Jump to content

Page:Laxmi nibandhasangraha.pdf/124: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्..."
 
 
(One intermediate revision by the same user not shown)
Page statusPage status
-
Not proofread
+
Proofread
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा
विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा
हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल
हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल
दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा
दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा
फ्याँकिदिन्छ । ढिँडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ :
फ्याँकिदिन्छ । ढिंडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ :
 
'अहा ! माइली ! आजको कुरौनी त के भन्नुपर्यो खै ? स्वर्गको गाईको
“अहा ! माइली ! आजको कुरौनी त के भन्नुपस्यो खै ! स्वर्गको गाईको
दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई धन्यवाद
 
दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई घन्यवाद
चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो
चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो
कृतज्ञताको उद्गार निकाल्छ र म त्यस बासलाई सधैं सम्झनैछु जहाँ
कृतज्ञताको उद्गार निकाल्छ र म त्यस वासलाई सधैं सम्झनेछु जहाँ
 
घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका
घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका
पहेँला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन्‌
पहेंला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन्‌
भन्दै थिएँ अब थाहा पाएँ- फुल्दा रहेछन्‌ हाँडीमा ।'
भन्दै थिएँ अब थाहा पाएँ– फुल्दा रहेछन्‌ हाँडीमा ।'


कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित
कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित
गर्दछिन्‌, क्षुद्रलाई विशाल बनाइदिन्छिन्‌, क्षणिकबाट अनन्तको झल्का
गर्दछिन्‌, क्षुद्रलाई विशाल बनाइदिन्छिन्‌, क्षणिकबाट अनन्तको झल्का
 
निकाल्दछिन्‌, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन्‌ । कल्पना
निकाल्दछिन्‌, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन्‌ । कल्पना '
 
तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको
तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको
घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू
घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू
सामग्री मात्र हुन्‌ र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा
सामग्री मात्र हुन्‌ र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा
मरेका जस्ता हुन्छन्‌ । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको
मरेका जस्ता हुन्छन्‌ । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको
 
जादूगरी बोलाउँदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण
जादूगरी बोलाउंदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण
गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्थ्य भिन्न-
 
गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्व्य भिन्न-
 
भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका
भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका
 
झिलमिलावटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा
भिलमिलाबटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा
अनिर्वचनीय अनुभवहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा
 
एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा
अनिर्वचनीय अनुभबहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा
 
एक्लो भलादमीलाई
 
चोरले
 
ठुन्क्याइरहेछ । दीपावलीको
 
आनन्दमा
 
जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्‌, कति ठडिन्छन्‌
जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्‌, कति ठडिन्छन्‌
भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्‌, र चुरोटको
भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्‌, र चुरोटको
धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर
धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर
उही रात एउटा भाबुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको
उही रात एउटा भावुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको
भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ ।
भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ ।
फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्‌, तर कानो काजीले
फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्‌, तर कानो काजीले
जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ ।
जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ ।
कल्पना//११५

Latest revision as of 14:09, 25 February 2025

This page has been proofread

विशेष अधिकार हो ! तर उनले तारीफ गरिएको चीज घनीले मुखमा हाल्दा दुई आँखाबाट वैराग्य र ज्वलनको पानी निक्लन लाग्दछ, कपाल दुखेर आउँछ र जिभ्रोले प्रकृतिवश आफूमाथि चढेको भूतलाई भूइँमा फ्याँकिदिन्छ । ढिंडो र महीलाई कुकुल्ढुक गाँस लाउँदै गरीब भन्दछ : 'अहा ! माइली ! आजको कुरौनी त के भन्नुपर्यो खै ? स्वर्गको गाईको दूधबाट बनाएको जस्तो पो छ ।' हामी ती परमेश्वरलाई धन्यवाद चढाउँछौं, जसले दरिद्रको हृदयमा खसो-धस्रो बेस्वादिलो खानाबाट यत्रो कृतज्ञताको उद्गार निकाल्छ र म त्यस वासलाई सधैं सम्झनेछु जहाँ घरपट्टीले मकैको फूल ल्याएर लगाउँदा मैले भनें, 'अहा ! यी सुनका पहेंला भैंमा चाँदीका बुट्टा काटेका चीज ! स्वर्गका फूल कहाँ फुल्दछन्‌ भन्दै थिएँ अब थाहा पाएँ– फुल्दा रहेछन्‌ हाँडीमा ।'

कल्पनाले साधारणलाई असाधारणको मोहनी लाई आभूषित गर्दछिन्‌, क्षुद्रलाई विशाल बनाइदिन्छिन्‌, क्षणिकबाट अनन्तको झल्का निकाल्दछिन्‌, र पत्थर जस्तो कर्कशतामा कहानी भरिदिन्छिन्‌ । कल्पना तीव्र हुनेलाई यही संसार स्वर्गभन्दा रमाइलो छ, शून्य हुनेलाई पशुको घाँस चपाउने अनुभवको भन्दा ज्यादा मिल्न सक्तैन । संसारका वस्तुहरू सामग्री मात्र हुन्‌ र तिनलाई मानवकल्पनाले नसमाउञ्जेल मुर्दाभन्दा मरेका जस्ता हुन्छन्‌ । ताजमहलको अगाडिको गधालाई शिल्पकलाको जादूगरी बोलाउँदैन, महलअन्धो विलासीलाई झोपडीको मोहनीले आकर्षण गर्दैन, संसार उही हो सबैलाई तर यसको आस्वादन गर्ने सामर्थ्य भिन्न- भिन्न व्यक्तिमा भिन्न-भिन्न तवरको हुन्छ । उही रात ताराहरूका झिलमिलावटमनि बसेर अनन्तसँग कुरा गर्दै कुनै कवि खुला हावामा अनिर्वचनीय अनुभवहरू प्राप्त गरिरहेछ र उही रात एक अँघेरो गल्लीमा एक्लो भलादमीलाई चोरले ठुन्क्याइरहेछ । दीपावलीको आनन्दमा जुवाडेहरूले कौडीका खबटामा जो देखे ! कति घोप्टिन्छन्‌, कति ठडिन्छन्‌ भन्ने प्रतिक्षण उत्सुकतापूर्ण चनाखा नजरले परीक्षा गरिरहेछन्‌, र चुरोटको धूवाँ मार्राको बुर्लुक्कीको वातावरणमा उनलाई जादू झल्किन्छ । तर उही रात एउटा भावुक बसेर लक्ष्मीपूजाको मुटु उद्घाटन गरेर भारतको भाग्य र दुर्भाग्यउपर समालोचना गर्दै कहिले रुन्छ, कहिले हाँस्तछ । फेरि कविले 'लक्ष्मीपूजा' जस्ता नाटक निकाल्छन्‌, तर कानो काजीले जूवा खेले खालि खालेको कन्तुर बज्दछ, र काजीको हात टकटकिन्छ ।