Page:Shakuntala.pdf/106: Difference between revisions
Appearance
→Not proofread: Created page with "घनु छ हातमा कोष पीठमा । नगलमा बसे बक्बके अन ॥ मुख हँसाउने दीर्घ मार्गको । (३९) अश्व चल्दछन् अग्र प्रेरित । «रथ सिँगारको चल्छ तीपछि ॥ त्यसै दृश्य देखिने ॥ छन्छ दीर्घ भै लामलस्कर ।..." |
|||
(One intermediate revision by the same user not shown) | |||
Page status | Page status | ||
- | + | Proofread | |
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
धनु छ हातमा कोष पीठमा । | |||
::बगलमा बसे बक्बके अब ॥ | |||
बसे | |||
बक्बके | |||
मुख हँसाउने दीर्घ मार्गको । | मुख हँसाउने दीर्घ मार्गको । | ||
(३९) | {{pcn|(३९)}} | ||
अश्व चल्दछन् अग्र प्रेरित । | अश्व चल्दछन् अग्र प्रेरित । | ||
::रथ सिँगारको चल्छ तीपछि ॥ | |||
छल्छ दीर्घ भै लामलस्कर । | |||
::नजरले त्यसै दृश्य देखिने ॥ | |||
{{pcn|(४०)}} | |||
पद हजारका वाद्य बज्दछन् । | |||
::चालमा मिली बढ्दछन् अघि ॥ | |||
पद हजारका | |||
चालमा | |||
मिली बढ्दछन् अघि ॥ | |||
'ढरर ढम्म' भै बज्छ ढोलक । | 'ढरर ढम्म' भै बज्छ ढोलक । | ||
::'छनन छुन्न छन्' वाद्य रुन्झुने ॥ | |||
'धुँ धुँ धुँ' गर्दछन् तालमा मिली । | |||
::पयर चल्दछन् लाम लश्कर ॥ | |||
{{pcn|(४१)}} | |||
गगन खैरियो धूलिधूसर । | |||
::जनसमूहको आँधि आउँदा ॥ | |||
गगन खैरियो | |||
जनसमूहको | |||
आउँदा ॥ | |||
वाद्य छन् जहाँ मेघगर्जन । | वाद्य छन् जहाँ मेघगर्जन । | ||
पद हजारका वृष्टि | ::पद हजारका वृष्टि झर्दछन् ॥ | ||
(४२) | {{pcn|(४२)}} | ||
(४३) | कनकयानमा सूर्यतुल्य ती । | ||
::धनुष हातमा रश्मि झैं शर ॥ | |||
क्रुरताहरू मार्न चल्दछन् । | |||
::विपिनमा लिने अन्धगह्वर ॥ | |||
{{pcn|(४३)}} | |||
</poem>}} |
Latest revision as of 14:32, 2 March 2025
This page has been proofread
धनु छ हातमा कोष पीठमा ।
बगलमा बसे बक्बके अब ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)
अश्व चल्दछन् अग्र प्रेरित ।
रथ सिँगारको चल्छ तीपछि ॥
छल्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)
पद हजारका वाद्य बज्दछन् ।
चालमा मिली बढ्दछन् अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्' वाद्य रुन्झुने ॥
'धुँ धुँ धुँ' गर्दछन् तालमा मिली ।
पयर चल्दछन् लाम लश्कर ॥
(४१)
गगन खैरियो धूलिधूसर ।
जनसमूहको आँधि आउँदा ॥
वाद्य छन् जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि झर्दछन् ॥
(४२)
कनकयानमा सूर्यतुल्य ती ।
धनुष हातमा रश्मि झैं शर ॥
क्रुरताहरू मार्न चल्दछन् ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)