Jump to content

Page:Laxmi nibandhasangraha.pdf/149: Difference between revisions

From Nepali Proofreaders
No edit summary
 
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
गुँडल्किएका, यही च्याँठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा
गुँडल्किएका, यहीं च्याठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा
बस्तछन्‌ र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाटघको
बस्तछन्‌ र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाट्यको
नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैँले आफ्ना
नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैंले आफ्ना
निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य बेदना बढाउंदै
निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य वेदना बढाउंदै
आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा
आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा
आँसु टलपलाएर आउँछन्‌ । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो,
आँसु टलपलाएर आउँछन्‌ । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो,
'स्वगं जान आ' भने मन्टो बटाछँ; नरकमा अमत देख्नछ, देवतालाई
'स्वर्ग जान आ' भने मन्टो बटार्छ; नरकमा अमृत देख्तछ, देवतालाई
राक्षस सम्झन्छ, सत्यलाई वैरी । असत्यसंग मितेरी लाउँछ र मपाईको
राक्षस सम्झन्छ, सत्यलाई वैरी । असत्यसँग मितेरी लाउँछ र मपाईको
घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो देख्नैन क च्यांट्टिन्छ, छटपटिन्छ,
घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो देख्तैन ऊ च्याँठ्ठिन्छ, छटपटिन्छ,
रुन्छ, खालि असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य
रुन्छ, खालि असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य
बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई
बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई
"यो ढुङ्गाको चाचा नपहिर' भन्यो भने रिस उद्छ । खेलौनाहरू खेल्नु नै
'यो ढुङ्गाको चाचा नपहिर' भन्यो भने रिस उठ्छ । खेलौनाहरू खेल्नु नै
जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर
जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर
लडाइँ हुनु, मेरो-तेरो नै राज्य हो । मान्छे जङ्गली हुनुमा नै संसार रहेको
लडाइ हुनु, मेरो-तेरो नै राज्य हो । मान्छे जङ्गली हुनुमा नै संसार रहेको
छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्‌, न
छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्‌, न
पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति-उोत'-मै चलिरटेको
पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति र ऊति'-मै चलिरहेको
छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड वनाएर हामीहरू कगडा
छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड बनाएर हामीहरू झगडा
नै पोस्तछौं । विश्वको गोला “झैं बाटुला सत्यमा विरोधहरू साम्यमा
नै पोस्तछौं । विश्वको गोला झैं बाटुला सत्यमा विरोधहरू साम्यमा
आएका हुन्छन्‌; त्यहाँ झगडा हुँदैन । तर हामीहरू चक्करमे रहन चाहन्छौँ,
आएका हुन्छन्‌; त्यहाँ झगडा हुँदैन । तर हामीहरू चक्करमै रहन चाहन्छौं,
अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो त्यसका निमित्त
अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो त्यसका निमित्त
एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता हजारौ
एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता हजारौं
जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य
जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य
जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै
जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै
बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने मानब-आत्मा झेल्याँस्स
बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने मानव-आत्मा झल्याँस्स
भएर मोलतोल फेदेछ । जुन दिन थियो, निशा भयो, जसलाई
भएर मोलतोल फेर्दछ । जुन दिन थियो, निशा भयो, जसलाई
मूल्यवान्‌ सम्भझिन्थ्यो उसमा नैराश्य मिल्यो, ससार खालि एउटा अँध्यारो
मूल्यवान्‌ सम्झिन्थ्यो उसमा नैराश्य मिल्यो, संसार खालि एउटा अँध्यारो
कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु
कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु
नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न,
नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न,
केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ जहां म तारा
केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ जहाँ म तारा
झलमल नचाएर शासन गर्दथे । मेरो साथ जाने खालि आसक्तिहरूको
झलमल नचाएर शासन गर्दथें । मेरो साथ जाने खालि आसक्तिहरूको
फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद
फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद

Latest revision as of 12:47, 26 February 2025

This page has been proofread

गुँडल्किएका, यहीं च्याठ, रिस र ग्लानिहरू । ती मार्गका कठिनतामा बस्तछन्‌ र मानिस हरहमेशा दीन हीन विकम्मा बनेर वियोगान्त नाट्यको नायक झैं हरहमेशा दुःखको तमाशा देखाइरहेछ । ती आफैंले आफ्ना निमित्त बनाएका चक्कर र घुमावटमा आफूलाई अनन्य वेदना बढाउंदै आफैं रुँदै रुमल्लिदै गरिरहेका मान्छेलाई देखेर साधहरूका सोझा नजरमा आँसु टलपलाएर आउँछन्‌ । तर मानिस यस्तै, वेचारो, लठेप्रो, ग्वाङ्ग्रो, 'स्वर्ग जान आ' भने मन्टो बटार्छ; नरकमा अमृत देख्तछ, देवतालाई राक्षस सम्झन्छ, सत्यलाई वैरी । असत्यसँग मितेरी लाउँछ र मपाईको घमण्डमा हरहमेशा आफूभन्दा अर्को ठूलो देख्तैन । ऊ च्याँठ्ठिन्छ, छटपटिन्छ, रुन्छ, खालि असत्यसँग बस्न पाइनँ भनेर, खालि मिथ्यालाई नित्य बनाउन सकिनँ भनेर । गोज्याङ्ग्रोपन मानिसमा स्वाभाविक छ । उसलाई 'यो ढुङ्गाको चाचा नपहिर' भन्यो भने रिस उठ्छ । खेलौनाहरू खेल्नु नै जीवन हो । तिनका निमित्त रगडा गर्नु नै सभ्यता, चिथोरा-चिथोर लडाइ हुनु, मेरो-तेरो नै राज्य हो । मान्छे जङ्गली हुनुमा नै संसार रहेको छ, चौडा नजरको भए मानव-राज्यमा अदालत नै रहने थिएनन्‌, न पुलिस, न दण्ड दिने ऐन । तब यो संसारचक्र 'यति र ऊति'-मै चलिरहेको छ । नाप, जाँच इत्यादिद्वारा विश्वलाई खण्ड बनाएर हामीहरू झगडा नै पोस्तछौं । विश्वको गोला झैं बाटुला सत्यमा विरोधहरू साम्यमा आएका हुन्छन्‌; त्यहाँ झगडा हुँदैन । तर हामीहरू चक्करमै रहन चाहन्छौं, अड्न चाहँदैनौं । एक आसक्तिमा एक जीवन जन्म्यो र त्यसका निमित्त एक मरणको तीव्र वेदनाद्वारा सत्यको झल्का पाउनु छ । त्यस्ता हजारौं जीवनहरू र मरणहरू पाएपछि पनि अन्धा आत्माहरूमा सत्यको चैतन्य जीवनभरि साथमा रहँदैन । यसरी चक्करहरू मार्दामार्दा आखिर कुनै बेला अज्ञानको अन्धकारमा किरण पाइहाल्यो भने मानव-आत्मा झल्याँस्स भएर मोलतोल फेर्दछ । जुन दिन थियो, ऊ निशा भयो, जसलाई मूल्यवान्‌ सम्झिन्थ्यो उसमा नैराश्य मिल्यो, संसार खालि एउटा अँध्यारो कोठरीको परीक्षा जस्तो हुन गयो जसमा बसेर सत्यलाई झलक्क देख्नु नै सच्चा जीवन रहेछ । यहाँ पक्रिने चीज केही छैन, केही समाइन्न, केही लिई जानु छैन । मेरो न सिन्कासम्म छ त्यहाँ जहाँ म तारा झलमल नचाएर शासन गर्दथें । मेरो साथ जाने खालि आसक्तिहरूको फल मात्र छ, म चीज वोकेर जान्नँ । जाँदा भारी गह्रौं हुन्छ भन्ने याद