Page:Shakuntala.pdf/43: Difference between revisions
→Not proofread: Created page with "झरे झल्किई निर्फरी शीकराणु । सुधारश्मिका वन्य मीठा मरुत्मा ॥ मिल्यो जूनमा शब्दमाघुर्य सारा । झन्यो कानमा दिव्य पीयूषधारा ॥ (रर) परी भन्दछिन् निर्भरी झैं बनेर । सबै ग्रामका शब्द..." |
No edit summary |
||
Page body (to be transcluded): | Page body (to be transcluded): | ||
Line 1: | Line 1: | ||
{{center block| | |||
<poem> | |||
झरे झल्किई निर्फरी शीकराणु । | झरे झल्किई निर्फरी शीकराणु । | ||
::सुधारश्मिका वन्य मीठा मरुत्मा ॥ | |||
सुधारश्मिका वन्य मीठा मरुत्मा ॥ | |||
मिल्यो जूनमा शब्दमाघुर्य सारा । | मिल्यो जूनमा शब्दमाघुर्य सारा । | ||
झन्यो कानमा दिव्य पीयूषधारा ॥ | ::झन्यो कानमा दिव्य पीयूषधारा ॥ | ||
( | {{pcn|(२३)}} | ||
परी भन्दछिन् निर्भरी झैं बनेर । | परी भन्दछिन् निर्भरी झैं बनेर । | ||
::सबै ग्रामका शब्दका माघुरीमा ॥ | |||
सबै ग्रामका शब्दका माघुरीमा ॥ | |||
“अकेला उनी बस्नलाई उठेर । | “अकेला उनी बस्नलाई उठेर । | ||
::कहाँ छन् तिनी श्री ?” भनी खोज्न लागे ॥ | |||
{{pcn|(२४)}} | |||
तिनी मुस्कुराएर नाचेर आइन् । | |||
::बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥ | |||
तिनी मुस्कुराएर नाचेर | |||
आइन् । | |||
बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥ | |||
पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा । | पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा । | ||
::कुनै तत्त्व मीठो दुवैका नशामा ॥ | |||
{{pcn|(२५)}} | |||
सबै विकारङ्गार भो प्रेमलाई । | |||
::ब्यूँफझिए काम सौन्दर्य पाई ॥ | |||
सबै | |||
ब्यूँफझिए काम सौन्दर्य पाई ॥ | |||
पहीली उषा फुल्न लागी गुलाफी । | पहीली उषा फुल्न लागी गुलाफी । | ||
उठे। राम-बुट्टा बनी छिर्बिराई ॥ | ::उठे। राम-बुट्टा बनी छिर्बिराई ॥ | ||
{{pcn|(२६)}} | |||
| | |||
( | |||
महाशून्यमा तारका झिल्मिलाए । | महाशून्यमा तारका झिल्मिलाए । | ||
फुले चाँद नालाहरू झल्मलाए ॥ | ::फुले चाँद नालाहरू झल्मलाए ॥ | ||
सबै कीयलीले वनै खल्बलाए । | सबै कीयलीले वनै खल्बलाए । | ||
जसै | ::जसै कामले रङ्ग राम्रा रँगाए॥ | ||
{{pcn|(२७)}} | |||
कामले | |||
रङ्ग | |||
(२७) | |||
'शशी-मोहले मुग्ध बन्छन् चकोर । | 'शशी-मोहले मुग्ध बन्छन् चकोर । | ||
नदी चल्दछन् प्रेम बेली विलोर ॥ | ::नदी चल्दछन् प्रेम बेली विलोर ॥ | ||
जुहारी बने हेर तारा उज्याला । | जुहारी बने हेर तारा उज्याला । | ||
चढे इन्द्रका कण्ठमा प्रेममाला ॥ | ::चढे इन्द्रका कण्ठमा प्रेममाला ॥ | ||
(२८) | {{pcn|(२८)}} | ||
</poem>}} |
Latest revision as of 01:30, 17 February 2025
झरे झल्किई निर्फरी शीकराणु ।
सुधारश्मिका वन्य मीठा मरुत्मा ॥
मिल्यो जूनमा शब्दमाघुर्य सारा ।
झन्यो कानमा दिव्य पीयूषधारा ॥
(२३)
परी भन्दछिन् निर्भरी झैं बनेर ।
सबै ग्रामका शब्दका माघुरीमा ॥
“अकेला उनी बस्नलाई उठेर ।
कहाँ छन् तिनी श्री ?” भनी खोज्न लागे ॥
(२४)
तिनी मुस्कुराएर नाचेर आइन् ।
बन्यो स्वर्ग प्रासाद आनन्दलाई ॥
पहीलो त्यहीँ ब्यूँफियो प्रेमनामा ।
कुनै तत्त्व मीठो दुवैका नशामा ॥
(२५)
सबै विकारङ्गार भो प्रेमलाई ।
ब्यूँफझिए काम सौन्दर्य पाई ॥
पहीली उषा फुल्न लागी गुलाफी ।
उठे। राम-बुट्टा बनी छिर्बिराई ॥
(२६)
महाशून्यमा तारका झिल्मिलाए ।
फुले चाँद नालाहरू झल्मलाए ॥
सबै कीयलीले वनै खल्बलाए ।
जसै कामले रङ्ग राम्रा रँगाए॥
(२७)
'शशी-मोहले मुग्ध बन्छन् चकोर ।
नदी चल्दछन् प्रेम बेली विलोर ॥
जुहारी बने हेर तारा उज्याला ।
चढे इन्द्रका कण्ठमा प्रेममाला ॥
(२८)