Jump to content

Page:Laxmi nibandhasangraha.pdf/132: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "दरबार निभेपछि निशाले स्तब्ध सुनसानको मजाको अनुभव गरेभौँ उनी शून्यको विलासमा लाग्दथे । कति राजाले आफ्नो राज्य अनुभवी तवरले ध्वस्त पार्न सक्तछन्‌ । कति राजाहरू सुनसानमा स्वेच्छा..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
दरबार निभेपछि निशाले स्तब्ध सुनसानको मजाको अनुभव गरेभौँ उनी
दरबार निभेपछि निशाले स्तब्ध सुनसानको मजाको अनुभव गरेझैं उनी
शून्यको विलासमा लाग्दथे । कति राजाले आफ्नो राज्य अनुभवी तवरले
शून्यको विलासमा लाग्दथे । कति राजाले आफ्नो राज्य अनुभवी तवरले
ध्वस्त पार्न सक्तछन्‌ । कति राजाहरू सुनसानमा स्वेच्छाभासिनी नवीन
ध्वस्त पार्न सक्तछन्‌ । कति राजाहरू सुनसानमा स्वेच्छाभासिनी नवीन
नगरीहरू निर्माण गर्ने सामर्थ्य देखाउन सक्तछन्‌ । उनी रक्तपातविना,
नगरीहरू निर्माण गर्ने सामर्थ्य देखाउन सक्तछन्‌ । उनी रक्तपातविना,
कल्पनाका सूक्ष्म क्रियाहरूद्वारा सुषुप्तिको देशमा ब्रह्मा, बिष्णु, शिव
कल्पनाका सूक्ष्म क्रियाहरूद्वारा सुषुप्तिको देशमा ब्रह्मा, बिष्णु, शिव
 
तीनौटैका अंश बनेर सिर्जन, पालन र विनाश गर्ने गर्दथे । यस्तो
तीनौटैका अंश बनेर सिर्जन, पालन र
नवजगन्निर्माणको रुचि देखाउने एक विश्वामित्र मात्र थिए क्या र ?
 
विनाश गर्ने गर्दथे । यस्तो
 
नबजगन्निर्माणको रुचि देखाउने एक विश्वामित्र मात्र थिए क्यार?
 
तर उनी विपनाद्वारा विफल भए, हाम्रा कुम्भकर्ण सपनाद्वारा सफल
तर उनी विपनाद्वारा विफल भए, हाम्रा कुम्भकर्ण सपनाद्वारा सफल
हुन्थे रे।


हुन्थेरे।
हामी त्यस्ता राजालाई हरहमेशा प्रशंसा गर्दछौं जो अनायास
 
राज्य सृष्टि गर्दछन्‌, जो एक झिमिकमा शहर रच्तछन्‌, जो निमेषमा
हामी त्यस्ता राजालाई हरहमेशा प्रशंसा गर्दछौँ जो अनायास
राज्य सृष्टि गर्दछन्‌, जो एक भिमिकमा शहर रच्तछन्‌, जो निमेषमा
 
नामेट पनि गर्न सक्तछन्‌ । मलाई एक दिन नभएको एउटा आदर्श
नामेट पनि गर्न सक्तछन्‌ । मलाई एक दिन नभएको एउटा आदर्श
राज्य बनाउन मन लाग्यो र बिछ्यौनामा पल्टैँ । आँखा चिम्लेर सिर्जनाको
राज्य बनाउन मन लाग्यो र बिछ्यौनामा पल्टें । आँखा चिम्लेर सिर्जनाको
सचेत भाबनाले चित्रकार खँदिलो पार्न खोजें, अलि-अलि बन्ला-बन्लामा
सचेत भावनाले चित्रकार खँदिलो पार्न खोजें, अलि-अलि बन्ला-बन्लामा
 
आफै बालुवाको घर झैं मेटिएर गयो । मनोवैज्ञानिक विश्लेषण गर्दा
आफै बालुवाको घर झैं मेटिएर गयो । मनोवैज्ञानिक विश्लेषण गर्दा
 
मैले बुझें कि सचेतको दोष थियो । किनकि सपना सचेत तवरले
मैले बुझ कि सचेतको दोष थियो । किनकि सपना सचेत तवरले
विकास लिंदारहेछन्‌ र हाम्रा आदर्शान्वेषक सृजनात्मक अन्तर्लोचनमा
बिकास लिंदारहेछन्‌ र हाम्रा आदर्शन्वेषक सृजनात्मक अन्तर्लोचनमा
विपनाको निक्कै दबावट रहँदो रहेछ । त्यसैले कविले लेखूँ भनेर लेखिंदो
विपनाको निक्कै दबावट रहँदो रहेछ । त्यसैले कविले लेखूँ भनेर लेखिंदो
रहेनछ, र सब आनुभाविक 'मानववाद'हरू हरहमेशा बिफल हुँदारहेछन्‌ ।
रहेनछ, र सब आनुभाविक 'मानववाद'हरू हरहमेशा विफल हुँदारहेछन्‌ ।
तर कुम्भकर्ण प्राकृतिक क्रियामा यस्ता सपना पनि देख्ताहन्‌ जहाँ हामी
तर कुम्भकर्ण प्राकृतिक क्रियामा यस्ता सपना पनि देख्ताहुन्‌ जहाँ हामी
बीसौं शताब्दीलाई झक मार्न र तरङ्गित हुन फुरसतै छैन ।
बीसौं शताब्दीलाई झक मार्न र तरङ्गित हुन फुरसतै छैन ।
“हे निद्रा, तिमी हौ सुशील सँगिनी
<blockquote><b>
 
<poem>
"हे निद्रा, तिमी हौ सुशील सँगिनी
प्यारो सबै देशको ।
प्यारो सबै देशको ।
 
जादू स्वर्गिय जो सुटुक्क छ छुने
जाद्‌ स्वर्गिय जो सुटुक्क छ छुने
एकान्तकी उर्वशी ! "
एकान्तकी उर्वशी ! ॥”"
</poem>
 
</b></blockquote>
भनेर कुनै अंग्रेजी पढेका नेपाली कविले कतै लेखेको देखेजस्तो
भनेर कुनै अंग्रेजी पढेका नेपाली कविले कतै लेखेको देखेजस्तो
लाग्छ ! हामी प्राचीनका जहाजी बन्यौं भने कुम्भकर्णको आत्माले यसै
लाग्छ ! हामी प्राचीनका जहाजी बन्यौं भने कुम्भकर्णको आत्माले यसै
गरी गीत गाइरहेको सुन्नेथियौं । त्यस बेला जब लङ्का खलबलाइरहेकी
गरी गीत गाइरहेको सुन्नेथियौं । त्यस बेला जब लङ्का खलबलाइरहेकी
थिइन्‌, रावणकी राज्यश्री ढलमलाइरहेकी थिइन्‌ र सीता तुलबुलाइरहेकी
थिइन्‌, रावणकी राज्यश्री ढलमलाइरहेकी थिइन्‌ र सीता तुलबुलाइरहेकी
 
थिइन्‌; त्यस वेला रावण गालामा हात लगाएर आसन्न मरणको विषादमय
थिइन्‌; त्यस बेला रावण गालामा हात लगाएर आसन्न मरणको विषादमय
तरङ्गमा थिए, राक्षसहरूका जननी बच्चाका कपाल मुसार्दै आँसुका ढिका
तरङ्गमा थिए, राक्षसहरूका जननी बच्चाका कपाल मुसार्दै आँसुका ढिका
कुम्भकर्ण/१२२

Latest revision as of 18:52, 25 February 2025

This page has been proofread

दरबार निभेपछि निशाले स्तब्ध सुनसानको मजाको अनुभव गरेझैं उनी शून्यको विलासमा लाग्दथे । कति राजाले आफ्नो राज्य अनुभवी तवरले ध्वस्त पार्न सक्तछन्‌ । कति राजाहरू सुनसानमा स्वेच्छाभासिनी नवीन नगरीहरू निर्माण गर्ने सामर्थ्य देखाउन सक्तछन्‌ । उनी रक्तपातविना, कल्पनाका सूक्ष्म क्रियाहरूद्वारा सुषुप्तिको देशमा ब्रह्मा, बिष्णु, शिव तीनौटैका अंश बनेर सिर्जन, पालन र विनाश गर्ने गर्दथे । यस्तो नवजगन्निर्माणको रुचि देखाउने एक विश्वामित्र मात्र थिए क्या र ? तर उनी विपनाद्वारा विफल भए, हाम्रा कुम्भकर्ण सपनाद्वारा सफल हुन्थे रे।

हामी त्यस्ता राजालाई हरहमेशा प्रशंसा गर्दछौं जो अनायास राज्य सृष्टि गर्दछन्‌, जो एक झिमिकमा शहर रच्तछन्‌, जो निमेषमा नामेट पनि गर्न सक्तछन्‌ । मलाई एक दिन नभएको एउटा आदर्श राज्य बनाउन मन लाग्यो र बिछ्यौनामा पल्टें । आँखा चिम्लेर सिर्जनाको सचेत भावनाले चित्रकार खँदिलो पार्न खोजें, अलि-अलि बन्ला-बन्लामा आफै बालुवाको घर झैं मेटिएर गयो । मनोवैज्ञानिक विश्लेषण गर्दा मैले बुझें कि सचेतको दोष थियो । किनकि सपना सचेत तवरले विकास लिंदारहेछन्‌ र हाम्रा आदर्शान्वेषक सृजनात्मक अन्तर्लोचनमा विपनाको निक्कै दबावट रहँदो रहेछ । त्यसैले कविले लेखूँ भनेर लेखिंदो रहेनछ, र सब आनुभाविक 'मानववाद'हरू हरहमेशा विफल हुँदारहेछन्‌ । तर कुम्भकर्ण प्राकृतिक क्रियामा यस्ता सपना पनि देख्ताहुन्‌ जहाँ हामी बीसौं शताब्दीलाई झक मार्न र तरङ्गित हुन फुरसतै छैन ।

"हे निद्रा, तिमी हौ सुशील सँगिनी
प्यारो सबै देशको ।
जादू स्वर्गिय जो सुटुक्क छ छुने
एकान्तकी उर्वशी ! ॥"

भनेर कुनै अंग्रेजी पढेका नेपाली कविले कतै लेखेको देखेजस्तो लाग्छ ! हामी प्राचीनका जहाजी बन्यौं भने कुम्भकर्णको आत्माले यसै गरी गीत गाइरहेको सुन्नेथियौं । त्यस बेला जब लङ्का खलबलाइरहेकी थिइन्‌, रावणकी राज्यश्री ढलमलाइरहेकी थिइन्‌ र सीता तुलबुलाइरहेकी थिइन्‌; त्यस वेला रावण गालामा हात लगाएर आसन्न मरणको विषादमय तरङ्गमा थिए, राक्षसहरूका जननी बच्चाका कपाल मुसार्दै आँसुका ढिका