Jump to content

Page:Shakuntala.pdf/101: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "कविहरू बनी गानका चरा । नीडरूपकी त्याग्दछन्‌ धरा ॥ हृदयपडङ्खले पाउँदै बुम उच्च कनकको (१५) ॥ . मृदु मुहार ली कामदेवका । समरदेवता डालडोलका ॥ चतुर हान्दछन्‌ युद्धमा शर । युवति दीनका..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
कविहरू बनी गानका चरा ।
कविहरू बनी गानका चरा ।
नीडरूपकी
::नीडरूपकी त्याग्दछन्‌ धरा ॥
 
हृदयपङ्खले पाउँदै सुरा ।
त्याग्दछन्‌
::उच्च कनकको कीर्तिकान्तिमा ॥
 
{{pcn|(१५)}}
धरा ॥
 
हृदयपडङ्खले पाउँदै बुम
उच्च कनकको
 
(१५)
 
 
.


मृदु मुहार ली कामदेवका ।
मृदु मुहार ली कामदेवका ।
समरदेवता
::समरदेवता डालडोलका ॥
डालडोलका ॥
 
चतुर हान्दछन्‌ युद्धमा शर ।
चतुर हान्दछन्‌ युद्धमा शर ।
युवति
::युवति दैख्दछन्‌ पुष्पका तर ॥
 
{{pcn|(१६)}}
दीनका
 
दैख्दछन्‌ पुष्पका
 
तर ॥
 
(१६)
 
यिनी कल्पका तरु ।
 
कुसुम रत्न छन्‌ बाहुमा भरी ॥


दीनका यिनी कल्पका तरु ।
::कुसुम रत्न छन्‌ बाहुमा भरी ॥
सब पुकारका श्वासले सदा ।
सब पुकारका श्वासले सदा ।
प्रकृत भावले आउने झरी ॥
::प्रकृत भावले आउने झरी ॥
 
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
नर निमित्तको छैन रे तरु॥
::नर निमित्तको छैन रे तरु ॥
 
फूल टिप्दछन्‌ देवताहरू ।
फूल टिप्दछन्‌ देवताहरू ।
{{pcn|(१७)}}


एक
एक सूर्यले फुल्छ जीवन ।
 
::नित हराभरा रङ्ग रङ्गमा ॥
०७)
किरण केन्द्र छन्‌ चित्तका सब ।
 
::जन जरा बनी पाउँछन्‌ रस ॥
नित
 
सूर्यले फुल्छ
हराभरा
 
जीवन ।
 
रङ्ग
 
रङ्गमा ॥
 
किरण केद्ध छन्‌ चित्तका सब ।
 
जन जरा बनी पाउँछन्‌ रस ॥
मधुर बीज झैं स्वप्न बढ्दछन्‌ ।
मधुर बीज झैं स्वप्न बढ्दछन्‌ ।
देश
::देश कालमा रङ्ग रङ्गिन
 
सौख्य कुन्जका वृक्ष झैं प्रजा ।
कालमा
::पाउँछन्‌ हरा धन्य जीवन ॥
 
{{pcn|(१८)}}
रङ्ग
 
रङ्गिन॥
 
पाउँछन्‌
 
हरा
 
धन्य
 
जीवन
 
हाँख्य कुन्जका वृक्ष झैं प्रजा ।
स्वर्ग
 
पद)
पड्खका नीड सुन्दर ।


बिहगभावका
स्वर्ग पङ्खका नीड सुन्दर ।
पत्र
::विहगभावका पत्र मन्दिर ॥
मन्दिर ॥
मृदु कला छ क्या रङ्ग लेखिने ।
मृदु कला छ क्या रङ्ग लेखिने ।
पत्र पुष्पमा मञ्जु देखिने ॥
::पत्र पुष्पमा मञ्जु देखिने ॥
 
{{pcn|(१९)}}
१९)


</poem>}}

Latest revision as of 14:06, 2 March 2025

This page has been proofread

कविहरू बनी गानका चरा ।
नीडरूपकी त्याग्दछन्‌ धरा ॥
हृदयपङ्खले पाउँदै सुरा ।
उच्च कनकको कीर्तिकान्तिमा ॥
(१५)

मृदु मुहार ली कामदेवका ।
समरदेवता डालडोलका ॥
चतुर हान्दछन्‌ युद्धमा शर ।
युवति दैख्दछन्‌ पुष्पका तर ॥
(१६)

दीनका यिनी कल्पका तरु ।
कुसुम रत्न छन्‌ बाहुमा भरी ॥
सब पुकारका श्वासले सदा ।
प्रकृत भावले आउने झरी ॥
कल्पवृक्ष त्यो स्वर्गमा बरु ।
नर निमित्तको छैन रे तरु ॥
फूल टिप्दछन्‌ देवताहरू ।
(१७)

एक सूर्यले फुल्छ जीवन ।
नित हराभरा रङ्ग रङ्गमा ॥
किरण केन्द्र छन्‌ चित्तका सब ।
जन जरा बनी पाउँछन्‌ रस ॥
मधुर बीज झैं स्वप्न बढ्दछन्‌ ।
देश कालमा रङ्ग रङ्गिन ॥
सौख्य कुन्जका वृक्ष झैं प्रजा ।
पाउँछन्‌ हरा धन्य जीवन ॥
(१८)

स्वर्ग पङ्खका नीड सुन्दर ।
विहगभावका पत्र मन्दिर ॥
मृदु कला छ क्या रङ्ग लेखिने ।
पत्र पुष्पमा मञ्जु देखिने ॥
(१९)