Jump to content

Page:Shakuntala.pdf/106: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
{{center block|
<poem>
<poem>
घनु छ हातमा कोष पीठमा ।
धनु छ हातमा कोष पीठमा ।
::नगलमा बसे बक्बके अन
::बगलमा बसे बक्बके अब
मुख हँसाउने दीर्घ मार्गको ।
मुख हँसाउने दीर्घ मार्गको ।
{{pcn|(३९)}}
{{pcn|(३९)}}


अश्व चल्दछन्‌ अग्र प्रेरित ।
अश्व चल्दछन्‌ अग्र प्रेरित ।
::«रथ सिँगारको चल्छ तीपछि ॥
::रथ सिँगारको चल्छ तीपछि ॥
छन्छ दीर्घ भै लामलस्कर ।
छल्छ दीर्घ भै लामलस्कर ।
::नजरले त्यसै दृश्य देखिने ॥
::नजरले त्यसै दृश्य देखिने ॥
{{pcn|(४०)}}
{{pcn|(४०)}}


पद हजारका वबाद्य बज्दछन्‌।
पद हजारका वाद्य बज्दछन्‌ ।
::चालमा मिली बढ्दछन्‌ अघि ॥
::चालमा मिली बढ्दछन्‌ अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'ढरर ढम्म' भै बज्छ ढोलक ।
::'छनन छुन्न छन्‌! वाद्य रुन्झुने ॥
::'छनन छुन्न छन्‌' वाद्य रुन्झुने ॥
'धुँ धुँ घुँ' गर्दछन्‌ तालमा मिली ।
'धुँ धुँ धुँ' गर्दछन्‌ तालमा मिली ।
::पयर चल्दछन्‌ लाम लश्कर ॥
::पयर चल्दछन्‌ लाम लश्कर ॥
{{pcn|(४१)}}
{{pcn|(४१)}}


गगन खैरियो धूलिषुसरर।
गगन खैरियो धूलिधूसर ।
::जनसमूहको आउँदा ॥
::जनसमूहको आँधि आउँदा ॥
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
::पद हजारका वृष्टि भर्दछन्‌
::पद हजारका वृष्टि झर्दछन्‌
{{pcn|(४२)}}
{{pcn|(४२)}}


'कनकयानमा सूर्यतुल्य ती ।
कनकयानमा सूर्यतुल्य ती ।
::घनुष हातमा रश्मि झैं शर ॥
::धनुष हातमा रश्मि झैं शर ॥
कूरताहरू मार्न चल्दछन्‌ ।
क्रुरताहरू मार्न चल्दछन्‌ ।
::विपिनमा लिने अन्धगह्वर ॥
::विपिनमा लिने अन्धगह्वर ॥
{{pcn|(४३)}}
{{pcn|(४३)}}


</poem>}}
</poem>}}

Latest revision as of 14:32, 2 March 2025

This page has been proofread

धनु छ हातमा कोष पीठमा ।
बगलमा बसे बक्बके अब ॥
मुख हँसाउने दीर्घ मार्गको ।
(३९)

अश्व चल्दछन्‌ अग्र प्रेरित ।
रथ सिँगारको चल्छ तीपछि ॥
छल्छ दीर्घ भै लामलस्कर ।
नजरले त्यसै दृश्य देखिने ॥
(४०)

पद हजारका वाद्य बज्दछन्‌ ।
चालमा मिली बढ्दछन्‌ अघि ॥
'ढरर ढम्म' भै बज्छ ढोलक ।
'छनन छुन्न छन्‌' वाद्य रुन्झुने ॥
'धुँ धुँ धुँ' गर्दछन्‌ तालमा मिली ।
पयर चल्दछन्‌ लाम लश्कर ॥
(४१)

गगन खैरियो धूलिधूसर ।
जनसमूहको आँधि आउँदा ॥
वाद्य छन्‌ जहाँ मेघगर्जन ।
पद हजारका वृष्टि झर्दछन्‌ ॥
(४२)

कनकयानमा सूर्यतुल्य ती ।
धनुष हातमा रश्मि झैं शर ॥
क्रुरताहरू मार्न चल्दछन्‌ ।
विपिनमा लिने अन्धगह्वर ॥
(४३)