Page:Shakuntala.pdf/53: Difference between revisions
→Not proofread: Created page with "तिनी चिन्तिता झै लिएकी भुकाई । मलीनोपना फा सिँगारेर त्यहाँ थप्दथिन् “प्रेममा आँसु भर्छन् । लाई ॥ वहा रे, भनी भन्दथे क्या ! मलाई ॥” (दर) “नटुट्ने पनि प्रेम हुन्छन्" भनेर । झुकी का..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
तिनी चिन्तिता झै लिएकी भुकाई । | तिनी चिन्तिता झै लिएकी भुकाई । | ||
मलीनोपना | ::मलीनोपना फा सिँगारेर लाई ॥ | ||
फा | |||
सिँगारेर | |||
त्यहाँ थप्दथिन् “प्रेममा आँसु भर्छन् । | त्यहाँ थप्दथिन् “प्रेममा आँसु भर्छन् । | ||
::वहा रे, भनी भन्दथे क्या ! मलाई ॥” | |||
{{pcn|(८३)}} | |||
वहा रे, भनी भन्दथे क्या ! मलाई ॥” | |||
( | |||
“नटुट्ने पनि प्रेम हुन्छन्" भनेर । | “नटुट्ने पनि प्रेम हुन्छन्" भनेर । | ||
::झुकी काननेरै गई क्यै बुझाई ॥ | |||
झुकी काननेरै गई क्यै बुझाई ॥ | |||
हवाले चुमे झैं गरी भित्र ईर्ष्या । | हवाले चुमे झैं गरी भित्र ईर्ष्या । | ||
“चुमे | ::“चुमे लोभले हल्लिँदो केशलाई ॥ | ||
{{pcn|(८४)}} | |||
लोभले | |||
हल्लिँदो | |||
( | |||
तिनी झस्किइन् भन्दछिन् मुस्कुराई । | तिनी झस्किइन् भन्दछिन् मुस्कुराई । | ||
::सबै रोम छन् भाव नुभ्ने मलाई ॥ | |||
सबै रोम छन् भाव नुभ्ने मलाई ॥ | |||
यही मर्त्यको हो पहीलो छुवाई ? | यही मर्त्यको हो पहीलो छुवाई ? | ||
::-त्यसैले अनौठा र नौली भएर- | |||
-त्यसैले अनौठा र नौली भएर- | |||
भयो चट्ट के के भए झै मलाई ॥ | भयो चट्ट के के भए झै मलाई ॥ | ||
( | {{pcn|(८५)}} | ||
यसैबीच दोटै पसे कुञ्जभित्र । | यसैबीच दोटै पसे कुञ्जभित्र । | ||
::रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥ | |||
रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥ | |||
त्यहाँ कोपिला फुल्दथे जूनलाई । | त्यहाँ कोपिला फुल्दथे जूनलाई । | ||
हवा चोर्दध्यो वासना चल्नलाई ॥ | ::हवा चोर्दध्यो वासना चल्नलाई ॥ | ||
(८६) | {{pcn|(८६)}} | ||
सफा कल्पनाकुञ्जमा चाँदनीको । | सफा कल्पनाकुञ्जमा चाँदनीको । | ||
::बसेका कलाकार भै झन्झनाई ॥ | |||
बसेका कलाकार भै झन्झनाई ॥ | |||
हरा सिर्जनाको सुवासी हवामा । | हरा सिर्जनाको सुवासी हवामा । | ||
::बसे लेखनी चित्र-मूर्छा बनाई ॥ | |||
बसे | {{pcn|(८७)}} | ||
लेखनी | |||
चित्र-मूर्छा बनाई | |||
(८७) | |||
त्यहाँ भन्दछिन् मेनका “भै अकेली । | त्यहाँ भन्दछिन् मेनका “भै अकेली । | ||
::अनेकौं धरात्रास हुन्छन् मलाई ॥ | |||
अकेली हुँदा नन्दने बागभित्र । | |||
अनेकौं धरात्रास हुन्छन् मलाई | ::म निर्भीक हुन्थें सुरागान गाई ॥ | ||
{{pcn|(८८)}} | |||
हुँदा नन्दने बागभित्र । | |||
म निर्भीक हुन्थें सुरागान गाई | |||
( | |||
</poem>}} | |||
Latest revision as of 01:42, 17 February 2025
तिनी चिन्तिता झै लिएकी भुकाई ।
मलीनोपना फा सिँगारेर लाई ॥
त्यहाँ थप्दथिन् “प्रेममा आँसु भर्छन् ।
वहा रे, भनी भन्दथे क्या ! मलाई ॥”
(८३)
“नटुट्ने पनि प्रेम हुन्छन्" भनेर ।
झुकी काननेरै गई क्यै बुझाई ॥
हवाले चुमे झैं गरी भित्र ईर्ष्या ।
“चुमे लोभले हल्लिँदो केशलाई ॥
(८४)
तिनी झस्किइन् भन्दछिन् मुस्कुराई ।
सबै रोम छन् भाव नुभ्ने मलाई ॥
यही मर्त्यको हो पहीलो छुवाई ?
-त्यसैले अनौठा र नौली भएर-
भयो चट्ट के के भए झै मलाई ॥
(८५)
यसैबीच दोटै पसे कुञ्जभित्र ।
रँगीलो वसन्ती सुखो ठाउँ पाई ॥
त्यहाँ कोपिला फुल्दथे जूनलाई ।
हवा चोर्दध्यो वासना चल्नलाई ॥
(८६)
सफा कल्पनाकुञ्जमा चाँदनीको ।
बसेका कलाकार भै झन्झनाई ॥
हरा सिर्जनाको सुवासी हवामा ।
बसे लेखनी चित्र-मूर्छा बनाई ॥
(८७)
त्यहाँ भन्दछिन् मेनका “भै अकेली ।
अनेकौं धरात्रास हुन्छन् मलाई ॥
अकेली हुँदा नन्दने बागभित्र ।
म निर्भीक हुन्थें सुरागान गाई ॥
(८८)