Jump to content

Page:Laxmi nibandhasangraha.pdf/153: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसला..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता
क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता
पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर
पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर
 
टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ? के उसलाई
टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ) के उसलाई
यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा
यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा
केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल
केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल
लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उद्दछ मानौं हावाका झोक्काहरूले
लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उठ्दछ मानौं हावाका झोक्काहरूले
 
फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिंदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै
फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिँदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै
बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दह्रिंदै जान्छ मानौं
 
बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दहिँदै जान्छ मानौं
आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा
आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा
आँख्निन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै वढ्दै
आँख्लिन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै बढ्दै
 
रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ
रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ
नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट
नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट
आयो ?! त्यसमा पनि मधुर अभिप्राय छ- हाम्रो आँखाका निमित्त र
आयो ? त्यसमा पनि मधुर अभिप्राय छ– हाम्रो आँखाका निमित्त र
 
संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको
संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको
 
खेलाडी शिशु मृदुल र कठोरको त्यत्ति मात्रामा काँट राख्तछ, जत्तिले
खेलाडी शिशु मृदुल र कठौरको त्यत्ति मात्रामा काँट राख्लछ, जत्तिले
विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्‌, उता टुसा
 
पलाउँदैछन्‌ । उचित समयमा काम नलाग्ने पातहरू झर्छन्‌ र नवीन
विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्‌, उता दुसा
पलाउँदैछन्‌ । उचित समयमा काम नलाग्ने पातहरू भझर्छन्‌ र नवीन
 
पत्तीहरू फैलिएर काम दिँदै जान्छन्‌, यसलाई समयको होश छ, खुम्चिने
पत्तीहरू फैलिएर काम दिँदै जान्छन्‌, यसलाई समयको होश छ, खुम्चिने
फैलिने बखतहरू छन्‌ । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा
फैलिने बखतहरू छन्‌ । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा
 
राख्तछ । ऋतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तवरले रहेको
राख्तछ । क्रतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तबरले रहेको
विदित हुन्छ । त्यो जीवनको अङ्‌कुर कहाँबाट निस्क्यो, जो यसरी हावामा
 
सर्सराउँछ ? मानौं सूर्य र पृथ्वीले रहस्यमा केही-केही वार्ता गरिसकेका
विदित हुन्छ । त्यो जीवनको अङ्क्र कहांबाट निस्क्यो, जो यसरी हावामा
 
सर्सराउँछ ? मानौँ सूर्य र पृथ्वीले रहस्यमा केही-केही बार्ता गरिसकेका
 
थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ,
थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ,
 
पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बुद्धि
पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बृद्धि
 
छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको
छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको
अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको
अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको
थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति
थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति
 
दिएको छ जहाँ यसलाई विश्वाऽस्वादक जीवनानन्द मिल्न सक्थ्यो ।
दिएको छ जहाँ यसलाई बिश्वा५स्वादक जीवनानन्द मिल्न सक्थ्यो ।
त्यही आशामा यो जीवनको अङ्‌कुर पालन गरेर बसेको थियो । मानौं
 
सानो वासना जस्तो भएर समय पर्खिरहेको थियो । हेर, अब यसका
त्यही आशामा यो जीवनको अङ्कुर पालन गरेर बसेको थियो । मानौं
सानो बासना जस्तो भएर समय
 
पर्खिरहेको थियो । हेर, अब यसका
 
पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक
पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक
१४४लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 14:14, 26 February 2025

This page has been proofread

क्रियाहरूको अध्ययन गरिसकेको थियो ? के उसलाई घामको आवश्यकता पहिले नै विदित थियो ? किनकि उ बेभूल सहज बुद्धिले माथितिर टुसाएर निस्कन्छ र हावाको राज्यमा आनन्दसँग सिर्सिराउँछ ? के उसलाई यो पनि विदित थियो कि टुसाउन र सपना देख्नुका समयका बीचमा केही आफूभित्रबाटै खाना निकालेर उठ्न र उज्यालो देख्नको आत्मबल लिनुपर्छ ? र हेर ! पहिले यसो घुम्रिएर उठ्दछ मानौं हावाका झोक्काहरूले फाटिहाल्ला । तब सुस्त-सुस्त पत्रिंदै बाँडिदै हावामा शिशु व्यायाम लिंदै बढ्दछ । जति बढ्दै जान्छ उति डाँठ पनि दह्रिंदै जान्छ मानौं आत्मविकासको हरहमेशा तौल राखिरहेछ । विकासका क्रमहरूमा आँख्लिन्छ र डाँठ दुर्बल होला भन्ने त्रास फलको आशा साथसाथै बढ्दै रहेको देखिन्छ । उसलाई यादै छ कि हातहरू फैलाएर हल्लाउनुपर्दछ नत्र पाचनक्रियामा गडबड पर्न सम्भव हुन्छ । त्यो हरियो रङ कहाँबाट आयो ? त्यसमा पनि मधुर अभिप्राय छ– हाम्रो आँखाका निमित्त र संशोषणात्मक क्रियाहरूका निमित्त । अनि यो सूर्यका किरणले पोषिएको खेलाडी शिशु मृदुल र कठोरको त्यत्ति मात्रामा काँट राख्तछ, जत्तिले विकास उचित किसिमको हुन्छ । यता पातहरू बढ्दैछन्‌, उता टुसा पलाउँदैछन्‌ । उचित समयमा काम नलाग्ने पातहरू झर्छन्‌ र नवीन पत्तीहरू फैलिएर काम दिँदै जान्छन्‌, यसलाई समयको होश छ, खुम्चिने फैलिने बखतहरू छन्‌ । यो खेल्दछ, जीवनको आनन्द हरएक नसामा राख्तछ । ऋतुको पहिचान, परिस्थितिको होश यसमा पूरा तवरले रहेको विदित हुन्छ । त्यो जीवनको अङ्‌कुर कहाँबाट निस्क्यो, जो यसरी हावामा सर्सराउँछ ? मानौं सूर्य र पृथ्वीले रहस्यमा केही-केही वार्ता गरिसकेका थिए । हामी त्यसलाई फेला पार्दैनौं । यसमा संचालन छ; शोषण छ, पाचन छ, नसाहरूमा स्पर्शिता छ र समयको प्रभाव छ, विकासी बुद्धि छ, उज्यालो छेकिए बाङ्गिएर घामतिर फैलिन खोज्दछ । यसलाई योग्यको अतिजीविता याद छ र यो जीवनको सपना सानो दानामा सुतेको थियो । मानौं त्यसलाई याद थियो कि विशालले विश्व बनाएर स्थिति दिएको छ जहाँ यसलाई विश्वाऽस्वादक जीवनानन्द मिल्न सक्थ्यो । त्यही आशामा यो जीवनको अङ्‌कुर पालन गरेर बसेको थियो । मानौं सानो वासना जस्तो भएर समय पर्खिरहेको थियो । हेर, अब यसका पातहरूमा पनि अभिप्राय झल्किन्छ किनकि त्यसको धारिलोपनमा संरक्षक