Jump to content

Page:Shakuntala.pdf/47: Difference between revisions

From Nepali Proofreaders
Not proofread: Created page with "झिना झुन्झुने स्वर्गाका तारलाई । मिलाएर बोल्ने कलाको मिठाई॥ तपस्याहरू लाख गर्थे तथापि । म पाए सधैँ सुन्न ती कान थापी ॥ (४७) तिनी भन्दधिन्‌ बीन झैं रुन्झुनाई । सबै कोषमा शब्द पीयूष..."
 
No edit summary
 
Page body (to be transcluded):Page body (to be transcluded):
Line 1: Line 1:
{{center block|
<poem>
झिना झुन्झुने स्वर्गाका तारलाई ।
झिना झुन्झुने स्वर्गाका तारलाई ।
 
::मिलाएर बोल्ने कलाको मिठाई॥
मिलाएर बोल्ने कलाको मिठाई॥
तपस्याहरू लाख गर्थे तथापि ।
तपस्याहरू लाख गर्थे तथापि ।
 
::म पाए सधैँ सुन्न ती कान थापी ॥
म पाए सधैँ सुन्न ती कान थापी ॥
{{pcn|(४७)}}
(४७)


तिनी भन्दधिन्‌ बीन झैं रुन्झुनाई ।
तिनी भन्दधिन्‌ बीन झैं रुन्झुनाई ।
सबै कोषमा शब्द पीयूष ल्याई ॥
::सबै कोषमा शब्द पीयूष ल्याई ॥
त्यहीँ फेरि चाली उछाली उचाइ ।
त्यहीँ फेरि चाली उछाली उचाइ ।
सबै सप्तक
::सबै सप्तक स्वादुका शब्द छाई ॥
 
{{pcn|(४८)}}
स्वादुका शब्द छाई ॥
 
(४८)


“म ता मेनका स्वर्गकी नाचनानी ।
“म ता मेनका स्वर्गकी नाचनानी ।
 
::थिएँ अप्सरा देवताकी बयानी ॥
थिएँ
 
अप्सरा
 
देवताकी
 
वसन्ती थियो नृत्यमा लाल नाग ।
वसन्ती थियो नृत्यमा लाल नाग ।
 
::जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥
बयानी ॥
{{pcn|(४९)}}
 
जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥
(४९)


म लाली हुँदा लाजका फूल फुल्थे ।
म लाली हुँदा लाजका फूल फुल्थे ।
यहाँ यी घरामा
::यहाँ यी घरामा गुलाबी बयानी ॥
 
गुलाबी बयानी ॥
 
झरी सूक्ष्म झल्का त्यही गानबाट ।
झरी सूक्ष्म झल्का त्यही गानबाट ।
सुधा
::सुधा भर्दछन्‌ कोयली कानभित्र ॥
 
{{pcn|(५०)}}
भर्दछन्‌ कोयली
(५०)
 
कानभित्र ॥


थियो नाटघशाला जहाँ देवबाला-
थियो नाटघशाला जहाँ देवबाला-
 
::हरू निर्झभरीका हँसीला जुहार ॥
हरू
 
निर्झभरीका
 
हँसीला
 
टिपी शन्दले गानमा दिव्य सार ।
टिपी शन्दले गानमा दिव्य सार ।
::भरी नाचमा जोड्न खोज्छन्‌ सिँगार ॥
{{pcn|(५१)}}


जुहार ॥
त्यहाँ नाच गर्थे सबैका अगाडि ।
 
::निशाकज्जली मोह झैं केश छाडी ॥
भरी नाचमा जोड्न खोज्छन्‌ सिँगार ॥
 
(४१)
 
त्यहाँ नाच गर्थे सबैका
 
अगाडि ।
 
निशाकज्जली मोह झैं केश छाडी ॥
 
त्यसै कालमा मर्त्यले सम्झिनाले ।
त्यसै कालमा मर्त्यले सम्झिनाले ।
गिच्यो आँसु मेरो त्यहाँ हृद्‌ छुनाले ॥
::गिच्यो आँसु मेरो त्यहाँ हृद्‌ छुनाले ॥
{{pcn|(५२)}}


(५२)
</poem>}}

Latest revision as of 01:34, 17 February 2025

This page has not been proofread

झिना झुन्झुने स्वर्गाका तारलाई ।
मिलाएर बोल्ने कलाको मिठाई॥
तपस्याहरू लाख गर्थे तथापि ।
म पाए सधैँ सुन्न ती कान थापी ॥
(४७)

तिनी भन्दधिन्‌ बीन झैं रुन्झुनाई ।
सबै कोषमा शब्द पीयूष ल्याई ॥
त्यहीँ फेरि चाली उछाली उचाइ ।
सबै सप्तक स्वादुका शब्द छाई ॥
(४८)

“म ता मेनका स्वर्गकी नाचनानी ।
थिएँ अप्सरा देवताकी बयानी ॥
वसन्ती थियो नृत्यमा लाल नाग ।
जहाँ देवता भृङ्ग झै झुल्न लागे ॥
(४९)

म लाली हुँदा लाजका फूल फुल्थे ।
यहाँ यी घरामा गुलाबी बयानी ॥
झरी सूक्ष्म झल्का त्यही गानबाट ।
सुधा भर्दछन्‌ कोयली कानभित्र ॥
(५०)

थियो नाटघशाला जहाँ देवबाला-
हरू निर्झभरीका हँसीला जुहार ॥
टिपी शन्दले गानमा दिव्य सार ।
भरी नाचमा जोड्न खोज्छन्‌ सिँगार ॥
(५१)

त्यहाँ नाच गर्थे सबैका अगाडि ।
निशाकज्जली मोह झैं केश छाडी ॥
त्यसै कालमा मर्त्यले सम्झिनाले ।
गिच्यो आँसु मेरो त्यहाँ हृद्‌ छुनाले ॥
(५२)