Page:Shakuntala.pdf/117: Difference between revisions
Appearance
→Not proofread: Created page with "द्वादश सर्ग अडेर (वंशस्थ) हाँगाहरुमा हराभरा । फुलेर झुल्छन् लहराहरू ,हरा ॥ नसा कलेजा छ र पात मब्जुल । सुरेख, चिल्ला, छरिता, फरासिला ॥ सलक्क हुन्छन् हलुका र बान्किला । 0) चुरी छ नङ्ग..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
द्वादश सर्ग | {{c|{{x-larger|'''द्वादश सर्ग'''}}}} | ||
{{c|'''(वंशस्थ)'''}} | |||
{{center block| | |||
(वंशस्थ) | <poem> | ||
अडेर हाँगाहरुमा हराभरा । | |||
हाँगाहरुमा | ::फुलेर झुल्छन् लहराहरू हरा ॥ | ||
नसा कलेजा छ र पात मञ्जुल । | |||
हराभरा । | ::सुरेख, चिल्ला, छरिता, फरासिला ॥ | ||
फुलेर झुल्छन् लहराहरू | |||
नसा कलेजा छ र पात | |||
सुरेख, चिल्ला, छरिता, फरासिला ॥ | |||
सलक्क हुन्छन् हलुका र बान्किला । | सलक्क हुन्छन् हलुका र बान्किला । | ||
{{pcn|(१)}} | |||
चुरी छ नङ्ग्रा पनि रेशमी हरा। | |||
::अडान खोज्छन् तरुमा मनोहर ॥ | |||
फुलेर हाँसेर मुसुक्क सुन्दर । | फुलेर हाँसेर मुसुक्क सुन्दर । | ||
अडाउँछन् | ::अडाउँछन् ती मृदुबैँस घूँघुर ॥ | ||
सहर्ष प्रेमी तरुका भजी उर । | |||
ती | {{pcn|(२)}} | ||
सहर्ष प्रेमी तरुका भजी उर । | |||
(२) | |||
झुकीरहेका तल शान्त सुन्दर । | झुकीरहेका तल शान्त सुन्दर । | ||
::द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥ | |||
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥ | |||
त्यजेर उड्छन्, तरुपाद छाँदले । | त्यजेर उड्छन्, तरुपाद छाँदले । | ||
छुँदै, हवाको | ::छुँदै, हवाको पथ प्रेमको लिई ॥ | ||
सुनेर प्रेमी तरुका चरा-कुरा । | |||
सुनेर प्रेमी | {{pcn|(३)}} | ||
</poem>}} |
Latest revision as of 22:57, 4 March 2025
This page has been proofread
द्वादश सर्ग
(वंशस्थ)
अडेर हाँगाहरुमा हराभरा ।
फुलेर झुल्छन् लहराहरू हरा ॥
नसा कलेजा छ र पात मञ्जुल ।
सुरेख, चिल्ला, छरिता, फरासिला ॥
सलक्क हुन्छन् हलुका र बान्किला ।
(१)
चुरी छ नङ्ग्रा पनि रेशमी हरा।
अडान खोज्छन् तरुमा मनोहर ॥
फुलेर हाँसेर मुसुक्क सुन्दर ।
अडाउँछन् ती मृदुबैँस घूँघुर ॥
सहर्ष प्रेमी तरुका भजी उर ।
(२)
झुकीरहेका तल शान्त सुन्दर ।
द्रुमप्रशाखा छुन ती वसुन्धरा ॥
त्यजेर उड्छन्, तरुपाद छाँदले ।
छुँदै, हवाको पथ प्रेमको लिई ॥
सुनेर प्रेमी तरुका चरा-कुरा ।
(३)