Jump to content

Page:Shakuntala.pdf/50: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "हरे ! सक्छ को खिच्न रेखा मिहीन । परी इन्द्रमाया सधैँ कल्पिनाको लिएका जगत्मा मिठास । दिएन ॥ भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥ न साफल्य पायौं न बन्छौं हताश । (६५) न मिल्ने, न खुल्ने,..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
हरे ! सक्छ को खिच्न रेखा मिहीन ।
हरे ! सक्छ को खिच्न रेखा मिहीन ।
::परी इन्द्रमाया जगत्मा दिएन ॥
सधैँ कल्पिनाको लिएका मिठास ।
::भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥
न साफल्य पायौं न बन्छौं हताश ।
{{pcn|(६५)}}


परी
इन्द्रमाया
सधैँ कल्पिनाको
लिएका
जगत्मा
मिठास ।
दिएन ॥
भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥
न साफल्य पायौं न बन्छौं हताश ।
(६५)
न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने ।
न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने ।
 
::सबै चीजको झै तिनी छन्‌ मिठास ॥
सबै चीजको झै तिनी छन्‌ मिठास ॥
लता विश्वकी श्री सफा दिव्य पाई ।
लता विश्वकी श्री सफा दिव्य पाई ।
::फुले झै हिले झैं छुँदै स्वर्‌ बतास ॥
{{pcn|(६६)}}


फुले झै हिले झैं छुँदै स्वर्‌ बतास ॥
(६६)
छ जो नेत्रको नीलिमामा चढेकी ।
छ जो नेत्रको नीलिमामा चढेकी ।
 
::उज्यालो नटी दिव्य सौदामिनी भै ॥
उज्यालो नटी दिव्य सौदामिनी भै ॥
घना केशको मेघ चढ्दा हिमाल ।
घना केशको मेघ चढ्दा हिमाल ।
::यहाँ नाच गर्थी बनी दिव्य ज्योति ॥
{{pcn|(६७)}}


यहाँ नाच गर्थी बनी दिव्य ज्योति ॥
कुरङ्गीहरूका हरा राज्यरङ्गी।
(६७)
::वनैया कलेजी कलीला मुनाले ॥
 
कुरङ्गीहरूका
 
हरा
 
राज्यरङ्गी।
 
वनैया कलेजी कलीला मुनाले ॥
ननोलेर बोल्थे त्यसै भल्किनाले ।
ननोलेर बोल्थे त्यसै भल्किनाले ।
मुगाओठ राम्रा मिही झल्किनाले ॥
::मुगाओठ राम्रा मिही झल्किनाले ॥
(६८)
{{pcn|(६८)}}


त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की ।
त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की ।
तपस्वी रमाए सुधा दिव्य टल्की ॥
::तपस्वी रमाए सुधा दिव्य टल्की ॥
त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली ।
त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली ।
भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥
::भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥
{{pcn|(६९)}}


(६९)
लिए हात आहा ! लता झैं कलीलो ।
लिए हात आहा ! लता झैं कलीलो ।
 
::'शाशीको सफा बाहुली झैं हँसीलो ॥
'शाशीको सफा बाहुली झैं हँसीलो ॥
 
जहाँ पुष्परेखा नशादार राम्रा।
जहाँ पुष्परेखा नशादार राम्रा।
छुँदामा नशामा नशा झैँ दगरर्छ ॥
::छुँदामा नशामा नशा झैँ दगरर्छ ॥
{{pcn|(७०)}}


(७०0)
</poem>}}

Latest revision as of 01:38, 17 February 2025

This page has not been proofread

हरे ! सक्छ को खिच्न रेखा मिहीन ।
परी इन्द्रमाया जगत्मा दिएन ॥
सधैँ कल्पिनाको लिएका मिठास ।
भयौँ तिर्सना मूर्ति झैं चित्र खास ॥
न साफल्य पायौं न बन्छौं हताश ।
(६५)

न मिल्ने, न खुल्ने, न फुल्ने, न गल्ने ।
सबै चीजको झै तिनी छन्‌ मिठास ॥
लता विश्वकी श्री सफा दिव्य पाई ।
फुले झै हिले झैं छुँदै स्वर्‌ बतास ॥
(६६)

छ जो नेत्रको नीलिमामा चढेकी ।
उज्यालो नटी दिव्य सौदामिनी भै ॥
घना केशको मेघ चढ्दा हिमाल ।
यहाँ नाच गर्थी बनी दिव्य ज्योति ॥
(६७)

कुरङ्गीहरूका हरा राज्यरङ्गी।
वनैया कलेजी कलीला मुनाले ॥
ननोलेर बोल्थे त्यसै भल्किनाले ।
मुगाओठ राम्रा मिही झल्किनाले ॥
(६८)

त्यहाँ ब्रह्मको अमृता$नन्द झल्की ।
तपस्वी रमाए सुधा दिव्य टल्की ॥
त्यहाँ खोज आफ्नो पुग्यो सिद्धिचूली ।
भए मुक्त ज्यूँदी जगज्जाल भुल्दा ॥
(६९)

लिए हात आहा ! लता झैं कलीलो ।
'शाशीको सफा बाहुली झैं हँसीलो ॥
जहाँ पुष्परेखा नशादार राम्रा।
छुँदामा नशामा नशा झैँ दगरर्छ ॥
(७०)