ्गका रङ्ग खुलाउँदै डुलूँ
भन्ने सबै भाव पह्लाउँदा छिटै) डत
भन्ने सबै भाव पह्लाउँदा ठिटी ।
::बैंसवल्ली अझ हेर सुन्दरी ॥
::छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
सुवास चोखा वनबैंस मुस्मुसे ।
::fdsfsd
{{pcn|(६)}}
{{pcn|(६)}}


कडा र चिल्ला अलि दीर्घ बान्किला ।
कडा र चिल्ला अलि दीर्घ बान्किला ।
::सलक्क उप्सीकन फर्किँदा निका ॥
::सलक्क उप्सीकन फर्किंदा निका ॥
</poem>}}
</poem>}}
{{stanza continue}}
{{stanza continue}}

Latest revision as of 23:03, 4 March 2025

This page has been proofread

फुकाउँछन्‌ कुड्मल पत्र घुम्रिँदा ।
उरोजमा चादरतुल्य लत्रिँदा ॥
प्रकाशतर्फै नित तिर्सना लिँदा ।
समीरमा सर्सर रोम पल्लव ॥
सजीव रोमाञ्च लिई हिलाउँदा ।
(४)

रँगीन छन्‌ स्वर्गिक-रश्मिका शिशु ।
उषापरीका कुसुमाञ्चला सुता ॥
चढेर पानी सुकुमार बैंसमा ।
मुना तथा फूल र कोश केशर ॥
लिएर जन्मे रँगिँदा, रमाउँदा ।
हवा भजी शीतल, छुन्मुनाउँदा ॥
विचित्र भावादिकतुल्य बैंसका ।
फुलूँ र सिर्जूं रँगले भरुँ भनी॥
फुटीदिँदा जीवन डाँठका सुरा ।
सुवास दिन्छन्‌ तरुमा, सुनी चरा ॥
(५)

तथापि सापेक्षिक भावमा त्यहाँ ।
फुलूँ हिलूँ वक्ष उचालियोस्‌ झुलूँ ॥
रँगीन बन्दै मधुवासले खुलूँ ।
मिलिन्द सानन्द बनाउँदै चलूँ ॥
चरा-कुरामा पृथिवी सबै भुलूँ ।
लज्जा रसीला नवपल्लवाऽधर ॥
खोलेर, आधा मुसकान सुन्दर ।
अनङ्गका रङ्ग खुलाउँदै डुलूँ ॥
भन्ने सबै भाव पह्लाउँदा ठिटी ।
छन् बैंसवल्ली अझ हेर सुन्दरी ॥
सुवास चोखा वनबैंस मुस्मुसे ।
(६)

कडा र चिल्ला अलि दीर्घ बान्किला ।
सलक्क उप्सीकन फर्किंदा निका ॥