Jump to content

Page:Laxmi nibandhasangraha.pdf/133: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झै सोत्राङ परेर
खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झैं सोत्राङ परेर
 
संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको
संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको
कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्‌, भयभीत
कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्‌, भयभीत
रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड
रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड
पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्‌, गाडालाई कृतुकृती
पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्‌, गाडालाई कुतुकुती
 
र पहाडलाई रायो ।
र पहाडलाई रायो ।


बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत
बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत
 
छैन, नशाहरू आफैं चढ्दछन्‌, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा
छैन, नशाहरू आफैँ चढ्दछन्‌, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा
ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन्‌ र संसारको भौतिक कर्कशता
ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन्‌ र संसारको भौतिक कर्कशता
अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्‌, 'सुखेन अस्वाप्सं
अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्‌, 'सुखेन अस्वाप्सं
नकिञ्चिदवेदिषम्‌ !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढुकीमा
सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त सुनसानमा एकान्त तपस्वी
बनोस्‌ ! किनकि आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत
अन्तःकरणले जित्तछ र बहीखातामा अक्षर चढ्न कम या बन्दै हुन्छ ।


नकिञ्चिदवेदिषम्‌ !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढ्कीमा
आखिर सुख भनेको कहाँ छ–यदि आँखा चिम्लनुमा छैन भने !
सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त स्‌नसानमा एकान्त तपस्वी
 
बनोस्‌ ! किनकि
 
आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत
 
अन्त:करणले जित्तछ र बहीखातामा अक्षर चढ्न कमया बन्दै हुन्छ ।
आखिर सुख भनेको कहाँ छ-यदि आँखा चिम्लनुमा छैन भने !
 
संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन्‌ । हामी असुन्दरका
संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन्‌ । हामी असुन्दरका
अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख
अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख
पाउँछौं र नव-नव 'झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको
पाउँछौं र नव-नव झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको
आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्थाउनाका पखेटाहरू स्वर्गनजीक
आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्याउनाका पखेटाहरू स्वर्गनजीक
 
पुग्दछन्‌ । म जति कुम्भकर्णको नजीक आउन लागेको हुन्छु, उति
पुग्दछन्‌ । म जति कुम्भकर्णको नजीक आउन
 
लागेको हुन्छु उति
 
नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही
नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही
हुँदैनन्‌ । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन्‌ ।
हुँदैनन्‌ । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन्‌ ।
त्रषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुने: ।' जति बाह्य
ऋषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुनेः ।' जति बाह्य
 
विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा
विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा
जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन्‌ जस्तो लाग्दछ ।
जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन्‌ जस्तो लाग्दछ ।
आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म
आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म
आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू
आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू
मेरा कुरा बुभ्लान्‌, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ
मेरा कुरा बुझ्लान्‌, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ
र !त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी
र ! त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी
 
ओह्राल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्कासम्म विचरण गर्दै
ओह्वाल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्टासम्म विचरण गर्दै
 
गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव
गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव
१२४लक्ष्मी निबन्ध-संग्रह

Latest revision as of 19:00, 25 February 2025

This page has been proofread

खसाल्दथे, तर आनन्दी कुम्भकर्ण वीर वाग्लेको ढिकी झैं सोत्राङ परेर संसारको अलौकिक विशाल अनुभोग गर्दथे । उनीलाई महाष्टमीको कालीबाट हुने बोके त्रास थिएन, कल्पना हाँसिरहेका हुँदीहुन्‌, भयभीत रावण राजाले भाइलाई उठाउन हात्ती पठाए, गाडा पठाए, शायद पहाड पनि, तर उनकी निद्राले हात्तीलाई भुसुनो बनाइन्‌, गाडालाई कुतुकुती र पहाडलाई रायो ।

बस, हामी त्यस्तो समाधि चाहन्छौं ! जसमा हठयोगको जरूरत छैन, नशाहरू आफैं चढ्दछन्‌, शरीर अस्तित्वशून्य बन्न जान्छ, आँखा ज्योति-केन्द्रतिर झल्को खोजी फर्किन्छन्‌ र संसारको भौतिक कर्कशता अँध्यारोमा विलीन हुन्छ ! आत्माले वेदान्त सिकेर भनोस्‌, 'सुखेन अस्वाप्सं नकिञ्चिदवेदिषम्‌ !' न हामी आफ्नो मुटुको त्रासदार ढुकढुकीमा सचेततासम्म राख्तछौं ! बिलकुल अनन्त सुनसानमा एकान्त तपस्वी बनोस्‌ ! किनकि आनन्द त्यहाँ मिल्छ जहाँ चित्रगुप्तलाई विचेत अन्तःकरणले जित्तछ र बहीखातामा अक्षर चढ्न कम या बन्दै हुन्छ ।

आखिर सुख भनेको कहाँ छ–यदि आँखा चिम्लनुमा छैन भने ! संसारका कठोर होशहरू विषयका दर्शन जस्ता छन्‌ । हामी असुन्दरका अत्याचारमा बस्नुभन्दा अँधेरो आलस्यको अलमस्तीमा उग्राउन सोख पाउँछौं र नव-नव झल्काहरू लिएर ! आलुपसलेको आलुभन्दा कल्पनाको आलु मीठो हुन्छ, चराको प्वाँखभन्दा बिछ्याउनाका पखेटाहरू स्वर्गनजीक पुग्दछन्‌ । म जति कुम्भकर्णको नजीक आउन लागेको हुन्छु, उति नवीनको परिधान न्यानो हँदै आउँछ ! कविहरू जस्ता सुताहा कोही हुँदैनन्‌ । उनीहरू संसारलाई भुलेर नन्दनवनमा उग्राइरहेका हुन्छन्‌ । ऋषिहरूलाई दिन सबै निशा थिए 'सा निशा जाग्रतो मुनेः ।' जति बाह्य विषयबाट निदाउँदै गयो, लोलाउँदा-लोलाउँदै नयाँ उज्यालोमा आत्मा जागरण पाउँछ, मलाई बिछ्यौनामा सरस्वती बस्छिन्‌ जस्तो लाग्दछ । आँखा खोलेर डुल्नेहरूले संसारमा धूलोसिवाय पयरले के उडाए ? म आँखा चिम्लेर सुनको लङ्का बनाउँदै छु ! सपनाको मूल्य जान्ने तरङ्गीहरू मेरा कुरा बुझ्लान्‌, अरू झिसमिसे मगजमा कहाँ विवरण दिन सकिन्छ र ! त्यसैले जान्यो त्यो तत्त्व, जसले संसारको अँधेरीमा आँखाका ढकनी ओह्राल्यो र कम्भकर्णको देशमा लङ्का घुम्दै पलङ्कासम्म विचरण गर्दै गयो ! आनन्दको आत्मा सपना उग्राउनमा छ, त्यो मीठो रोमाञ्चभाव